Logo

Tag: नेपाली कांग्रेस

विपी मार्ग खारेज गरेर ओली मार्ग बनाएर देखाउन सरकारलाई गच्छदारको चूनौति

काठमाण्डौ, ७ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाउमा स्थापना भएको स्वास्थ्य संस्था सरकारले खारेज गर्न

विस्तृत पढ्नुहोस
अस्पतालको विषयलाई लिएर कांग्रेसद्धारा संसद बैठक अवरुद्ध

काठमाडौं, ७ माघ । नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध पारेको छ । कांग्रेसका पूर्वसभापतिद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापित अस्पतालहरु केन्द्र सरकार मातहत नराखेको विरोधमा कांग्रेसले प्रतिनिधिसभा बैठक

‘बहुमतको हठमा सरकार अघि बढे इतिहासको पानामा सीमित हुन्छ’

काठमाडौं, ७ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बहुमतको हठमा संसदबाट चिकित्सा शिक्षा विधेयक पास गरे दुर्घटना निम्तिने चेतावनी दिएका छन् । सोमबार कैलालीमा भएको पत्रकार

विमानस्थलमा डेढ घण्टासँगै बस्दापनि देउवा-पौडेलबीच बोलचाल भएन

काठमाडौं, ६ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलबीच महासमिति बैठकपछि सम्बन्ध सुध्रियो भनिएपनि अहिलेसम्म उनीहरुबीच सौहार्दता देखिएको छैन । गत शुक्रबार

गगन थापाले भने : गोविन्द केसीसँग भएको सम्झौता अक्षरंश पालना गर्नुपर्छ

काठमाडौं, ३ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता तथा पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाले सरकारले अनशनरत गोविन्द केसीका माग सम्बोधन गर्नुपर्ने बताएका छन् । उनले यसअघि सरकारले केसीसँग

झापा पुगेर सिटौलाले एकसाथ ओली र देउवाको आलोचना गरे

झापा, २ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले कमजोर सरकार र निरीह प्रतिपक्षका कारण जनतामा निराशा बढ्दै गएको बताएका छन् । बुधबार भद्रपुरमा पत्रकारसँग कुरा गर्दै

वाईडबडी भ्रष्टाचार प्रकरण : देउवालाई पार्टीभित्रैबाट घेराबन्दी !

काठमाडौं, १ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र यतिवेला पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध असन्तुष्ट समूहले मोर्चाबन्दी सुरु गरेका छन् । देउवाको नाम वाईडबडी खरिद प्रकरणमा मुछिएपछि मौका छोपेर पार्टीभित्रैबाट

ओलीविरुद्ध पौडेलको आकस्मिक पत्रकार सम्मेलन, दिए यस्तो चेतावनी

काँग्रेसको अस्तित्वमाथि प्रहार गर्ने निर्णय नसच्याए सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी काठमाडौं, ३० पुस । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकार सबै मोर्चामा असफल भएको आरोप

वाईडबडी प्रकरणमा देउवा मुछिएपछि रामशरण महतको यस्तो टिप्पणी

काठमाडौं, ३० पुस । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व मन्त्री डा. रामशरण महतले वाईडबडी विमान खरिद प्रकरणमा अनियमितता गर्ने जो कोही भएपनि कारबाहीको भागिदार हुने बताएका छन्

कांग्रेसले छाया सरकारका मन्त्री भेटेन

काठमडौं ३० पुस । सरकारको निगरानी गर्न कांगे्रसले गठन गर्न लागेको छाया सरकारमा मन्त्री बन्न सांसदले उत्साहजनक सहभागिता देखाएका छैनन् । रुचि भएका तीन वटा मन्त्रालयको नाम मागेको ६ दिन हुँदासमेत

ओलीविरुद्ध जाईलाग्न निधिको कार्यकर्तालाई निर्देशन

सुर्खेत, २९ पुस । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उपसभापति एवम् पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले वर्तमान सरकारका नकारात्मक गतिविधिको भण्डाफोर गर्न आफ्ना कार्यकर्तालाई निर्देशन दिएका छन् । काङ्गे्रस सुर्खेतद्वारा आईतबार

नेविसंघमा पहिरो गयो, पदाधिकारीहरुद्धारा धमाधम राजीनामा

काठमाडौँ, २९ पुस । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी सङ्घमा अहिले ठूलो पहिरो गएको छ । यतिवेला संघको केन्द्रीय समितिका पदाधिकारीले धमाधम राजीनामा दिन थालेका छन्