Logo

Tag: नेपाली कांग्रेस

लमजुङ प्रदेश-१ मा कांग्रेसका गुरुङ विजयी

-रिपोर्टर्स नेपाल/संवाददाता

लमजुङ, मंसिर ८ । लमजुङ प्रदेशसभा निर्वाचनअन्तर्गत प्रदेश १ मा गठबन्धनतर्फबाट नेपाली कांग्रेसका जिल्ला सभापति डा. टकराज गुरुङ विजयी भएका छन्। गएराति सम्पन्न मत गणनाअनुसार

विस्तृत पढ्नुहोस
तेस्रोपटक संसद् छिरेका राजन केसी भन्छन्- नेतृत्वमा युवा आउन् भन्ने जनचाहना छ

काठमाडौं १० का नवनिर्वाचित सांसद एवं नेपाली कांग्रेसका नेता राजेन्द्रकुमार केसी (राजन)ले विगतमा काम गरेको हुनाले नै आफूलाई जनताले तेस्रो पटक जिताएको बताएका छन् । ‘मैले आफ्नो क्षमताले भ्याएसम्म जनताको

कञ्चनपुर क्षेत्र नं ३ मा नेपाली कांग्रेसका लेखक विजयी

काठमाडौं, ७ मंसिर । कञ्चनपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका रमेश लेखक १२ हजार ८५ मतान्तरले विजयी हुनुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय कञ्चनपुरका अनुसार लेखकले

एक्लै लडेर २८ हजार मत त्याउने देउवाले गत निर्वाचनमा पाएको मत गुमाए

डडेल्धुरा, मंसिर ७ । प्रधानमन्त्री रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेल्धुराबाट निर्वाचित भएका छन्। २५ हजार ५३४ मत ल्याउँदै देउवा विजयी भएका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सागर

निर्वाचन निर्देशिका बाहिर कोही पनि जान मिल्दैन, तत्काल मतगणना गर्नुको विकल्प छैनः धनराज गुरुङ

काठमाडौं, ७ मंसिर । मंसिर ४ मै मतदान सम्पन्न भइसकेर पनि स्याङ्जा २ मा अझै पनि मतगणना सुरु हुन सकेको छैन । नेकपा एमालेलगायतका दलका उम्मेदवारहरुले चापाकोट नगरपालिकाका चार वटा

तनहुँ–२ मा कांग्रेसका भण्डारी विजयी

डुम्रे,मंसिर ७ । तनहुँ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारी विजयी भएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामअनुसार भण्डारी ५ हजार ४७४ मतान्तरले

प्रधानमन्त्री देउवा डडेल्धुराबाट सातौं पटक निर्वाचित

डडेल्धुरा। डडेल्धुरामा प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरवहादुर देउवा विजयी भएका छन् । त्यहाँ ५१ हजार २ सय ३ तिन जम्मा मत खसेकोमा देउवाले २५ हजार ५ सय ३४ मत

गगन थापा प्रधानमन्त्री बन्ने सम्भावना ज्यूँको त्यूँ

शंकर तिवारी (राजनीतिक विश्लेषक)– निर्वाचनको परिणाम उत्साहजनक नै छ । एक तिहाइ क्षेत्रको मतगणना सुरु भइसकेको छैन । नयाँ जनमतले नेपाली कांग्रेसलाई पूर्णरुपेण इन्कार गरेको पनि छैन, स्वतन्त्र वा वैकल्पिक

हिमाल पारी कांग्रेसको एकलौटी

पोखरा, मंसिर ६ । हिमालपारीका जिल्ला मनाङ र मुस्ताङमा यो निर्वाचन नेपाली कांग्रेसको पक्षमा परेका छन् । मुस्ताङको प्रतिनिधि सभा र प्रदेश सभाका तीनै सीट तथा मनाङको प्रतिनिधि सभा र

काठमाडौंका जनताले चार पटक मौका दिनु चानचुने होइन, म जुनसुकै जिम्मेवारी लिन तयार छुः प्रकाशमान सिंह

काठमाडौं, ६ मंसिर । काठमाडौं १ का नवनिर्वाचित सांसद एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताले दिएको विश्वासलाई कहिल्यै नकुल्चिने वाचा गरेका छन् । ‘यो मेरो चौथो पटकको विजय हो

स्वतन्त्र पार्टी सत्तामा आउने कुरा दिवास्वप्न हो, कांग्रेसकै नेतृत्वमा गठबन्धन सरकार बन्छः प्रवक्ता

काठमाडौं, ५ मंसिर । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले गठबन्धनका कारण मतदातामा उदासीनता आएको हुन सक्ने बताएका छन् । ‘यसपटक स्थानीय तहमा जस्तो मतदान भएन । मतदान प्रतिशत कम

उमेश श्रेष्ठले गरे मतदान

काठमाडौं, ४ मंसिर । नेपाली कांग्रेसका नेता तथा चितवन-२ का प्रतिनिधिसभाका उम्मेदवार उमेश श्रेष्ठले आफ्नो मत खसालेका छन् । उनले चितवन क्षेत्र नम्बर २ मा उत्साहजनक रूपमा मतदान शुरू भएको