Logo

Tag: नेपाल प्रहरी

सम्पर्कविहिन १४ जना प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन, नभए जागिरबाट हटाइने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, भदौ १० । नेपाल प्रहरीले १४ जना प्रहरीलाई हाजिर हुन निर्देशन दिएको छ । प्रहरी प्रधान कार्यालयले आइतवार सूचना जारी गर्दै प्रहरी कार्यालय सहयोगीदेखि

विस्तृत पढ्नुहोस
‘आइफोन’ उपहार पाउने लोभले ५० लाख चैट !

काठमाडौं, ८ भदौ । ‘आइफोन’ उपहार पाउने झुटा आश्वासनको लोभमा फस्दा महिलाहरू झन्डै आधा करोड रकम ठगीमा परेका छन् । नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार सुरुमा गिरोहले सामाजिक सञ्जाल टिकटक,

इन्सपेक्टरलाई बन्चरो प्रहार गर्ने तीन जना पक्राउ

झापा, भदौ ८ । इलाका प्रहरी कार्यालय झिलझिले झापाका इन्चार्ज इन्स्पेक्टर युवराज कटुवालमाथी बन्चरो प्रहार गर्ने तीन जना पक्राउ परेका छन् । कटुवालमाथि बिहीबार साँझ झापा शिवसताक्षी–९ झरना पूल नजिकै

अपराध अनुसन्धान तथा कार्यसम्पादनमा योगदान गरेकोमा एनसेललाई सम्मान

काठमाडौं, ६ भदौ । नेपाल प्रहरीअन्तर्गत काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अपराध अनुसन्धान तथा समग्र कार्यसम्पादनमा अतुलनीय योगदान पुरÞ्याएको भन्दै एनसेल आजियाटा लिमिटेडलाई मंगलबार सम्मान गरेको छ । कार्यालयले एनसेलका

बाल सुधार गृहबाट फरारमध्ये थप १० जना पक्राउ, अझै भएन मृतकको शव परीक्षण

भक्तपुर, भदौ ६ । मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीस्थित बाल सुधार गृहबाट सोमबार फरार भएकामध्ये प्रहरीले थप १० जनालाई पक्राउ गरेको छ । सोमबार दिउँसो सुधार गृहको पछाडिको गेट भत्काएर भागेका दुई

मोटरसाइकल दुर्घटनामा घाइते भएका प्रहरी जवानको मृत्यु

कैलाली, भदौ ५ । कैलालीमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका प्रहरी जवानको मृत्यु भएको छ। गत साउन १४ गते आइतवार साँझ पूर्वपश्चिम राजमार्गअन्तर्गत गोदावरी नगरपालिका–३ को चौकीडाँडामा सुपप्र ०१०११

सुतिरहेका आमा र बच्चामाथि मध्यरातमा छुरा प्रहार, तीन जना घाइते

बझाङ, भदौ ५ , बझाङको एक परिवारमा गयराति अज्ञात व्यक्तिद्वारा खुकुरी प्रहार हुँदा तीन जना घाईते भएका छन् । जिल्लाको सुर्मा गाउपालिका वडा नम्बर-३ घर भई चैनपुरस्थित सुर्मा टोलमा बस्ने

काभ्रेको पाँचखालमा श्रीमानले गरे श्रीमतीको हत्या

काभ्रेपलान्चोक, भदौ ३ । काभ्रेपलान्चोक जिल्लाको पाँचखाल नगरपालिका वडा नम्बर १२ एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् । देवीराज भेटवालको घरमा डेरा गरी बस्ने ३६ वर्षीय हरि माझीले २६

प्रहरीका एआईजीहरुको सरुवा, उपत्यका प्रहरी प्रमुखमा थापा

काठमाडौं, भदौ २ । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले एआईजीहको सरुवा गरेको हो । प्रहरी प्रधान कार्यालय, नक्सालका स्रोतका अनुसार उपत्यका प्रहरी

एमबीबीएस पढ्न नक्कली शैक्षिक प्रमाणपत्र बनाएका सातजना पक्राउ

काठमाडौं, भदौ २ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले एमबीबीएस अध्ययन गर्नका लागि नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा सातजनालाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले नक्कली शैक्षिक प्रमाणपत्र

रुकुम पश्चिममा सडेको अवस्थामा दुई वटा शव भेटिए

रुकुम पश्चिम, भदौ १ । रुकुम पश्चिमको दुई छुट्टाछुट्टै ठाउँमा दुई जनाको शव फेला परेको छ । मुसीकोट नगरपालिका–११ र आठबिसकोट नगरपालिका–६ मा दुई पुरुषको शव सडेको अवस्थामा फेला परेको

३० वटा फेसबुक आईडी ह्याक गरेर १४ लाख ५८ हजार ठगी गर्ने ५ जना काठमाडौंबाट पक्राउ

काठमाडौं,३२ साउन । नेपाल प्रहरीले सामाजिक सञ्जाल फेसबुक आईडी ह्याक गरेर ठगी गरेको आरोपमा पाँचजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका सिमान्त लामा, अमन्त लामा, अनुप श्रेष्ठ,

Screenshot