Logo

Tag: पुष्पकमल दाहाल ‘प्रचण्ड’

पलायन भइरहेका विद्यार्थीलाई स्वदेशमै आकर्षित गर्नुपर्छ : प्रधानमन्त्री

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १७ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा र रोजगारीका लागि पलायन भइरहेका विद्यार्थीलाई स्वदेशमै आकर्षित गर्न हरसम्भव प्रयास गर्नुपर्ने बताएका छन् । कृषि

विस्तृत पढ्नुहोस
उत्पादन र उत्पादकत्व वृद्धिमा कृषि विश्वविद्यालयले भूमिका निर्वाह गर्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं, १७ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि र पशुपालनको क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्न विश्वविद्यालयले हरतरहबाट आवश्यक भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । कृषि तथा वनविज्ञान विश्वविद्यालय

प्रधानमन्त्री दाहालसँग बेलायतका सेनाध्यक्षको शिष्टाचार भेट

काठमाडौँ, १६ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बेलायती सेनाका सेनाध्यक्ष जनरल सर प्याट्रिक स्यान्डर्सले शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको उक्त भेटमा नेपाल–बेलायत सम्बन्धका साथै

संसद्ला‍ई ‘बिजनेश’ दिनेबारे प्रधानमन्त्रीले थाले कानुन मन्त्रालयसँग छलफल

काठमाडौं,१६ माघ । माघ २२ गतेबाट प्रारम्भ हुने संसदलाई बिजनेस दिनेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग छलफल गरेका छन्। मंगलबार दिउँसो प्रधानमन्त्री प्रधानमन्त्री तथा मन्त्रिपरिषदको

एनसेल खरिद-बिक्री प्रकरणको छानबिन गर्न गठित समितिले प्रधानमन्त्रीसमक्ष बुझायो प्रतिवेदन

काठमाडौं, १५ माघ । एनसेल शेयर खरिद–विक्री प्रकरणको छानविन गर्न गठित समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष प्रतिवेदन बुझाएको छ । समितिले २ महिना लामो अध्ययन र छानविनपछि प्रधानमन्त्री प्रचण्डलाई

सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, १५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रसँग सहकार्य गरेर सरकार अगाडि बढ्ने बताएका छन् । बाराको जीतपुरसिमरा उपमहानगरपालिकास्थित विशेष आर्थिक क्षेत्र (सेज) को अवलोकन भ्रमणपश्चात् स्थानीय व्यवसायीसँग

कांग्रेसका नेताले प्रचण्डलाई भने, ‘तपाईँको कार्यकाल इतिहासकै स्वर्णिम भइसक्यो’

काठमाडौं, १५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेसका एक नेताले बालुवाटार आएर आफूलाई ‘तपाईँको कार्यकाल इतिहासकै स्वर्णिम भइसक्यो’ भनेको खुलासा गरेका छन् । आज (सोमबार) नेकपा (माओवादी केन्द्र)

बन्द रहेका उद्योगहरु सञ्चालन गर्ने सरकारको तयारी

काठमाडौं, १५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बन्द रहेका पुराना उद्योगहरु सञ्चालन गरेर रोजगारी सिर्जना गर्नेबारे पहल भइरहेको बताएका छन् । आज (सोमबार) नेकपा (माओवादी केन्द्र) निकट संगठन

प्रचण्डको प्रस्ताव, ‘विश्वविद्यालयको कूलपति प्रधानमन्त्री हुने कुरा व्यवहारिक छैन, एकेडेमिक व्यक्तिलाई बनाऊँ’

काठमाडौं, १५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वविद्यालय र प्रतिष्ठानको कूलपति प्रधानमन्त्री नै रहने कुरा व्यवहारिक नभएको बताएका छन् । आज (सोमबार) कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौं सभालाई

नेपाललाई उच्च शिक्षाको ‘हब’ बनाउनुपर्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, १५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई उच्च शिक्षाको ‘हब’ बनाउनुपर्ने बताएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको बालुवाटारमा आयोजित नवौँ सभालाई सम्बोधन गर्दै उनले त्यस्तो बताएका हुन्

राजसंस्था फाल्न निर्णायक भूमिका खेलेका प्रचण्ड प्रधानमन्त्री हुँदा पूर्वराजाले बढाए सक्रियता

काठमाडौं,१४ माघ । पूर्व राजा ज्ञानेन्द्र शाहले दरबार हत्याकाण्डको २२ वर्षपछि पहिलो पटक मुख खोलेका छन् । शनिबार पर्साको वीरगञ्जमा आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराजा शाहले नरसंहारकारी दरबार

सातै प्रदेशका कानूनमन्त्रीहरु सिंहदरबारमा, गृहमन्त्रीसँग छलफल जारी

काठमाडौं,१४ माघ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग छलफल गर्न सातै प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्रीहरु सिंहदरबार पुगेका छन् । सातै प्रदेशका आन्तरिक मामिला मन्त्रीहरु, गृहसचिव, सुरक्षा निकायका प्रमुखहरु र