काठमाडौं । प्रधानमन्त्ती पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । नयाँ सत्ता गठबन्धन बनेपछि प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति पौडेल भेट्न शीतल निवास
काठमाडौं,२१ फागुन । सत्ता गठबन्धनमा उलटफेर आएपछि नेपाली कांग्रेसले अब प्रतिपक्षीमै रमाउने बताएको छ । सत्ता समीकरण फेरबदलपछि सभापति शेरबहादुर देउवाले बोलाएको पार्टीको आकस्मिक पदाधिकारीको बैठकमा सहभागी भएका प्रमुख सचेतक
काठमाडौं,२१ फागुन । राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यहरुले शपथ लिएका छन् । सोमबार संघीय संसद भवनको ल्होत्से हलमा आयोजित एक कार्यक्रमकाबीच राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले नवनिर्वाचित १९ जना सांसदलाई पद
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतलनिवास पुगेका छन् । राष्ट्रपति पौडेलसँग भेट गर्न उनी शीतलनिवास गएका हुन् । स्रोतका अनुसार, उनी मन्त्रिपरिषद् हेरफेरको जानकारी दिन
काठमाडौं,२१ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ सत्ता गठबन्धनमा एकीकृत समाजवादीलाई पनि समेट्ने तयारी गरेका छन् । नेकपा एमाले, रास्वपा र जसपासहितका दलसँग नयाँ सत्ता समिकरणको तयारी गरिरहेका प्रचण्डले
काठमाडौं । नेकपा एकीकृत समाजवादीले आकस्मिक सचिवालय बैठक बोलाएको छ । सत्ता गठबन्धनमा उलटफेर आएपछि एकीकृत समाजवादीले सचिवालय बैठक डाकेको हो । पार्टी मुख्यालय आलोकनगरमा दिउँसो तीन बजे बैठक बस्नेछ
काठमाडौं,२१ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ सत्ता समिकरण बदलेसँगै पुनर्गठित सरकारमा आज ४ जना मन्त्रीले सपथ खाने भएका छन् । पुष्पकमल दाहाल प्रचण्डले नेतृत्वको सरकारबाट कांग्रेस, एकीकृत समाजवादीलगायतका
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशमलाल चौधरीले संघ र प्रदेशका आफ्ना सांसदको बैठक डाकेका छन् । पछिल्लो राजनैतिक अवस्थाबारे छलफल गर्न बैठक बोलाइएको हो । बैठक आज साँझ बस्नेछ
काठमाडौं, २१ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आजकै मितिबाट कम्युनिष्ट एकताको प्रयास सुरु भएको उद्घोष गरेका छन् । आज (सोमबार) विहान सुखानी सहिद परिवारसँगको भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले यस्तो
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू नेतृत्वको सरकारमा सहभागी सबै मन्त्रीलाई बर्खास्त गर्ने तयारी गरेका छन् । उच्च स्रोतका अनुसार प्रचण्डले सबै मन्त्रीलाई आजै पदबाट हटाएर नयाँ मन्त्रीमण्डल गठन
काठमाडौं, २१ फागुन । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसबीचको गठबन्धन भत्किएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेसँग मिलेर सरकार बनाउने भएका छन् । एमाले सरकारमा
काठमाडौं, २० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा