Logo

Tag: नेपाल कम्युनिस्ट पार्टी

ओली-प्रचण्ड पक्षको छुट्टाछुट्ट बैठक

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २० मंसिर । नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक दिउँसो १ बजेका लागि तोकिएको छ । त्यस अगाडि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल

विस्तृत पढ्नुहोस
ओली-प्रचण्ड आ-आफ्नै बाटोमा, नेकपा दुर्घटनातर्फ बढ्यो

काठमाडौं, २० मंसिर । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज बस्ने भनिएको पार्टी स्थायी कमिटी बैठकमा सहभागी नहुने भएका छन् । उनले अर्का अध्यक्ष पुष्पकमल

नेकपा विवादः प्रचण्ड र नेपाल समूहका युवाविद्यार्थी नेताको छुट्टै भेला

काठमाडौं, १९ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीभित्र आन्तरिक विवाद चुलिइरहँदा त्यसको असर तल्लो तहसम्म पुगेको छ । युवा विद्यार्थीसम्म फाटो स्पष्ट हुनथालेको हो । ओली र प्रचण्ड पक्षको

नेकपा विवादः पार्टी कमिटीबाट ओलीबारे निर्णय लिने तयारी

काठमाडौं, १९ मंसिर । नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओली सहभागी हुने टुंगो लागेको छैन । बैठक ओलीले नभई अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डाकेका हुन् ।

दुर्घटना टार्न प्रधानमन्त्री ओलीका विश्वासपात्रहरुको दौडधुप

काठमाडौं, १९ मंसिर । नेपाल कम्युनिस्ट पार्टीभित्र दुर्घटना रोक्न अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र नेताहरु सक्रिय भएका छन् । उनीहरुले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरी समस्या समाधानको विकल्पबारे

नेकपा विवाद मिलाउन शितलनिवास सक्रिय, पोखरेलको पनि दौडधुप

काठमाडौं, १९ मंसिर । नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद मिलाउन राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय भएकी छिन् । उनीसँग समन्वय गरी प्रधानमन्त्री केपी शर्मा ओलीनिकटस्थ नेताहरु पनि सक्रिय भएका छन् । आज

ओली-प्रचण्ड बीच कुरा मिलाउने प्रयास फेरि विफल, एक-अर्कामाथि कारबाहीसम्मको तयारी

काठमाडौं, १९ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले छुट्टाछुट्टै भेटेर सहमति निकाल्न खोजेपनि नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड टसमस भएका छैनन् । हिजो विहान भण्डारीले

प्रधानमन्त्री वा अध्यक्षमध्ये एक जिम्मेवारी रोज्नुपर्ने अडान

काठमाडौं, मंसिर १९ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीभित्रको आन्तरिक संकट गहिरिँदै गएको छ । जारी सचिवालय बैठकमा नै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आउन अस्वीकार गरेसँगै संकट

ओलीप्रति पौडेल आक्रामक देउवा रक्षात्मक

समाचार विश्लेषण । अहिले देशमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा छन् । उनी गत चुनाव अघि भन्थे, ‘कम्युनिस्टको सरकार आयो भने बोल्न पनि पाइँदैन ।’ नभन्दै ओली सरकारको कतिपय

नेकपा विवाद मिलाउन राष्ट्रपति सक्रिय, विहान ओली र बेलुका प्रचण्डसँग भेट

काठमाडौं, १८ मंसिर । आज विहान प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगे । ओलीले भण्डारीसँग नेकपा विवादबारे दुई घन्टा छलफल गरे । दुवैबीच समस्या समाधानको विकल्पमा

ओलीले प्रधानमन्त्री रहने भए अध्यक्ष छाड्नैपर्छः देवेन्द्र पौडेल

काठमाडौं, १८ मंसिर । नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रको समस्याको निकास दिन अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद छाड्नैपर्ने बताएका छन् । रिपोर्टर्स

माधव नेपाललाई अध्यक्ष छाडेर सत्ता संकट टार्ने ओलीको रणनीति

काठमाडौं, १८ मंसिर । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता संकट टार्न विकल्पका रुपमा नयाँ रणनीति चालेका छन् । उनले अध्यक्ष छाडेर भएपछि पूरा कार्यकाल