Logo

Tag: पहिरो

बाढी, पहिरो र डुबानबाट ९० हजार घरपरिवार प्रभावित : रेडक्रस

काठमाडौं, २ साउन । मनसुन शुरु भएपछि बाढी, पहिरो तथा डुबानबाट देशका विभिन्न जिल्लाका ९० हजार परिवारका करीब चार लाख ५२ हजार मानिस प्रभावित भएको

विस्तृत पढ्नुहोस
सेन्सरले नै दिन्छ पहिरो आउने सूचना

काठमाडौं, ३१ असार । निरन्तरको वर्षाले बाढी, पहिरो र ढुवानका घटना बढिरहेको अवस्थामा प्रकोपका यस्ता घटनाको पूर्व सूचना दिने ‘सेन्सर’ उपयोगी हुने देखिएको छ । युवा बैज्ञानिकद्वय राम–लक्ष्मण रिमालले तयार

बाढी र पहिरोमा परेर २८ को मृत्यु, १६ बेपत्ता

अबिरल वर्षापछि मुलुकका विभिन्न स्थानमा आएको बाढी पहिरोमा परी अहिलेसम्म २८ जनाको मृत्यु भएको छ । बाढी पहिरोमा परी १६ जना बेपत्ता भएका छन् भने ११ जना घाइते भएका प्रहरी

पहिरोमा तीन बेपत्ता

काठमाडौं, २८ असार ।भोजपुरको रामप्रसाद राई गाउँपालिका–५ मानेभञ्याङको तुनीटाङमा आज बिहान गएको पहिरोमा परी तीन बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ३६ वर्षीया मानकुमारी राई, १७ वर्षीय शिव राई र

बाढी/पहिरोबाट मृत्यु हुनेको संख्या २१ पुग्यो, दश बेपत्ता

काठमाडौं, २८ असार ।  बिहिबार रातिदेखि अविरल परेको पानीका कारण आएको बाढी/पहिरोमा परी हालसम्म २१ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ। प्रहरीका अझै १० व्यक्ति बेपत्ता रहेका छन् ।

एक्काइस परिवार पहिराको त्रासमा

महाकाली नगरपालिका–९ रतौडाका २१ परिवार पहिराको जोखिममा छन् । सडक खनेको ठाउँमा पहिरो जान थालेपछि उनीहरु त्रासमा छन् । दत्तु, थाप्ला हुँदै मालिकार्जुन जोड्ने सडकका कारण रतौडा–ठेगा क्षेत्रको बस्ती जोखिममा

पहिरोले घर बगाउँदा तीन बेपत्ता

खोटेहाङ गाउँपालिका–२ बाप्लुखामा पहिरोले एउटा घर बगाउँदा एक व्यक्ति घाइते हुनाका साथै तीन बेपत्ता भएका छन् । चार दिनदेखि लगातार परेको वर्षाका कारण आज बिहान झरेको पहिरोले घर बगाउँदा ३१

पहिरोले गोठ बगाउँदा सिन्धुलीमा एक जनाको मृत्यु

सिन्धुली। लगातारको वर्षाका कारण पहिरोले गोठ बगाउँदा सिन्धुलीमा एकजनाको मृत्यु भएको छ भने दर्जनौं घरमा क्षति पुगेको छ। मंगलबार साँझबाट परेको अविरल वर्षासँगै आएको पहिरोले गोठ बगाउँदा सिन्धुलीको फिक्कल गाउँपालिका

काभ्रेमा पहिरोले पुरिएर २ जनाको मृत्यु

काठमाडौं । शुक्रबार बिहानैदेखि परेको अविरल वर्षाको कारण आएको पहिरोले किच्दा काभ्रे र रामेछापमा गरी ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुको सनाखत भएको छैन । काभ्रेको नाला भन्ने

पहिरोले कहाँ कहाँ बाटो बन्द

काठमाडौं, २७ असार । देशका अधिकांश स्थानमा गएराति देखि अविरल वर्षाभएपछि बाटोहरु बन्द भएका छन् । गृहमन्त्रालयका अनुसार का कारण बाटोहरु बन्द भएकाछन् । वीपी राजमार्गस्थित काभ्रे रोशी गाउँपालिकाको पिप्ले

पहिरोको जोखिमले २२ परिवार विस्थापित

काठमाडौं २७ असार । सुनछहरी गाउँपालिका–२ भित्री गामको चालवाङ बस्ती दुई साताअघिदेखि सुनसान छ। बस्तीमा घर छन्। तर, मानिस छैनन्। ‘बर्खा लागेपछि गाउँ छाडेर जंगल नजिक गोठमा सरेका छौं’, चालवाङका

पूर्वी पहाडमा बाढी पहिरोको जोखिम, ठूला नदी सुरक्षित

काठमाडौं, १४ असार । देशका पूर्वी पहाडका केही जिल्लाहरुमा बाढी र पहिरोको जोखिम रहेको छ । नेपाल बाढी सूचनाले अनुसार तेर्हथुम, भोजपुर, संखुवासभा र सोलुखुम्बुमा सतर्कता अपनाउन भनिएको छ ।

Screenshot