Logo

Tag: पुष्पकमल दाहाल ‘प्रचण्ड’

पुथाउत्तरगंगाको उपाध्यक्षमा नरपुरालाई पछ्याउँदै केशकुमारी, २९४ मा झर्‍यो मतान्तर

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं । रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाको उपाध्यक्षका लागि भएको निर्वाचनको मत गणना जारी छ । जारी मत गणनामा माओवादी केन्द्रकी उम्मेदवार नरपुरा बुढाले अग्रता कायमै

विस्तृत पढ्नुहोस
कांग्रेसबाट फुत्कियो ग्रामथान र नलगाड, दुवै पालिकामा माओवादीको शानदार जित

काठमाडौं । नेपाली कांग्रेसको विरासत भत्काउँदै मोरङको ग्रामथान गाउँपालिकामा माओवादी केन्द्रले जित निकालेको छ । कांग्रेसका बलराम सरदारलाई भारी मतले पछि पार्दै माओवादीका उम्मेदवार नमोनारायण माझी विजयी भएका हुन् ।

पीडामा रहेकाहरुलाई सहयोग गर्ने संस्कृति बढाएर लैजानुपर्छः प्रचण्ड

काठमाडौं, १५ मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजमा दुःख पीडामा रहेकाहरुलाई सहयोग गर्नु नेपाली समाजको संस्कृतिलाई बढाएर लैजानुपर्ने बताएका छन् । गत कात्तिक २८ गते

गगनजीप्रति मलाई दया लागेको छः प्रचण्ड

काठमाडौं, १५ मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले प्रधानमन्त्री बनिदिनुपर्यो भनेर कांग्रेसलाई कहिले पनि खबर नपठाएको बताएका छन् । आज (शनिबार)

नयाँ शक्ति र अनुहारलाई सरापेर हैन, स्वीकार गरेर आफूलाई रुपान्तरण गर्न सम्भव छः प्रचण्ड

काठमाडौं, १५ मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ शक्ति र अनुहार लोकतन्त्रका कोपिला भएकाले उनीहरुलाई फूल्न दिनुपर्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो

मेरो नेतृत्वमा शैक्षिक संस्थामा मेरिटोक्रेसी लागू भएपनि अप्राकृतिक र अस्वाभाविक रूपमा बनेको सरकारले पदाधिकारीलाई आक्रमण गर्‍यो: प्रचण्ड

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नेतृत्वको सरकारको पालामा शैक्षिक संस्थामा मेरिटका आधारमा पदाधिकारी नियुक्त गर्ने गरेर लागू गरेपनि वर्तमान सरकारले अनेक षड्यन्त्र

स्थानीय तह उपनिर्वाचन: ‘सहानुभूति’ को मतले विरासत जोगाउने दाउमा कांग्रेस र माओवादी, गुमेको साख फर्काउने ध्याउन्नमा एमाले

काठमाडौं । आसन्न स्थानीय तह उपनिर्वाचनका लागि आज मध्य रातीबाट मौन अवधि सुरु हुँदैछ । निर्वाचन आयोगले मंसिर १६ गते हुने उपनिर्वाचनका लागि आज राती १२ बजेबाट मौन अवधि सुरु

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै, उपनिर्वाचनदेखि विधान संशोधनसम्म एजेण्डा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक डाकेको छ । दिउँसो २ बजे पार्टी मुख्यालय पेरिशडाँडामा बैठक बोलाईएको हो । बैठकमा तीन वटा एजेण्डा तय गरिएका छन्

ओलीको चीन भ्रमण, फाइदा लिन खोज्दै प्रचण्ड

काठमाडौं, १० मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीन भ्रमाणका क्रममा गर्नुपर्ने कामका बारेमा सुझाव दिएका छन् ।

‘चाइना कार्ड’बारे सिंहदरबारमा प्रचण्डको स्प्रष्टीकरण: पहिलो विदेश भ्रमण भारतबाट गर्ने चलन तोडेर मैले चीन भ्रमण गरेको थिएँ, तपाईंहरू सबैले बुझ्नुभएकै छ

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणलाई लिएर भारतीय मिडियामा दिएको अन्तरवार्ता सच्याएका छन् । सोमबार प्रधानमन्त्री केपी शर्मा

प्रधानमन्त्री ओलीलाई सुझाव दिएर बाहिरिए प्रचण्ड-माधव

काठमाडौं । आसन्न चीन भ्रमणबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको बैठकमा सहभागी भएका पूर्व प्रधानमन्त्रीद्धय माधव कुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्ड छलफलबाट बाहिरिएका छन् । आफ्नो तर्फबाट

उपनिर्वाचनको रोचक संयोग: ग्रामथानको अध्यक्ष बन्न कांग्रेसका सरदारसँग भिड्दैछन् पूर्वकांग्रेसी विश्वास र माझी

काठमाडौं । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि दलहरु प्रचार प्रसारमा व्यस्त छन् । आइतबार मनोनयन दर्ता भएसँगै दलहरु आ-आफ्ना उम्मेदवार जिताउन चुनावी प्रचारमा लागेका हुन् । उपनिर्वाचन