काठमाडौं, ९ माघ । नेपाली कांग्रेसले प्रमुख विपक्षी दलको मान्यता पाएको छ । संघीय संसद् सचिवालयले आज कांग्रेसलाई प्रमुख विपक्षी दलको मान्यता प्रदान गरेको हो
काठमाडौं, ९ माघ । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले सरकारलाई समर्थन गर्ने दल प्रमुख प्रतिपक्ष हुन नसक्ने दाबी गरेका छन् । ‘अहिले प्रमुख प्रतिपक्षी दल को हो भन्ने प्रश्न कानुन र
काठमाडौं, माघ ९ । नेपाली कांग्रेस संस्थापन इतर पक्षका नेताले एमालेको समर्थनमा प्रधानमन्त्री बनेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई आफ्नो पार्टीले विश्वासको मत दिएर गल्ती गरेको भन्दै १५औं महाधिवेशन तयारीमा
काठमाडौं, ९ माघ । नेपाली कांग्रेसका नेता एवं सांसद सञ्जयकुमार गौतमले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिनु सैद्धान्तिक रुपमा गलत रहेको बताएका छन् । ‘हिजो हाम्रो विचार समूहको बैठकमा प्रधानमन्त्री पुष्पकमल
काठमाडौं, माघ ९ । संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी दल बन्नका लागि संसद् सचिवालसँग हारगुहार गर्न थालेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएसँगै संसद्को
काठमाडौं, ८ माघ । नेपाली कांग्रेसका नेता एवं सांसद श्याम घिमिरेले गृहमन्त्रीले नेपाल प्रहरीलाई सांसद पक्रन निर्देशन दिनु पाखण्ड मात्र भएको बताएका छन् । ‘एमाले सांसद लक्ष्मी महतोलाई पुनरावेदन अदालतले
काठमाडौं, ७ माघ । नेपाली कांग्रेसका तर्फबाट उपसभामुख पदकी उम्मेदवार मुक्ताकुमारी यादवले सात दलीय गठबन्धनकी उम्मेदवार इन्दिरा राना मगरलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेकी छन् । ‘सत्ता गठबन्धनका तर्फबाट देवराज
काठमाडौं, ६ माघ । नेपाली कांग्रेसका नेता एवं सांसद शंकर भण्डारीले विपक्षी गठबन्धनमा कांग्रेसले राष्ट्रपति पाउँदा रामचन्द्र पौडेल नै उम्मेदवार हुने बताएका छन् । ‘सभामुखमा जस्तै राष्ट्रपतिमा हाम्रो उम्मेदवारी हुन्छ
काठमाडौं, ५ माघ । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले सभामुखमा उम्मेदवारीले आफ्नो पार्टी प्रतिपक्षी भूमिका रहेको पुष्टि गरेको बताएका छन् । ‘सरकारलाई विश्वासको मत दिँदैमा प्रमुख प्रतिपक्षमा
काठमाडौं, ५ माघ । नेपाली कांग्रेसका तर्फबाट सभामुख पदकी उम्मेदवार ईश्वरी न्यौपानेले जित्नकै लागि उम्मेदवारी दिएको बताएकी छन् । ‘म लोकतन्त्रमा विश्वास गर्छु । निर्वाचनमा विश्वास गर्छु । लोकतन्त्रको सौन्दर्य
काठमाडौं, माघ ५ । प्रतिनिधिसभामा सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले तेस्रो दल माओवादी केन्द्रलाई फकाउने र दोस्रो दल एमालेलाई चिढ्याउने रणनीति अख्तियार गरेको छ । एमालेको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष
काठमाडौं, ४ माघ । नेपाली कांग्रेसले प्रतिनिधि सभामा आफ्नो उम्मेदवार ईश्वरी न्यौपानेलाई मतदान गर्न ह्वीप जारी गरेको छ। कांग्रेसका प्रमुख सचेतक रमेश लेखेकले आज एक विज्ञप्ती जारी गर्दै न्यौपानेलाई मतदान