Logo

Tag: पक्राउ

‘श्रीमतीको हत्या गर्ने फरार अभियुक्त पक्राउ

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ४ जेठ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले श्रीमतीको हत्या गरी फरार रहेका एक अभियुक्तलाई चार महिनापछि पक्राउ गरेको छ । पक्राउ

विस्तृत पढ्नुहोस
बयासी किलो गाँजासहित दुईजना पक्राउ

 जलेश्वर, ३ जेठ । महोत्तरी प्रहरीले आज गौशाला नगरपालिकाको जङ्गल क्षेत्रबाट ट्र्याक्टरमा बोकेर ल्याउँदै गरेको ८२ किलोग्राम लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको ईश्वरपुर नगरपालिका–१२

गैँडाको खागसहित तीन पक्राउ

काठमाडौँ, ३ जेठ । ललितपुर महानगरपालिका–४ स्टिलटावर चोक नजिकबाट दुई सय ९७ मिलिग्राम तौल भएको गैँडाको खाग (ओखेटोपहार) सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा चितवनको राप्ती नगरपालिका–

चक्कु प्रहार गर्ने चार पक्राउ

सिन्धुली, २ जेठ । चक्कु प्रहार गरी घाइते बनाउनेमध्ये चार जनालाई प्रहीले पक्राउ गरेको छ । उक्त घटनामा संलग्न अर्का एक जना अझै फरार छन् । पक्राउ परेकालाई जिल्ला प्रहरी

सहकारीको ३३ लाख चोरी गरी फरार रहेका दुई पक्राउ

मनहरी, १ जेठ । काभ्रेपलाञ्चोकको पनौतीस्थित सामुदायिक सहकारी संस्थामा चोरी गरी फरार रहेका मकवानपुरका दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ । पनौती नगरपालिका–७ स्थित पनौती सामुदायिक सहकारी संस्थामा चोरी

महमा मिसावट गर्ने गिरोह पक्राउ

लुम्बिनी, ३१ वैशाख । बुटवलमा महमा अखाद्यपदार्थ मिसावट गरेर उपभोक्तालाई ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ सिर्जनानगरमा महमा मिसावट गरी उपभोक्तालाई ठगी गर्ने भारतीय गिरोहलाई

चिट्ठा परेको भन्दै २२ लाख ठगी गर्ने गिरोहका तीन पक्राउ

काठमाडौँ, ३१ वैशाख । उदयपुर जिल्ला प्रहरी कार्यालयले विभिन्न स्थानका  सोझासाझा मानिसलाई चिट्ठा प¥यो भन्दै रकम असुल गर्ने गिरोहका तीन अभियुक्तलाई पक्राउ गरेर ठगी तथा आपराधिक लाभ (एक्सटर्शन)सम्बन्धी कसुरमा अनुसन्धान

पेस्तोलसहित एक पक्राउ

नेपालगञ्ज, २७ वैशाख । बाँकेको नेपालगञ्जबाट प्रहरीले पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । नेपालगञ्जको धम्बोजी नजिक सुर्खेतरोडमा रहेको एउटा डान्सबारबाट निस्किँदै गर्दा बर्दिया बाँसगढी नगरपालिका–८ का २८ वर्षीय सुमन

ड्रममा महिलाको शव भेटिएपछि अमेरिकी नागरिक पक्राउ

मनिला, २७ वैशाख । फिलिपिन्सको राजधानी मनिलानजिकै रहेको एक घरमा फिलिपिनो प्रेमिकाको शव ड्रममा फेला परेपछि एक ७१ वर्षीय अमेरिकी पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । बाकुर शहरको प्रहरीले एएफपीलाई

भारततर्फ मदिरा तस्करी गर्ने दुई व्यक्तिसहित चार मोटरसाइकल पक्राउ

जलेश्वर, २५ वैशाख । भारतको विहारमा मदिरा प्रतिबन्ध रहेको अवस्थामा महोत्तरीको मनरासिश्वा नगरपालिकाबाट भारततर्फ मदिरा तस्करी गर्न लागिएको अवस्थामा गएरातिप्रहरीले दुई जनासहित चार मोटरसाइकल नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी

व्यवसायी कँडेल मृत्यु प्रकरण: आरोपीमध्ये रावल पक्राउ

काठमाडौँ, २२ वैशाख । व्यवसायी शङ्कर कँडेल मृत्यु प्रकरणमा किटानी जाहेरी परेकामध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अनमोल फिड्सका चार्टर एकाउन्टेट जीवन रावल रहेका छन् ।

आत्महत्या दुरुत्साहनमा संलग्न रहेको आरोपमा दुई जना पक्राउ

मोरङ, २० वैशाख । आत्महत्या गर्न दुरुत्साहन गरेको मुद्दामा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका–४ बस्ने ५५ वर्षीय प्रगती भन्ने गति पोखरेल र सोही

Screenshot