Logo

Tag: पुष्पकमल दाहाल ‘प्रचण्ड’

भूकम्प प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, असोज १८ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार बझाङ जिल्ला र आसपासका क्षेत्र केन्द्रबिन्दु भई गएको भूकम्पबाट पीडित र प्रभावित जनतालाई तत्काल राहत, उद्दार

विस्तृत पढ्नुहोस
गठबन्धनले प्रचण्डको विकल्प खोज्नुपर्छ : कांग्रेस नेता

काठमाडौं, १८ असोज । नेपाली कांग्रेसका नेता प्रकाश रसाइली स्नेहीले बझाङका भूकम्पपीडितका लागि सरकार रमिते भएको आरोप लगाएका छन् ।‘हामीले प्रधानमन्त्री, गृहमन्त्री र अन्य सरोकारवालासँग बझाङ, बाजुरा र बैतडीका भूकम्पपीडित

फेसबुक र टिकटकमाथि प्रतिबन्ध लगाउनुपर्छ : जसपा नेता

काठमाडौं, १८ असोज । जनता समाजवादी पार्टीका नेता एवं पूर्वमन्त्री मोहम्मद इस्तियाक राईले सामाजिक सद्भाव, आपसी भाइचारा र नेपालीपन बिथोल्ने चाहने तत्त्वले सुनियोजित रुपमा नेपालगन्जमा दंगाफसाद गराउन खोजेको आरोप लगाएका

विपद् जोखिम न्यूनीकरण प्राधिकरणको बैठक जारी, बझाङ भूकम्प प्रभावितकाबारेमा निर्णय हुने

काठमाडौं,१८ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आव्हानमा विपद् जोखिम राष्ट्रिय न्यूनीकरण प्राधिकरणको बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बसिरहेको हो । आजको बैठकले गत

झनै चिसियो दाहाल–ओलीको सम्बन्ध

काठमाडौं, १७ असोज । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले हिजो (मंगलबार) प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले सम्बोधन गरे । उनको सम्बोधन करिब पौने दुई घण्टाको थियो ।

केही मानिसलाई मन्त्री बनाउनका लागि मात्र कांग्रेस सरकारमा बसिरहनुको अर्थ छैन : नेता पौडेल

काठमाडौं, १७ असोज । नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप पौडेलले पुष्पकमल दाहाल प्रचण्डको सरकारप्रति पार्टीभित्र असन्तुष्टि चुलिएको बताएका छन् । आम जनताको असन्तुष्टि बढ्दै जाँदा सरकारबाट बाहिरिनुपर्ने स्थिति आउन

ओलीको अभिव्यक्ति प्रतिगामी र पश्चगामी : माओवादी महासचिव

काठमाडौं, १७ असोज । नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्ति प्रतिगामी र पश्चगामी चिन्तनको उपज भएको आरोप लगाएका छन् ।‘सरकारले जतिसुकै राम्रो

प्रधानमन्त्री प्रचण्ड र एमसीसीकी सीईओ अल्ब्राइटबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं, असोज १६। मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलिस अल्ब्राइट र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्डलाई भेट्न अल्ब्राइट आज विहान प्रधानमन्त्री

सरकारको अपजस जति कांग्रेसले लिनुपर्ने अनि जस जति प्रधानमन्त्रीलाई मात्र जाने कुरा हुन सक्दैन : कांग्रेस नेता

काठमाडौं, १६ असोज । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख एवं पूर्व मन्त्री मीनबहादुर विश्वकर्माले मीनबहादुर विश्वकर्माले पार्टीका मन्त्रीहरु फिर्ता गर्नुपर्ने महामन्त्री गगनकुमार थापाको धारणा व्यक्तिगत भएको बताएका छन् । सरकार

नेसपा केन्द्रीय कार्यकारिणी समिति बैठकः मुख्य एजेण्डा माओवादीसँग पार्टी एकता

काठमाडौं, १५ असोज । नेपाल समाजवादी पार्टी (नेसपा) को केन्द्रीय कार्यकारिणी बैठक आजबाट सुरु भएको छ । नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईको अध्यक्षतामा बसिरहेको बैठक आज र भोलिसम्म चल्नेछ ।

दाहाल, देउवा र नेपालको एउटै स्वर ‘गठबन्धन सरकार पूरै अवधि कायम रहन्छ’

काठमाडौं, १५ असोज । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गठबन्धन सरकार पूरा अवधि कायम रहनेमा कुनै शंका नरहेको बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति

पूर्वराजालाई माधव नेपालले भने, ‘पार्टी खोलेर हामीसँग चुनाव लड्नुस् न त’

काठमाडौं, १५ असोज । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार निकम्मा नभएको दाबी गरेका छन् ।‘मैले अहिलेको सरकारलाई निकम्मा भनेको छैन ।