Logo

Tag: पर्वत

पर्वतका ३२ वनमा आगलागी

-रिपोर्टर्स नेपाल/संवाददाता

पर्वत, ३० चैत्र । गर्मीयाम शुरु भएसँगै देशका विभिन्न ठाउँमा आगलागीका घटना बढेका छन् । लामो समय खडेरी पर्नु र हावाहुरीलगायतका कारण आगलागीका घटना बढ्दै

विस्तृत पढ्नुहोस
मध्यपहाडी लोकमार्गको विस्तार असारभित्रै सकिने

पर्वत, १६ चैत्र । कोरोना महामारीका कारण रोकिएको मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड विस्तारको कामले तीव्रता पाएको छ । थपिएको म्यादभित्र काम सक्नुपर्ने दबाबका कारण निर्माण कम्पनीले कामलाई गति दिएको हो

पर्वतका मुख्य ग्रामीण सडकका खोलामा धमाधम पुल निर्माण हुँदै

पर्वत, १० फागुन । पर्वतका मुख्य ग्रामीण सडकमा पर्ने खोलामा धमाधम पुल निर्माण भइरहेको छ । हिउँदमा गाडी गुड्ने र वर्षात्मा बन्द रहने ग्रामीण सडकको समस्या रही आएको छ ।

पर्वतमा साढे सात हजार मतदाता थप

पर्वत, १४ माघ: आगामी वैशाख १७ र २७ गते तोकिएको प्रतिनिधि सभाको निर्वाचनको तयारी पर्वतमा पनि थालिएको छ । निर्वाचन आउन तीन महिना बाँकी रहँदा जिल्लामा मतदाता नामावली अद्यावधिक र

प्याराग्लाइडिङको व्यावसायिक उडान हुँदै

पर्वत, २४ मंसिर । पर्वत सदरमुकाम कुश्माबजार र बागलुङको बलेवा क्षेत्रको आकाशमा प्याराग्लाइडिङको व्यावसायिक उडान शुरु हुने भएको छ । पोखरामा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल सम्पन्न भएपछि सराङकोटबाट हुँदै आएको प्याराग्लाइडिङको

सङ्क्रमण फैलिएपछि पर्वतका चार स्थानीय तहमा लकडाउन

पर्वत, १९ कात्तिक: कोभिड–१९ को सङ्क्रमण समुदायस्तरमा फैलिएपछि यहाँका चार स्थानीय तहमा लकडाउन घोषणा गरिएको छ । कुश्मा नगरपालिका तथा जलजला, मोदी र महाशिला गाउँपालिकामा लकडाउन घोषणा गरिएको हो ।

पर्वत: बाढीपहिरोबाट १० को मृत्यु, २५ घर विस्थापित

पर्वत, असोज १८ । यस वर्षको मनसुन शुरु भएयता पर्वतमा बाढीपहिरोबाट १० जनाले ज्यान गुमाएका छन् । जिल्लाका विभिन्न क्षेत्रमा आएको बाढीपहिरोबाट १० जनाको ज्यान गएको र तीन घाइते भएका

पर्वतका सातै पालिकामा कोरोना परीक्षण, सबै नेगेटिभ

पर्वत, भदौ २१ । छिमेकी जिल्लामा समुदायस्तरमा कोरोना सङ्क्रमणको दर बढ्दै गएपछि पर्वतमा पनि समुदायमा पुगेर परीक्षण गर्ने कार्यलाई तीव्र पारिएको छ । पछिल्लो तीन सातामा जिल्लाका सातवटै स्थानीय तहमा

प्रेमीको शव जलिरहँदा प्रेमिकाको शव बग्दै आएपछि

पर्वत, १८ भाद्र । भदौको महिना, उर्लेको मोदीखोलाको किनारमा सबै शोकमा डुबेका थिए । मोदी गाउँपालिका वडा नं २ र ५ मा पर्ने मोदीखोला पातीखोलाको संगममा एक जना १८ वर्षे

बिवाहको आश्वासन दिएर बालिका बलात्कार गर्ने २ जना पक्राउ

पर्वत, ३० असार । पर्वतको कुस्माबजारमा बालिका बलात्कारको आरोप लागेका दुई युवा पुर्पक्षका लागि थुनामा परेका छन । पर्वतको कुस्मामा भएका छुट्टाछुट्टै घटनाका दुई जना आरोपित पर्वत जिल्ला अदालतको आदेशमा

पहिरोमा मृत्यु हुनेको संख्या पाँच पुग्यो, चार वेपत्ताको खोजी जारी

पर्वत, ३२ जेठ । कुश्माको ढकालबारीमा पहिरोले पुरिएर मृत्यु हुनेको संख्या पाँच पुगेको छ । चारजना वेपत्ताको खोजी भइरहेको छ । कुश्मा नगरपापिलका–३ दुर्लुङको ढकालबारीमा शनिबार साँझ परेको भीषण वर्षासँगै

पर्वतमा अन्तरजिल्ला सवारी पास बन्द

पर्वत, २२ वैशाख  : विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट जिल्लालाई जोगाउन पर्वतमा अन्तरजिल्ला सवारी साधनको पास वितरण बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालयले सोमबार एक सूचना प्रकाशित गर्र्दै

Screenshot