Logo

Tag: प्रचण्ड

प्रचण्डले उठाए विचारअनुरुप नेतृत्वको कुरा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १७ साउन । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विचारअनुरुपको नेतृत्व निर्माणमा दृढतापूर्वक अघि बढ्न

विस्तृत पढ्नुहोस
खुमलटार भेला सम्पन्न, स्थायी कमिटीबारे छलफल

काठमाडौँ १२ साउन: सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा भएको भेला सकिएको छ। भेलामा मंगलबार बोलाइएको स्थायी कमिटीको बैठकबारे छलफल र बैठक नरोक्ने निष्कर्षमा

महाधिवेशनसम्म ओलीसँग मिल्ने, त्यसपछि माधव नेपालसँग सहकार्य गर्ने दाहालको रणनीति

काठमाडौं, ६ साउन । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी महाधिवेशनसम्म अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेरै जाने रणनीति लिएका छन् ।

प्रचण्डका भाई नारायण भन्छन् : ओलीलाई दुवै पदबाट हटाईन्छ ! (भिडिओसहित)

काठमाडौं, २५ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य नारायणप्रसाद दाहालले अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्रको विवाद हल गर्नको लागि अधिकतम प्रयास गरिरहेको स्पष्ट पारेका छन् ।

केपी ओली र प्रचण्ड कायर नेता हुन् : पहाडी

काठमाडौं, ३० जेठ । मानवअधिकारकर्मी कृष्ण पहाडीले प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) कायर नेता भएको ओरोप लगाएका छन् । माईतीघर मण्डलामा संयुक्त राजनीतिक दलित संघर्ष समिति, काठमाडौंले

सरकारको विरोधमा आन्दोलन चर्किएपछि प्रचण्ड-माधव नेपाल गम्भीर छलफलमा

काठमाडौं, २९ जेठ । पछिल्लो समय सरकारको विरोध गर्दै लगातार सडक आन्दोलन चर्किएको छ । विवेकशील नेपालीको नेतृत्वमा प्रधानमन्त्रीको सरकारी निवास अगाडि विरोध प्रदर्शन भैरहेको छ । कोरोना राकेथाम तथा

प्रचण्डलाईभन्दा बढि हास्यास्पद कुरा गर्न अरु कसलाई आउँछ र ? : आहुति (भिडिओसहित)

काठमाडौं, २१ जेठ । राजनीतिक विश्लेषक तथा चर्चित लेखक आहुतिले अहिलेको व्यवस्थानै खराब भएको टिप्पणी गरेका छन् । मंगलबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार

बजेटले समाजवादको बाटो समात्छ, म सन्तुष्ट छु : प्रचण्ड

जेठ १५, काठमाण्डौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले समाजवादको बाटो समाउने बजेट आएको भन्दै आफु सन्तुष्ट रहेको प्रतिक्रिया दिएका छन् । सरकारले बजेट सार्वजनिक गरेपछि बिहीबार संसद

जनतालाई राहत दिने बजेट आयो, म सन्तुष्ट छु : प्रचण्ड

काठमाडौं, १५ जेठ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महामारीको अवस्थामा पनि जनतालाई राहत दिने हिसाबले बजेट आएको प्रतिक्रिया दिएका छन्

अध्यक्ष प्रचण्डद्वारा वामपन्थी नेता प्रजापतिको निधनप्रति समवेदना

काठमाडौँ ३ जेठ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवनका वामपन्थी नेता कृष्ण प्रजापतिको निधनप्रति समवेदना प्रकट गर्नुभएको छ । अध्यक्ष दाहालले आज

ओली क्याम्पमा गएका लेखराज भन्छन् : ‘प्रचण्डकी छोरीले फोन गर्दापनि मैले उठाईँन’

काठमाडौं, २५ बैशाख । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य लेखराज भट्टले अहिले पार्टीको स्थायी कमिटीको बैठक नै आवश्यक नरहेको स्पष्ट पारेका छन्

कार्ल मार्क्स १००० वर्षयताकै महान् दार्शनिक : प्रचण्ड

काठमाडौं, २३ बैशाख । सर्वहारा वर्गका महान् नेता कार्ल मार्क्सको २०२ औं जन्म दिवसका अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुुभकामना व्यक्त गरेका छन्

Screenshot