Logo

Tag: प्रहरी

सुरक्षा सर्तकता प्रति नेपाल गम्भीर

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, कार्तिक २४ । अन्तर्रा्िष्ट्रय सङ्गठित अपराध तथा आपराधिक समूहमाथि निगरानी र नियन्त्रण गर्न नेपाल सक्षम र सफल देखिएको छ । नेपालको सुरक्षा संवेदनशीलता तथा

विस्तृत पढ्नुहोस
विभिन्न प्रकारका लापरवाही गर्ने सवारी साधन कारवाहीमा

हेटौँडा, २३ कात्तिक : जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले दशैँ अवधिभर क्षमता भन्दा बढी यात्रु बोक्नेलगायत विभिन्न प्रकारका लापरवाही गर्ने करीब तीन सय सवारी साधनलाई कारवाही गरी जरिवाना असुलेको छ

अठार लाखसहित तीन भारतीय नियन्त्रणमा

पर्सा, २३ कात्तिक : जिल्ला प्रहरी कार्यालयले शुक्रबार सीमा क्षेत्रबाट स्रोत खुलाउन नसकेको रु १८ लाख नेपाली रुपैयाँसहित तीन भारतीय नागरिकलाई नियन्त्रमा लिएको छ । प्रहरीले वीरगञ्जको रजतजयन्ती चोक नजिकैबाट

विप्लवका १६ कार्यकर्ता पक्राउ

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य सहित १६ जना कार्यकर्ता पक्राउ परेका छन् । गाउँमा चन्दा संकलन संगठन,विस्तार गरिरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय घटमुनाको

एक हप्ताअघि भेटिएको ३ जनाको शव कस्को ?

गुल्मी । गुल्मीमा भएको एक रहस्यमय घटनाबारे vले अझै सत्य तथ्य पत्ता लगाउन सकेको छैन । एकै ठाउँमा तीन जनाको शव फेला परेको थियो । जिल्लाको चन्द्रकोट गाउँपालिकामा गत १६

अवैध भैँसी प्रहरी नियन्त्रणमा

पर्सा,२२ कात्तिक । प्रहरीले अवैध रुपमा भारतबाट नेपालतर्फ ल्याउदै गरेको भैंसी नियन्त्रणमा लिएको छ । महुवनमा ना. ५ ख १९४७ नम्बरको ट्रककम लोड गर्दे गरेको अवस्थामा २१ कात्तिकको राती नियन्त्रणमा

आगलागी मुद्दामा सजाय पाएका फरार अभियुक्त नियन्त्रणमा

आगलागी मुद्दामा अदालतबाट कैद सजाय पाएर फरार रहेका एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला अदालत सिरहाबाट ६ महिना कैद सजाय पाएर फरार रहेको सिरहाको मिर्चैया नगरपालिका–७ का २३

ज्वाईलाई सासुले खुकुरी हानिन्

दाङ, २१ कात्तिक । प्रहरीले खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा एक जनालाई नियन्त्रणमा लिएको छ । शान्तिनगर गाउँपालिका ३ बस्ने आफ्नै ज्वाई गणेश चन्दलाई खुकुरी प्रहार गरी घाइते बनाएको

लागूऔषध सहित नियन्त्रणमा

काठमाडौं, २१ कात्तिक । लागुऔषध सहित प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ । काठमाडौं महानगरपालिका ६ बौद्ध रामहिटी बस्ने गोबिन्द परियार लगायत चार जनालाई २० कात्तिकको दिउँसो नियन्त्रणमा लिएको हो

प्रहरी गाँजा नष्ट गर्दै

भोजपुरको दक्षिणी भेगमा पर्ने हतुवागढी र आमचोक गाउँपालिकाको विभिन्न ठाउँमा जंगल फडानी गरेर व्यावसायिक रुपमा लगाएको गाँजा नष्ट गर्दै प्रहरी । प्रहरीले हालसम्म जिल्लामा २०२ रोपनीमा लगाइएको १९ करोडको गाँजा

अवैध सालको काठ बरामद

पर्सा,२१ कात्तिक । प्रहरीले अवैध सालको काठ बरामद गरेको छ । पटेर्वासुगौली गाउँपालिका वडा नम्बर १ बाट २० कात्तिकमा उक्त काठ बरामद गरेको हो । प्रहरी चौकी रंगपुर पर्सावाट खटिएको

लत्ताकपडा सहित छोकडा बरामद

पर्सा,२१ कात्तिक । प्रहरीले भारतबाट नेपालतर्फ ल्याउदै गरेको अवैध कपडा र छोकडा बरामद गरेको छ । वीरगंज महानगरपालीकाको बिभिन्न स्थानबाट उल्लेखित सामान २० कात्तिकमा बरामद गरेको हो । पर्सा कार्यालयबाट

Screenshot