Logo

Tag: पुष्पकमल दाहाल ‘प्रचण्ड’

ओलीको विपक्षी समुहका यी मन्त्रीहरु राजीनामा दिने तयारीमा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १९ असार । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा माग्ने पक्षधरका मन्त्रीहरु राजीनामा दिने तयारीमा पुगेको छन् । विश्वस्त

विस्तृत पढ्नुहोस
प्रचण्ड ओलीको राजीनामा मागेको माग्यै, ओली अस्वीकार गरेको गर्यै

काठमाडौं, १९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा कुनै हालतमा राजीनामा नदिने अडानका साथ बसेका छन् । उनको अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पटक पटक राजीनामा माग्दै आएका छन्

नेकपा स्थायी कमिटि सदस्यहरु को कता (सुचीसहित)

काठमाडौं, १८ असार । नेपाल कम्युनिस्ट पार्टीभित्र आन्तरिक विवाद चुलिएको छ । पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागिएपछि अंकगणितको खेल शुरु भएको छ । पार्टी सचिवालय,

ओली सरकारको भविष्यको टुंगो आजै लाग्ने, प्रचण्ड कडा निर्णय लिने तयारीमा

काठमाडौं, १८ असार । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको भविष्य आज निक्र्यौल हुनेभएको छ । स्थायी कमिटि बैठकमा विकल्पहरुसहित अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ

ओली–प्रचण्ड विवादः लेनदेनमा समाधान खोजिँदै

काठमाडौं, १८ असार । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीका नेताहरुले नै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुवै पद छोड्न माग गरेपछि प्रमले राजीनामा गर्लान् कि नगर्लान् भन्ने अहिले

ओली हटाउन ३० नेताले मुठ्ठी कसे (सुचीसहित)

काठमाडौं, १७ असार । नेपाल कम्युनिस्ट पार्टीभित्रको टकराव निर्णायक मोडमा पुगेको छ । अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको समुहले आज छुट्टै भेला गरेको छ । जसमा

बालुवाटारमा प्रचण्ड, माधव, झलनाथ र बामदेवको एउटै स्वरः राजीनामा भारतले होइन, हामीले मागेको हो

काठमाडौं, १७ असार । नेपाल कम्युनिस्ट पार्टी नेकपा स्थायी कमिटी मंगलबार बसेको बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीले आफूलाई हटाउन भारत सक्रिय भएको भनी दिएको अभिव्यक्तिलाई लिएर चर्काचर्की भएको

गोजीमा हेभिवेटहरुको संयुक्त हस्ताक्षर बोकेर प्रचण्डले ओलीको राजीनामा मागेपछि

काठमाडौं, १६ असार । नेपाल कम्युनिस्ट पार्टीका छ जना नेताहरुबीच हिजो गोप्य बैठक बस्यो । उनीहरुले अध्यक्ष समेत प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध यताउता नगर्ने सहमति बनाए । विगतमा ओलीले कुनै

प्रचण्ड निवासमा नेकपा नेताले लिए सपथ

काठमाडौं, १५ असार । नेकपाका अध्यक्ष प्रचण्डले पनि निवासबाटै पार्टीका महत्वपूर्ण काम गर्न थालेका छन् । कतिसम्म भने नेताहरुको सपथ समेत उनले निवासमै खुवाउन थालेका छन् । नेकपा सर्लाहीका सचिव

प्रचण्ड र माधव नेपाललाई ‘राष्ट्रघाती’ देखाउने ओलीको रणनीति

काठमाडौं, १५ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले केही नेताहरु आफूलाई सत्ताबाट हटाउन लागिपरेको आरोप लगाए । उनले नाम नतोकी भारत देखि नेपालका होटलहरुसम्म आफूलाई हटाउनका लागि बैठकहरु बसेको बताए

प्रचण्ड, माधव नेपाल र बामदेवसँग राजनीतिक लेनदेनको प्रयास विफल भएपछि ओलीको अन्तिम अस्त्र के होला

काठमाडौं, १३ असार । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली अहिले चौतर्फी चुनौतीको सामना गरिरहेका छन् । सत्तामाथि नै थपिएको संकटले उनी विस्तारै रक्षात्मक अवस्थामा पुगेका

ओली र प्रचण्ड दुवैले जिम्मेवारी छाड्नुपर्ने हुनसक्छ- नेकपा नेता हरिबोल गजुरेल

काठमाडौँ, १२ असार। नेपाल कम्युनिस्ट पार्टीको जारी स्थायी कमिटी बैठकमा सदस्यहरुले नेतृत्वमाथि असक्षमताको गम्भिर प्रश्न उठाएका छन् । उनिहरुले सरकारको जिम्मेवारी पाएका प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी सञ्चालनको जिम्मेवारी