Logo

Tag: पुष्पकमल दाहाल ‘प्रचण्ड’

मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, वैशाख १० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । अहिले बिहान १० बजे सिंहदरबारमा बस्ने गरी बोलाइएको आजको बैठकमा कतारका राजाको

विस्तृत पढ्नुहोस
कतारका अमिरको नेपाल भ्रमणका क्रममा विपिन जोशीको रिहाइका लागि पहल गरिदिन अनुरोध गरिने

काठमाडौं, ९ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कतारका राजा शेख तमिम बिन हमाद अल–थानीको नेपाल भ्रमणका क्रममा विपिन जोशीको रिहाइका लागि पहल गरिदिन अनुरोध गरिने बताएका छन् ।

विपिन जोशीलाई सकुशल फर्काउन कूटनीतिक पहल भइरहेको छ: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं,९ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्यालेस्टिनी विद्रोही हमासको कब्जामा रहेका विद्यार्थीलाई सकुशल नेपाल फर्काउन सरकारले गम्भीरतापूर्वक कूटनीतिक पहल गरेको बताएका छन्। सुदूरपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै

इलामबाट फर्किएका ओली बालकोट नगई सिंहदरबारतिर, प्रचण्डसँग भेटवार्ता

काठमाडौं, ६ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । इलामबाट आज फर्किएका ओली एयरपोर्टबाट सिधै सिंहदरबार आएका थिए ।

विश्वासको मत लिने तयारीमा रहेका मुख्यमन्त्री अधिकारीले भेटे प्रधानमन्त्री

काठमाडौं, ५ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश सभाबाट विश्वासको मत लिने तयारी थालेका छन् । उनले वैशाख ७ गते प्रदेश सभाबाट विश्वासको मत लिने तयारी रहेको बताइएको

पढ्ने उमेरका बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

काठमाडौं, २ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना गर्न र नियमित रूपमा विद्यालय पठाउन आह्वान गरेका छन्। ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय

विकासशील राष्ट्रको बलियो आधार तयार पार्नु नयाँ वर्षको मूल जिम्मेवारी : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, वैशाख १ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रको सुधारमार्फत समृद्धिको बलियो जग बसाउँदै विकासशील राष्ट्रको बलियो आधार तयार पार्नु नयाँ वर्ष २०८१ सालको मूल जिम्मेवारी भएको बताएका छन्। नयाँ

मन्त्रिपरिषद् बैठक बस्नुअघि प्रचण्ड-ओलीबीच के-के भयो छलफल ?

काठमाडौं, ३० चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आजको भेटवार्तामा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइएको छ

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं, ३० चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । हिजो (बिहीबार) बस्न नसकेको नियमित बैठक प्रधानमन्त्री प्रचण्डले आज दिउँसो बोलाएका हुन् । आजको मन्त्रिपरिषद् बैठकमा

माओवादी आन्दोलनमा सहभागीहरू सबै एकताबद्ध हुनुपर्छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, २९ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा पूर्वलाई प्राथमिकतामा राखिने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), प्रदेश केन्द्रीय सदस्य

प्रतिनिधिसभाको अवरोध अन्त्यका लागि राजनीतिक तहमा संवाद सुरु भएको छ, चाँडै समाधान हुन्छ : प्रधानमन्त्री

विराटनगर, २९ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा देखिएको गत्यावरोध अन्त्य गर्नका लागि राजनीतिक तहमा संवाद सुरु भएको र चाँडै समाधान हुने बताएका छन् । विराटनगरमा आज स्थानीय पत्रकारसँग

गृहमन्त्री लामिछानेलाई केन्द्रमा राखेर समिति माग गरिएको छ, त्यो मिल्ने कुरा होईनः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, २९ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा देखिएको गतिरोध अन्त्य गर्नका लागि राजनीतिक तहमा संवाद सुरु भएको र चाँडै समाधान हुने बताएका छन् । विराटनगरमा पत्रकारसँग संक्षिप्त कुराकानी

Screenshot