Logo

Tag: पुष्पकमल दाहाल ‘प्रचण्ड’

प्रचण्डविरुद्ध लाग्ने ज्ञानेन्द्र शाही र लेनिन विष्टलाई छाड्दैनौं : पूर्व लडाकु नेता

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २९ जेठ । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्व लडाकु मंगलसि‌ंह प्रजाले लडाकु शिविरमा भात पकाउने लेनिन विष्ट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को

विस्तृत पढ्नुहोस
प्रचण्डले तीन धर्के टीका लगाएर हिँड्न बेर छैन : चित्रबहादुर केसी

काठमाडौं, २८ जेठ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले ठूला नेताहरुको मनपरीका कारण लोकतन्त्र र गणतन्त्रको विरोधीको मनोबल बढेको बताएका छन् । ‘बजेटमा सबै ठाउँमा समान रुपमा वितरण

‘भीम रावललाई प्रधानमन्त्री बनाइदियो भने सीमा विवाद समाधान गर्न सक्छन् ?’

काठमाडौं, २७ जेठ । कूटनीतिज्ञ विजयकान्त कर्णले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा गरिएका सम्झौतालाई राष्ट्रघाती भन्नु उचित नहुने बताएका छन् । ‘कसले भन्यो राष्ट्रघाती काम ? यो त एमालेका

पूर्वबाल लडाकुलाई प्रश्न– प्रचण्ड र बाबुरामविरुद्ध तपाईंहरुलाई कसले उचालेको ?

काठमाडौं, २७ जेठ । पूर्वबाल लडाकु लेनिन विष्टले अस्थायी शिविरबाट निस्केको १३-१४ वर्षसम्म न्याय नपाएपछि सर्वोच्च अदालतको ढोका ढकढक्याउनुपरेको बताएका छन् । ‘हामी क्यान्टोनमेन्टबाट निस्केको १३-१४ वर्ष भैसक्यो । यतिबेलासम्म

बालेन शाहले बालापन देखाए : जसपा प्रवक्ता

काठमाडौं, २६ जेठ । जनता समाजवादी पार्टीका प्रवक्ता मनिषकुमार सुमनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण समग्रमा सफल भएको बताएका छन् । पूर्वतयारीको अभावमा हवाई रुटबारे भने सम्झौता हुन नसकेको

माओवादी नेतालाई धमलाको प्रश्न– मन्त्री मोदी र किराँतीमध्ये को हट्दै छ ?

काठमाडौं, २६ जेठ । नेकपा (माओवादी केन्द्र) का नेता एवं राष्ट्रिय सभाका सांसद नारायणप्रसाद दाहालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा अहिलेसम्म हुन नसकेका ऐतिहासिक काम भएकाले विपक्षीहरु अत्तालिएको आरोप

माओवादी पार्टीभित्र गुटैगुट छन् : शर्मा

काठमाडौं, २५ जेठ । नेकपा (माओवादी केन्द्र) का नेता रामकुमार शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण ऐतिहासिक रुपमा सफल भएको टिप्पणी गरेका छन् । प्रचण्डको भ्रमण दुई देशबीचको सम्बन्ध

नागरिकता विधेयक प्रमाणीकरण नगरेर पूर्वराष्ट्रपति भण्डारीले संविधान र संसद्को अपमान गरेको प्रधानमन्त्री प्रचण्डको आरोप

काठमाडौं, २४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधान र संसद्को अपमान गरको आरोप लगाएका छन् । आज (बु्धबार) राष्ट्रिय सभामा सार्वजनिक

मैले जमिन सट्टापट्टाको कुरा गरेकै होइनः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, २४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले भारत भ्रमणको क्रममा जमिन सट्टापट्टाको कुरा नगरेको दाबी गरेका छन् । आज (बुधबार) राष्ट्रिय सभामा सार्वजनिक महत्वका विषयमा जवाफ दिँदै

राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्ड (भिडियोसहित)

काठमाडौं, २४ जेठ। सङ्घीय संसद् अन्तर्गतको राष्ट्रिय सभा बैठकलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्बोधन गरिरहेका छन् । उनले गत जेठ १७ गतेदेखि २० गतेसम्म भारत भ्रमणका बारेमा भएको क्रियाकलापहरुको

प्रचण्डलाई एमाले नेता थापाको प्रश्न, ‘१७ हजार मान्छे मारेर लोकतन्त्रका कुरा गर्ने ?’ (भिडियोसहित)

काठमाडौं, २४ जेठ । नेकपा (एमाले) का प्रभावशाली नेता एवं प्रतिनिधि सभा सदस्य सूर्य थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले १७ हजार मान्छे मारेर लोकतन्त्रका कुरा गर्न नसुहाउँने टिप्पणी गरेका

एमाले परम्परागत संसदीय ‘ह्याङओभर’बाट मुक्त हुन सकेन : देव गुरुङ

काठमाडौं, २४ जेठ । नेकपा (माओवादी केन्द्र) का महासचिव एवं पूर्वमन्त्री देवप्रसाद गुरुङ बजेट निर्माण प्रणालीकै त्रुटिका कारण हरेक वर्ष विवाद भइरहेको औंल्याएका छन् । ‘विभिन्न नाममा नीति-निर्मातालाई प्रभावित पारेर