Logo

Tag: पहिरो

दुर्लुङ पहिरोका मृतकहरुको सामूहिक अन्त्येष्टि

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २ असार । पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङ काउलेमा शनिबार रातिको पहिरोमा परी ज्यान गुमाएका आठ जनाको सामूहिक दाहसंस्कार गरिएको छ । उनीहरुमध्ये छ जनाको

विस्तृत पढ्नुहोस
पर्वतः पहिरोमा ज्यान गुमाउनेको संख्या ६ पुग्यो

पर्वत, जेठ ३२ । पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङको ढकालबारीमा शनिबार गएको पहिरोमा परि ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । घटनामा अझै तीन जना वेप्पत्ता रहेका छन् । शनिबार साँझ

पर्वत: पहिरोमा ज्यान गुमाउनेको संख्या तीन पुग्यो, ६ जना बेपत्ता

पर्वत, जेठ ३२ । पर्वतको कुस्मा नगरपालिका ३ दुर्लुङमा शनिबार रातिको गएको पहिरोले चार घर बगाउँदा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ । घटनामा अझै ६ जना बेपत्ता रहेका छन्

पहिरोले पुरिएर तीनको मृत्यु, छ बेपत्ता

काठमाडौँ, ३२ जेठ । पर्वतको कुश्मा नगरपापिलका–३ दुर्लुङको ढकालबारी भन्ने ठाउँमा शनिबार साँझ परेको भीषण वर्षासँगै बस्ती माथिबाट आएको पहिरोले पुरिएर तीन जनाको मृत्यु भएको छ । पहिरोले पुरिएर छ

भारतको आसाम राज्यमा पहिरोमा परी २० व्यक्तिको मृत्यु

भारतीय उत्तरपूर्वी राज्य आसाम राज्यमा विगत केही दिनदेखि परेको व्यापक वर्षापछि गएको पहिरोमा परी २० जनाको मृत्यु भएको राज्य सरकारका अधिकारीहरूले मङ्गलबार जानकारी गराएका छन् । आसामको चचार, हैलाकाँडी, करिमगञ्जलगायतका

ब्राजिलमा पहिरोबाट ४२ जनाको मृत्यु

२६ फागुन । ब्राजिलको दक्षिण पूर्वी राज्य साओ पाउलोमा भिषण वर्षासँगै आएको पहिरोमा परेर मृत्यु हुनेको संख्या ४२ पुगेको छ । उद्धारकर्मीहरुका अनुसार उक्त पहिरोमा अरु ३६ जना हराइरहेका छन्

कालीगण्डकी करिडोरमा सुख्खा पहिरो

बलेवा, २२ माघ : सुख्खा पहिरोका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्डअन्तर्गत मालढुङ्गा–टाकुरी सडकखण्ड अवरुद्ध भएको छ । बागलुङ नगरपालिका–१३ गलुवामा बुधबार बिहान ६ बजे खसेको सुख्खा पहिरोले सडक अवरुद्ध भएको

बाढी र पहिरोबाट ब्राजिलमा छको मृत्यु

५ माघ । मुसलधारे वर्षाको कारण उत्पन्न बाढी र पहिरोले दक्षिणी ब्राजिलमा छ व्यक्तिको ज्यान गएको सरकारी स्रोतले शनिबार जनाएको छ । सामाजिक सञ्जालले देखाएअनुसार एस्पिरिटो सान्तो राज्यका सडकहरू नदीमा

नारायणगढ–मुग्लिन सडकका आठ स्थानमा पहिरो रोक्ने काम गरिने

चितवन, २७ मङ्सिर : सडक विस्तारको काम सम्पन्न भए पनि पहिरोको जोखिम कायमै रहेको नारायणढ–मुग्लिन सडक खण्डका आठ स्थानमा पहिरो रोक्ने काम गरिने भएको छ । सडकमा दिउँसो ११ देखि

पहिरोमा परी ३७ को मृत्यु

केन्या ८ मङ्सिर । केन्या आएको पहिरोमा परी मृत्यु हुनेको संख्या आइतबार बिहानसम्ममा ३७ पुगेको छ । सरकारी अधिकारीहरुले शुक्रबार रातीको पहिरोमा परी मृत्यु हुनेको संख्या बढेर अहिलेसम्म ३७ पुगेको पुष्टि

पहिरोले पोल ढालेपछि दुई जिल्लामा विद्युत् अवरुद्ध

खोटाङ, ४ असोज (रासस) : वर्षा रोकिएपछि गएको सुक्खा पहिरोले पोल ढालेपछि खोटाङ र ओखलढुङ्गामा विद्युत् अवरुद्ध भएको छ । कालोपत्रको काम भइरहेको दिक्तेल–गाईघाट सडक खण्डको सानो भँडारेमा शुक्रबार बिहान

पुरिएका बालक खोज्दै

अबिरल बर्षाका कारण बुधबार गएको पहिरोबाट काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका ४ फेदीस्थित दोभानमा पसल पुरिँदा तेजबहादुर तामाङका पाँच वर्षीय छोरा पसल भित्र रहेपछि स्काभेटरको सहायताले खोजी गरिँदै । तस्वीर : राजकुमार

Screenshot