Logo

Tag: प्रदेश नं १

प्रदेश नं १ लाई दुव्र्यसनमुक्त बनाइनेः मुख्यमन्त्री राई

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ लाई दुव्र्यसनमुक्त बनाइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।सुनसरी सदरमुकाम इनरुवामा मङ्गलबार जिल्ला प्रहरी कार्यालय सुनसरी

विस्तृत पढ्नुहोस
जनताका दुःखका दिन गएः मुख्यमन्त्री राई

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले अब नेपाली जनताका दुःखका दिन समाप्त हुँदै गएको बताउनुभएको छ । रुम्जाटारबाट राजधानी फर्कनेक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले विकासको अभावमा नेपाली जनताले भोग्नुपर्ने

प्रदेश नं १ सरकारद्वारा एक करोडको चेक हस्तान्तरण

प्रदेश नं १ को सरकारले आफूले पहिले नै घोषणा गरेको बारापर्साका हावाहुरी पीडितका लागि एक करोड सहयोगको चेक आज हस्तान्तरण गरिएको छ । प्रदेश नं १का मुख्यमन्त्री शेरधन राईले आज

प्रदेश नं १ को राजधानी विराटनगर दुईतिहाइ बहुमतबाट पारित

दुईतिहाइ बहुमतले प्रदेश नं १ को राजधानी विराटनगर बनाउने प्रस्ताव आज पारित भएको छ । प्रदेशसभाको आजको बैठकमा कूल ९३ जना प्रदेशसभा सदस्यमध्ये उपस्थित ८६ सदस्यले प्रस्तावको पक्षमा मतदान गर्नुभयो

‘प्रदेश राजधानी तोक्न सहमति र सहकार्यको नीति’

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको स्थायी राजधानी तोक्न सहमति र सहकार्यको नीति अवलम्बन गरेको बताउनुभएको छ ।प्रदेशसभा बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उहाँले वृहत विराट विकास क्षेत्रअन्तर्गत १८

स्थायी राजधानीको प्रतीक्षामा विराटनगर महानगरपालिका

मोहम्मद सदरुल–अस्थायी रूपमा प्रदेश नं १ को राजधानीको रुपमा रहेको विराटनगर महानगरपालिका स्थायी राजधानीको रुपमा स्थापित हुने पर्खाइमा रहेको छ । प्रदेशसभाको वैशाख १९ गते बस्ने बैठकमा प्रदेश स्थायी राजधानी

‘सङ्घीयता कार्यान्वयनमा अवरोध’

विराटनगर, १५ वैशाख । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले दुई ठूला पार्टीका कारण सङ्घीयता कार्यान्वयनमा अवरोध सिर्जना गरिएको आरोप लगाउनुभएको छ । सङ्घीय समाजवादी फोरम नेपालको प्रदेश नं

मुख्यमन्त्रीद्धारा पत्रकारिता प्रशिक्षण उद्घाटन

विराटनगर, ९ वैशाख । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारको आगामी नीति तथा कार्यक्रममा राष्ट्रिय समाचार समिति ९रासस०सँग सहकार्य गरेर अगाडि बढ्ने बताउनुभएको छ । उहाँले परम्परागत

मुख्यमन्त्रीद्वारा भोजपुर–टक्सार सडक कालोपत्रको शिलान्यास

भोजपुर, ८ वैशाख । सदरमुकामबाट टक्सार विमानस्थलसम्मको सडक कालोपत्र गर्नका लागि शिलान्यास गरिएको छ । सडकको प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले शनिबार शिलान्यास गर्नुभएको हो । प्रदेश सरकारको

विद्यालयमा स्काउट अभियान सञ्चालन–मुख्यमन्त्री राई

विराटनगर, ४ वैशाख । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारको सहकार्यमा १३७ स्थानीय तहका सामुदायिक विद्यालय र कलेज स्काउट अभियान शुरु गरेको बताउनुभयो । नेपाल स्काउट प्रदेश

‘मिल्क होली डे’ समाप्त पारिने

विराटनगर, २७ चैत । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा ‘मिल्क होली डे’ समाप्त गर्ने योजनाका साथ अघि बढिरहेको बताउनुभएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयद्वारा

प्रदेश सरकारले अपाङ्गतामैत्री कानून बनाउने

विराटनगर, २५ चैत । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले संविधानप्रदत्त अधिकारको रक्षा गर्न प्रदेश सरकारले अपाङ्गमैत्री कानून बनाउने बताउनुभएको छ ।राष्ट्रिय अपाङ्ग महासङ्घको १९औँ वार्षिक साधारणसभा तथा आठौँ

Screenshot