Logo

प्रचण्डका भाई नारायण भन्छन् : ओलीलाई दुवै पदबाट हटाईन्छ ! (भिडिओसहित)



काठमाडौं, २५ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य नारायणप्रसाद दाहालले अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्रको विवाद हल गर्नको लागि अधिकतम प्रयास गरिरहेको स्पष्ट पारेका छन् । उनले अध्यक्ष दाहाल जहिलेपनि एकताको पक्षमा भएको पनि जिकिर गरे । बुधबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै दाहालले यस्तो बताएका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot