Logo

Tag: नेपाल प्रहरी

निर्मला हत्या प्रकरणः डीआइजी दुर्गा सिंहलाई अनुसन्धानको जिम्मेवारी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, पुस १६ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीले प्रहरी नायब महानिरीक्षक (डीआइजी) दुर्गा सिंहको नेतृत्वमा

विस्तृत पढ्नुहोस
सुरक्षाकर्मी फिर्ता अजेन्डा : काम कि प्रचार ?

काठमाडौं, पुस १३ ।  नयाँ गृहमन्त्री पाएसँगै गृह मन्त्रालयले कार्यविधिविपरीत विभिन्न व्याक्तिको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई ४८ घाटाभित्र फिर्ता बोलाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत सबै सुरक्षा निकायलाई निर्देशन दिएको छ

छोरा जन्माएर महिला फरार

बखतियार अलि/ सर्लाही पुस १२ । सर्लाहीस्थित मलंगवा प्रादेशिक अस्पतालमा छोरा जन्माएर एकजना महिला फरार भएकी छिन । अस्पतालले दिएको जानकारी अनुसार भारत बिहार सोनवर्सा ठेगाना भएकी २१ बर्षीय सयम

बुटवलका डिएसपी ठगबहादुर ३५ तोला सुन र २५ लाख नगदसहित सिआईबीको नियन्त्रणमा

काठमाडौं, पुस ११ । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक (डिएसपी) ठगबहादुर केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी प्रधान कार्यालय काठमाडौंबाट खटिएको केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबी) को टोलीले

नेपालमा अपराध गरेर सहजै भाग्छन् भारतीय

काठमाडौं, पुस १० । मंसिर २५ गते कैलालीको बर्दगोरिया गाउँपालिका–१ मुडास्थित बादी बस्तीमा दुई भारतीय नागरिकको कुटपिटबाट स्थानीय व्यवसायी लालबहादुर बोहराको मृत्यु भयो । यौनकर्मीको खोजीमा उनीहरू कार चढेर बादी

झारफुकका नाममा त्रासद घटना

काठमाडौं, पुस ७ । काठमाडौं जस्तो शिक्षित समाजमा पनि अझै झारफुकमा विश्वास गरिन्छ र त्यसले गम्भीर परिणाम निम्त्याएको छ भन्ने सुन्दा अनौठो लाग्न सक्छ । यस्तै अन्धविश्वासमा पर्दा एक महिला

दम्पतीको शव फेला, १० दिनअघि नै मृत्यु भएको अनुमान

झापा, पुस ५ । झापाको मेचीनगरस्थित चारआली जङ्गलमा भेटिएका शवको पहिचान खुलेको छ । अर्जुनधारा–११ स्थायी ठेगाना भएका नेत्रकुमार इङ्नाम लिम्बू र उनकै श्रीमती सन्जु रहेको प्रहरीले पुष्टि गरेको हो

मोबाइलका कारण दम्पतीको हत्या

काठमाडौं, पुस ३ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३, आहालेका ७४ वर्षीय विष्णुबहादुर आलेमगरले चलाउने भिभो कम्पनीको मोबाइल घरबाटै चोरी भयो। मोबाइल खोज्नेक्रममा गाउँकै १३ वर्षीय र १५ वर्षीय (नाबालक भएकाले दुवैको

आइजिपी बढुवा गर्न सरकारलाई सहज

काठमाडौं, पुस ३ । सर्वोच्च अदालतले सरकारलाई प्रहरी महानिरीक्षक (आइजिपी) बढुवा गर्न सहज बनाइदिएको छ । कार्यसम्पादन, ज्येष्ठतालगायतको मूल्यांकनमा विवाद हुँदै आएपछि सर्वोच्चले प्रतिस्पर्धीमध्येबाट वस्तुगत आधार र कारणबाट (उपयुक्त देखेको)

प्रहरीमा ३० वर्षे हटाउन अर्थको सहमति

काठमाडौं, पुस २। नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउन अर्थ मन्त्रालयले सहमति दिएको छ। गृह मन्त्रालयले प्रहरीको सेवा अवधिसम्बन्धी प्रस्ताव तयार गरी सहमतिका लागि अर्थ मन्त्रालयमा पठाएको थियो। अर्थको

प्रहरीमा ३० वर्षे सेवाअवधि हटाउन चलखेल

काठमाडौं, मंसिर २८ । शेरबहादुर देउवा नेतृत्वको कामचलाउ सरकारले दूरगामी असर पर्नेगरी विवादास्पद निर्णय र कार्य गर्न रेकर्ड तोड्न थालेको छ । सत्तास्वार्थका लागि जेलमा रहेका कैदीलाई छोड्ने गरी अध्यादेश

मोहम्मद हत्या छानबिनमा ‘आइबी’को अवरोध

काठमाडौं, मंसिर २३ । काठमाडौंको गोठाटारमा ५८ वर्षीय लाल मोहम्मद (मोहम्मद दर्जी) को हत्यासम्बन्धी घटनाको अनुसन्धानमा भारतीय इन्टेलिजेन्स ब्युरो (आइबी)ले चासो देखाएको छ। भारतीय नक्कली नोटको अनुसन्धान तथा आतंकवादी समूहहरूको

Screenshot