Logo

Tag: पुष्पकमल दाहाल ‘प्रचण्ड’

गौरा पर्वः प्रधानमन्त्रीसहित शीर्ष नेताहरुले सर्वसाधरणसँग खेले देउडा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ७ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित दलका शीर्ष नेताहरु गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा सहभागी भएका छन् । गौरा पर्वको अवसरमा आज

विस्तृत पढ्नुहोस
गौराले सामाजिक एकता र सांस्कृतिक अन्तरघुलनलाई प्रगाढ बनाउने प्रधानमन्त्रीको विश्वास

काठमाडौं, भदौ ७। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौरा पर्वले सामाजिक एकता र सांस्कृतिक अन्तरघुलनलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरेका छन् । गौरा पर्वका अवसरमा आज शुभकामना दिँदै उनले पर्वको

सर्वदलीय बैठकः संसद् अवरोध खुलाउन जुट्यो सहमति

काठमाडौं, ६ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाएको सर्वदलीय बैठकमा संसद् अवरोध खुलाउनका लागि सहमति जुटेको छ । आज (बुधबार) प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा बसेको बैठकमा दलका शीर्ष नेताहरुबीच

संसद् गतिरोध अन्त्यका लागि सर्वदलीय बैठक बस्दै

काठमाडौं, ६ भदौ । संसद् गतिरोध अन्त्यका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाएको सर्वदलीय बैठक आज पनि बस्ने भएको छ । सुन तस्करी प्रकरणमा उच्चस्तरीय समितिको माग गर्दै एमालेले

प्रधानमन्त्री प्रचण्डद्वारा पर्यटनमन्त्री किरातीका बुवाको पार्थिव शरिरमा श्रद्धाञ्जली अर्पण

काठमाडौं, भदौ ६ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज बिहान निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीका बुवाको पार्थिब शरीरमा श्रद्धाञ्जली अर्पण गरेका छन् । प्रधानमन्त्री

विद्युत् उत्पादन, प्रसारण र वितरणमा तालमेल आवश्यक छ : प्रधानमन्त्री दाहाल

चितवन, ५ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्युत् उत्पादन, प्रसारण र वितरणमा तालमेल आवश्यक रहेको बताएका छन् । नयाँ भरतपुर २२०/१३२ किलोभोल्ट (केभी) सबस्टेसन, हेटौँडा–भरतपुर–बर्दघाट दुई सय २० केभी

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका बासिन्दाको समस्या सम्बोधन हुन्छ : प्रधानमन्त्री दाहाल

काठमाडौँ, ५ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका बासिन्दाको समस्या सम्बोधन गरिने जानकारी दिएका छन् । उनले भने, “यसका लागि वन ऐन संशोधनका क्रममा रहेको

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका बासिन्दाको समस्या सम्बोधन हुन्छ : प्रधानमन्त्री

काठमाडौं, ५ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका बासिन्दाको समस्या सम्बोधन गरिने बताएका छन् । उनले भने, “यसका लागि वन ऐन संशोधनका क्रममा रहेको छ,

कर्णाली मुलुक समृद्धिको मुहान बन्नसक्छ : प्रधानमन्त्री दाहाल

कर्णाली, ४ भदौ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णाली मुलुक समृद्धिको मुहान बन्नसक्ने बताएका छन् । कर्णाली प्रदेश स्थापना तथा सहिद दिवसका अवसरमा आज सुर्खेत

राष्ट्रिय दलका शीर्ष नेताहरुसँगको छलफल पनि निष्कर्षविहीन

काठमाडौं, ३ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय दल हरुका शीर्ष नेताहरुसँग गरेको छलफल निष्कर्षविहीन भएको छ ।संसद् गतिरोध अन्त्यका लागि प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय दलका शीर्ष नेताहरुसँग आज

प्रधानमन्त्री प्रचण्डविरुद्धको अदालतको अवहेलना मुद्दा हेर्न नभ्याइने

काठमाडौं, ३ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको अदालतको अवहेलना मुद्दा हेर्न नभ्याईनेमा परेको छ । प्रधानमन्त्री प्रचण्डविरुद्ध अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतमा अदालतको अवहेलना मुद्दा दायर गरेका थिए

प्रधानमन्त्री प्रचण्डविरुद्धको मुद्दामा सुनुवाइ हुँदै

काठमाडौं, ३ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको मुद्दामा सनुवाइका लागि पेशी तोकिएको छ । प्रधानमन्त्री प्रचण्डविरुद्ध अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतमा अदालतको अवहेलना मुद्दा दायर गरेका थिए ।

Screenshot