Logo

Tag: पुष्पकमल दाहाल ‘प्रचण्ड’

बजेटमा शक्तिखोर औद्योगिक क्षेत्रलाई समेट्न प्रधानमन्त्रीको निर्देशन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, चैत १२ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको कालिका नगरपालिकामा स्थापना गर्ने भनिएको शक्तिखोर औद्योगक क्षेत्रको विषय आगामी आर्थिक वर्षको बजेटले सम्बोधन गर्ने बताएका

विस्तृत पढ्नुहोस
विकास र समृद्धिको लक्ष्य हासिल गर्न होलीपर्वले प्रेरणा प्रदान गर्छ : प्रधानमन्त्री

काठमाडौं, चैत ११ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुपूर्णिमा (होलीपर्व)ले सम्पूर्ण नेपालीमा नयाँ उत्साह, उमङ्ग र हौसलाका साथ सुशासन, सामाजिक न्याय, विकास र समृद्धिको लक्ष्य हासिल गर्न प्रेरणा प्रदान गर्ने

रञ्जितालाई प्रचण्डको प्रस्ताव ‘सरकारमा सहभागी हुनुस्, मन्त्री बन्नुस्’

काठमाडौं, १० चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठलाई सरकारमा सहभागी हुन प्रस्ताव गरेका छन् । आज (शनिबार) प्रधानमन्त्री निवास बालुवाटार पुगेकी

प्रचण्ड-ओली भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौं,९ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । पूर्व प्रधानमन्त्रीसमेत रहेका ओली

प्रचण्ड भेट्न सिंहदरबार छिरे ओली

काठमाडौं, ९ चैत । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेट्न सिंहदरबार छिरेका छन् । ओली केही समयअघि सिंहदरबार छिरेका हुन् । अहिले उनीहरुबीच छलफल

एमालेलाई समाजवादी मोर्चामा ल्याउन चारै दल सहमत, ओली फकाउने जिम्मा प्रचण्ड-नेपाललाई

काठमाडौं,९ चैत । समाजवादी मोर्चाको बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटारमा बसेको मोर्चाको बैठकले समसामयीक राजनीतिक घटनाक्रम र समाजवादी मोर्चाको आगामी कार्ययोजना बारे छलफल

ओली र विप्लवबीच भेटवार्ता भएलगत्तै समाजवादी मोर्चाको बैठक बालुवाटारमा

काठमाडौं,९ चैत । ४ कम्युनिष्ट घटकहरु मिलेर बनेको समाजवादी मोर्चाको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा पछिल्लो राजनीतिक अवस्था र मोर्चाका गतिविधिबारे हुनेछ । मोर्चामा

दलित समुदायको आत्मसम्मानको पक्षमा सरकार प्रतिबद्ध छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, ८ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलित समुदायको आत्मसम्मानको पक्षमा सरकार प्रतिबद्ध रहेको बताएका छन् । ५९औँ जातीय विभेद उन्मुलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका सन्दर्भमा आज आयोजित समारोहलाई सम्बोधन गर्दै

जनताको पक्षमा काम गर्न मन्त्री र कर्मचारीलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, ६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ समीकरण प्रधानमन्त्रीका रूपमा आफ्नो पदका कारणले नबनेको बताएका छन् । सरकारमा सहभागी पाँच राजनीतिक दलको ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प’

सत्ता गठबन्धनको न्युनतम साझा कार्यक्रम सार्वजनिक (पूर्णपाठ)

काठमाडौं,६ चैत । फेरिएको सत्ता समीकरणअनुसार सरकार चलाउन नयाँ सत्ता गठबन्धनले बनाएको न्युनतम साझा कार्यक्रम सार्वजनिक भएको छ । आज साँझ प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको

गृहमन्त्री रवि लामिछानेको बचाउमा प्रचण्डले पेश गरेका यी दलिल

काठमाडौं,६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको कुनैपनि संलग्नता नरहेको प्रष्टीकरण दिएका छन् । प्रतिनिधि सभा बैठकमा मंगलबार सांसदहरुले उठाएका विभिन्न विषयमा

जलवायु परिवर्तनबाट खाद्य सुरक्षामा पर्ने असरबारे सचेत हुन प्रधानमन्त्रीको जोड (भिडिओसहित)

काठमाडौँ, ५ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खाद्य प्रणाली रूपान्तरणका कार्यक्रम प्राथमिकताका साथ कार्यान्वयनमा लैजान दिर्नेशन दिएका छन् । प्रधानमन्त्री कार्यालयमा आज बसेको खाद्य प्रणाली प्रतिबद्धता समीक्षासम्बन्धी उच्चस्तरीय बैठकमा

Screenshot