Logo

Tag: प्रतिनिधिसभा बैठक

संसदलाई प्रधानमन्त्री ओलीको बेवास्ता !

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २ असोज । प्रधानमन्त्री केपी शर्मा ओली संसदप्रति अनउत्तरदायी देखिएका छन् । संघीय संसदको प्रतिनिधिसभाको बजेट अधिवेशनको अन्तिम दिन सम्बोधन गर्ने कार्यक्रममा सहभागी भएनन्

विस्तृत पढ्नुहोस
प्रधानमन्त्रीको संसदमा हुने सम्बोधन स्थगित्

काठमाडौं, २ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार प्रतिनिधिसभामा गर्ने भनेको संबोधन अन्तिम समयमा स्थगित भएको छ । आज (बिहीबार) प्रधानमन्त्री ओलीले संबोधन गर्ने कार्यक्रम नरहेको नेकपाले जनाएको छ

पाँच विधेयकमा राष्ट्रियसभाबाट प्राप्त सन्देश टेबुल

काठमाडौं, १ असोज । प्रतिनिधिसभाको आजको बैठकमा पाँचवटा विधेयकमा राष्ट्रियसभाबाट प्राप्त सन्देश टेबुल भएको छ । बैठकमा प्राप्त सन्देश टेबुल भएका विधेयकमा ‘वातावरण संरक्षण विधेयक, २०७५’, ‘वन विधेयक, २०७५’, ‘राष्ट्रिय

नेपाल प्रहरी सम्बन्धि विधेयक स्वीकृत

काठमाडौं, १ असोज । प्रतिनिधिसभाको आजको बैठकले दुई विधेयक स्वीकृत गरेको छ भने एक विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ । बैठकमा गृहमन्त्री रामबहादुर थापाले “नेपाल प्रहरी र

महिला सुरक्षाका लागि कडा कानुन बनाउन सांसद महतोको माग

काठमाडौं, २२ भदौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद जुली कुमारी महतोले एसिड आक्रमणका घटना नियन्त्रण गरि महिलाको सुरक्षाका लागि कडा कानुन बनाउन सरकारको ध्यानाकर्षण गराएकी हुन्

संसद बैठक जारी, कसले के भने ? (लाईभ-भिडियो)

काठमाडौं, २२ भदौ । प्रतिनिधि सभाको आजको बैठक जारी छ । सांसदहरुले बैठकको शुन्य समयमा समसामयिक विषयमा आफ्नो धारणा राखिरहेका छन् । नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले गौहत्या नरोकिए हिन्दू राष्ट्रका

संसदीय समिति बैठक : एजेन्डामा नै प्रवेश भएन

काठमाडौं, ५ भदौ । संसदीय समिति र सम्बन्धित मन्त्रालयबीचको सामान्य बुझाइमा अन्तर हुँदा सरकारले ल्याएका विधेयक प्रभावित हुने गरेका छन् । सरकारले मुलुकको औद्योगिक वातावणलाई लगानीमैत्री तथा प्रतिस्पर्धी बनाउने उद्देश्यले

नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय आयोगका बैठकबारे संसद्लाई जानकारी

काठमाडौं, ५ भदौ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय आयोगका बैठकमा ऊर्जा, जलस्रोत, अपराध नियन्त्रण, सम्पर्क सञ्जाल र दुई देशको सीमा सुरक्षाका बारेमा छलफल भएको जानकारी र्दिएका छन् ।

‘भागबण्डामा पदाधिकारी नियुक्तिले प्राज्ञिक छवि ध्वस्त’

काठमाडौं, ३ भदौ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा काठमाडौँ उपत्यकाको सडकको अवस्था, विश्व विद्यालयका पदाधिकारीको नियुक्ति, कर्मचारी भर्नामा समानुपातिक र समावेशी सिद्धान्तलगायतका विविध विषयबारे सरकारको ध्यानाकर्षण गराइएको छ ।

‘कसैको अनुहार हेरेर बढुवा गरिन्न’ : मन्त्री पण्डित

काठमाडौं, २९ साउन । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको दफावार छलफल सकिएको छ । समितिले सांसदहरूले

ह्वासिङ सिमेन्ट कम्पनी भाडासम्बन्धी स्थानीय तहको निर्णय रद्द गर्न निर्देशन

काठमाडौं, २६ साउन । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले धादिङमा स्थापना हुने ह्वासिङ सिमेन्ट कम्पनीलाई सार्वजनिक जग्गा ५० वर्षका लागि भाडामा दिने स्थानीय तहको निर्णय रद्द गर्न सरकारलाई निर्देश गरेको छ

सांसदहरुको गुनासो : बाढीपीडितलाई राहत तथा पुनस्र्थापना कार्य सन्तोषजनक भएन

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदले हालैको बाढी, डुबान तथा पहिरोपीडितका लागि राहत तथा पुनस्र्थापना कार्य सन्तोषजनक नभएको भन्दै उचित व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरुले