Logo

Tag: नेपाली कांग्रेस

‘वर्तमान सरकारले संविधानको बर्खिलापमा काम गरिरहेको छ’ : बडु

काठमाडौं, २३ पुस । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् सांसद दिलेन्द्र प्रसाद बडुले वर्तमान सरकार सञ्चालनको लक्षण निरंकुश, स्वेच्छाचारी र अधिनायकवाद देखिएको आरोप लगाएका

विस्तृत पढ्नुहोस
चुनाव लड्न डराए कांग्रेस केन्द्रीय नेता

काठमाडौं २३ पुस । कांग्रेस केन्द्रीय कार्यसमितिका अधिकांश सदस्य निर्वाचनसँग डराएको लेखेको छ । समाचार अनुसार, निर्वाचनसँग डराएका नेताहरुले तलबाटै निर्वाचित हुने व्यवस्था पार्टी विधानमा राख्न नहुने पक्षमा लबिङ थालेका

सभामुख महराको कदमको चौतर्फी विरोध, अनिल झाको यस्तो आरोप

काठमाडौं, २२ पुस । संसदमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनपछि प्रश्न गर्न नदिएकोमा सभामुख कृष्णबहादुर महराको चौतर्फी विरोध भएको छ । कांग्रेसले त सभामुखको यो

मोदीको निमन्त्रणामा शशांक दिल्ली प्रस्थान्, हिन्दूराष्ट्र मुख्य एजेण्डा !

काठमाडौं, २२ पुस । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला आज नयाँ दिल्ली प्रस्थान गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष निम्तोमा कोइराला आज नेपाल एयरलायन्समार्फत

वाईडबडी प्रकरण : देउवाले थर्काएपछि राजेन्द्र केसी बेपत्ता

काठमाडौं, २१ पुस । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले खोजेपछि सार्वजनिक लेखा समितिका सदस्य तथा वाईडबडी विमान खरिद प्रकरण छानबिन उपसमितिका संयोजक राजेन्द्र कुमार

देउवा एकाएक आक्रामक, ओली सरकार असफल भएको आरोप

काठमाडौं, २० पुस । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले केपी ओली नेतृत्वको वर्तमान सरकार असफल भएको दाबी गरेका छन् । आज विराटनगरमा पत्रकारहरुसँग कुरा

कम्युनिष्टहरु सिद्धान्तमा अझै कन्फ्यूज छन् : रामचन्द्र पौडेल

गोरखा, १६ पुस । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालका कम्युनिष्टहरुको अझै सिद्धान्तको टुंगो नलागेको भन्दै कम्युनिष्टहरु सिद्धान्तमा अझै कन्फ्यूज भएको बतानुभएको छ । राष्ट्रिय मेलमिलाप दिवसको उपलक्ष्यमा नेपाली

‘कांग्रेस धार्मिक स्वतन्त्रताको पक्षमा छ, तर हिन्दूराष्ट्रको एजेण्डा बोकेको छैन’

काठमाडौं, ९ पुस । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री एन.पी. साउदले कांग्रेस धार्मिक स्वतन्त्रताको पक्षमा रहेको स्पष्ट पारेका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै

कांग्रेस महासमिति बैठक आज सकिँदै

काठमाडौं ८ पुस । कांग्रेस महासमिति बैठक आज सकिँदै छ। हिजो ढिलो गरी शुरू भएको महासमिति बैठकमा प्रस्तुत विधान संशोधन प्रस्तावमाथि जिल्ला सभापतिहरूले धारणा राख्ने क्रम जारी छ। आज आइतबार केही जिल्ला

कांग्रेसमा हिन्दूराष्ट्रको कुरा उठ्दा प्रचण्डलाई तनाब, औंल्याए यस्तो खतरा

काठमाडौं, ७ पुष । सत्तारुढ दल नेपाल कम्यूनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हिन्दूराष्ट्रको कुरा उठाएर गलत गरेको भन्दै चिन्ता

कांग्रेस महासमिति बैठकमा विधान संशोधनको प्रस्ताव प्रस्तुत (पूर्ण पाठसहित)

काठमाडौं, पुस ७ । नेपाली कांग्रेसको महासमिति बैठकमा विधान संशोधनको प्रस्ताव प्रस्तुत् भएको छ । विधान मस्यौदा प्रस्ताव तयारी समिति संयोजक एवं महामन्त्री पूर्णबहादुर खड्काले शनिबार अपराह्न प्रस्ताव प्रस्तुत् गरेका

कांग्रेसमा राजा व्यूँताउने खेल सुरु, देउवालाई पार्टी छोड्न युवा नेताहरुको चेतावनी (भिडियोसहित)

काठमाडौं, ६ पुष । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र यतिवेला राजा व्यूँताउने खेल सुरु भएको खुलासा भएको छ । कांग्रेसका युवा नेताहरु श्याम घिमिरे र गुरुराज घिमिरेले यस्तो खेल सुरु