Logo

Tag: पुष्पकमल दाहाल ‘प्रचण्ड’

माओवादीले खोज्यो लेखा समितिको नेतृत्व, सभापतिमा लेखनाथ दाहालको सशक्त दाबी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,२ साउन । हालै सत्ताबाट हुत्तिएर प्रतिपक्षमा पुगेको नेकपा माओवादी केन्द्रले संघीय संसद अन्तर्गतको सार्वजनिक लेखा समितिको सभापतिमा दाबी गरेको छ । मंगलबार बसेको लेखा

विस्तृत पढ्नुहोस
प्रचण्ड सरकार ढलेसँगै महान्यायाधिवक्ता पोखरेलले दिए राजीनामा

काठमाडौं,१ साउन । महान्यायाधिवक्ता दीनमणि पोखरेलले राजीनामा दिएका छन् । प्रधानमन्त्रीमार्फत् दिइएको राजीनामा राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत गरेको शीतल निवासले जनाएको छ । महान्यायाधिवक्ता सरकारको प्रमुख कानूनी सल्लाहकार मानिन्छन् ।

सरकार छाड्न मुख्यमन्त्री कुर्दै कर्णालीमा माओवादीका मन्त्रीहरु

काठमाडौं,१ साउन । कर्णाली प्रदेश सरकारमा रहेका नेकपा माओवादी केन्द्रका मन्त्रीहरुले सरकार छाड्ने तयारी गरेका छन् । केन्द्रमा नेकपा एमाले र नेपाली कांग्रेस मिलेर नयाँ सरकार गठन भएसँगै प्रदेशमा रहेका

सत्ता गुमेपछि कम्युनिष्ट घटकसँग एकताको गृहकार्यमा प्रचण्ड, आजपनि डाके समाजवादी मोर्चाको बैठक

काठमाडौं,१ साउन । समाजवादी मोर्चाको बैठक आज बस्दैछ । आज अपरान्ह ४ बजे नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बस्न लागेको हो । बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमका बारेमा छलफल

कांग्रेसले पनि टुंग्यायो १० मन्त्रीको नाम, गृहमा लेखक परराष्ट्रमा आरजु

काठमाडौं,३१ असार । मन्त्रीको भागबन्डा मिलेसँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १० जना मन्त्रीको नाममात्र टुंग्याएका छन् । पार्टीको संस्थापन इतर समूह भनिने शेखर कोइराला–गगन थापा समूहले तीन जना मन्त्रीको

ओलीलाई प्रधानमन्त्री बनाएर सुशील कोइरालाले दिएको धोकाको पैंचो तिरेका देउवा

काठमाडौं,३० असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज मुलुकको ४५औं तथा व्यक्तिगत चौथो पटक प्रधानमन्त्री नियुक्त हुँदैछन् । शुक्रबार नेपाली कांग्रेस र नेकपा एमाले मिलेर ओलीलाई प्रधानमत्री नियुक्त

सिमलताल पहिरोमा परेर त्रिशूलीमा बेपत्ता यात्रुको खोजीलाई तीव्रता दिन सुरक्षा निकायका प्रमुखहरूलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं,३० असार । कामचलाऊ सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनको सिमलतालस्थित सडकबाट त्रिशूली नदीमा गाडी खसेर बेपत्ता भएका यात्रुहरूको खोजीलाई तीव्रता दिन तीनवटै सुरक्षा अंगहरूलाई निर्देशन दिएका छन्। प्रधानमन्त्री दाहालले

फौजदारी न्याय प्रशासन सुधार अध्ययन तथा सुझाव कार्यदलको प्रतिवेदन सार्वजनिक

काठमाडौं, ३० असार । फौजदारी न्याय प्रशासन सुधार अध्ययन तथा सुझाव कार्यदलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष बुझाएको प्रतिवेदन सार्वजनिक गरिएको छ । कार्यदलले छ महिना लगाएर तयार पारेको प्रतिवेदन

माओवादीका मन्त्री फ्याँकेर कांग्रेसलाई सरकारमा भित्र्याउँदै कोशीका मुख्यमन्त्री कार्की

काठमाडौं,३० असार । संघीय सरकारमा नेकपा माओवादी नेतृत्वको सरकार ढलेसँगै प्रदेश तहमा पनि यसको सिधा प्रभाव परेको छ । केन्द्रमा सत्ता गठबन्धन फेरिएपछि नेकपा एमालेले नेतृत्व गरेका कोशी र कर्णाली

राजीनामा दिने कि, सदन फेस गर्ने भन्नेबारे अलमलमा तीन प्रदेशका मुख्यमन्त्री, दिएनन् प्रचण्ड-माधवले कुनै संकेत

काठमाडौं,३० असार । केन्द्रको राजनीतिक समीकरणमा फेरबदल आएसँगै अल्पमतमा परेका तीन प्रदेशका मुख्यमन्त्री राजीनामा दिने वा विश्वासको मतका लागि तयारी गर्ने भन्ने टुंगो नलाग्दा अलमलमा परेका छन् । केन्द्रमा सत्ता

अर्को सरकार गठन नभएसम्म संविधानको धारा ७७ (३) बमोजिम प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्ले नै कार्य सञ्चालन गर्ने

काठमाडौं, २८ असार । राष्ट्रपति रामचन्द्र पौडेलले अर्को सरकार गठन भएसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद्लाई कार्य सम्पादनको जिम्मा दिएका छन् । आज (शुक्रबार) प्रतिनिधि सभाबाट विश्वासको मत गुमाएसँगै

प्रधानमन्त्री प्रचण्ड पदमुक्त

काठमाडौं, २८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पदमुक्त भएका छन् । आज (शुक्रबार) उनले प्रतिनिधि सभामा संविधानको धारा १०० को उपधारा २ बमोजिम पाँचौ पटक विश्वासको मत लिएका थिए