Logo

Tag: प्रहरी

‘त्यो पापी हो’- सिद्धबाबामाथि बलात्कारको आरोप लगाउने महिला

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १७ मंसिर । सिद्धबाबा भनिने कृष्णराज गिरी अहिले सुनसरी प्रहरीको हिरासतमा छन् । उनलाई दुई छोरा भएकी विवाहिता महिलाले कात्तिक ४ गते चतरास्थित आश्रममै

विस्तृत पढ्नुहोस
११ थुनुवा प्रहरी हिरासतबाट फरार

सिरहा, १४ मंसिर । प्रहरी कार्यालयको सटर फोडेर ११ जना थुनुवा फरार भएका छन् । इलाका प्रहरी कार्यालय महेशपुर पतारीमा विभिन्न मुद्दाको अनुसन्धानमा रहेकामध्ये ११ जना फरार भएका हुन् ।

सिद्धबाबामाथि बलात्कारको उजूरी, बाबा अस्पतालमा

काठमाडौं, १३ मंसिर । चतरास्थित महायोगी सिद्धबाबामाथि एक महिलाले बलात्कारको आरोप लगाउँदै प्रहरीमा उजूरी गरेकी छिन् । महिलाले उजूरी गरेपछि त्यसबारे छानविन भइरहेको प्रहरीले जनाएको छ । पछिल्लो समय यौनदुव्र्यवहारको

प्रहरी मुख्यालयका यी डिएसपीको जागिर धरापमा

काठमाडौं, ११ मंसिर । आफुलाई प्रहरी महानिरीक्षकका खास मान्छे बताउने दुई प्रहरी अधिकृतविरुद्ध गत आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गर्याे । डिएसपी नवराज थापा र इन्सपेक्टर मुरारी मिश्रविरुद्ध

डा. प्रभु जोशीलाई ठक्कर दिने बसको पहिचान, चालक प्रहरी नियन्त्रणमा

काठमाडौं, १० मंसिर । मर्निङ वाकमा हिंडेका डाक्टर प्रभु जोशीलाई ठक्कर दिएर फरार बसको पहिचान भएको छ । बसको पहिचान भएपछि चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी परिसर

आइजीपी खनालले ७७ दिनभित्र निर्मला पन्तको ‘हत्यारा’ लाई कठघरामा उभ्याउने

काठमाडौं, १० मंसिर । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको कार्यकाल अब ७७ दिन बाँकी छ । अवकाशको बेला केही राम्रा काम गरेर आफ्नो छवि माथि उठाउने उनको योजना छ । करिब

शुल्क बढी लिने मेडिकल कलेज संचालकहरुलाई पक्राऊ गर्न प्रहरी तयारी अवस्थामा

काठमाडौं, ९ मंसिर । सरकारले १५ दिनभित्र बढी शुल्क फिर्ता गर्न मेडिकल कलेजहरुलाई दिएको अल्टिमेटम मङ्गलबार सकिंदैछ । बुधबारबाट रकम फिर्ता नगर्नेमाथि कडा कारबाही गर्न गृह मन्त्रालयले तयारी थालिसकेको छ

हिटलर जन्मेको घरमा प्रहरी कार्यलय बन्ने

हिटलर एक क्रुर शासकको रुपमा चिनिने गर्छन् । उनी सम्पूर्ण देश कब्जा गर्न हिडेका व्यक्ति हुन् । जर्मनीको वोर्डर नजिक सन् १८८९मा अष्ट्रियामा उनको जन्म भएको थियो । उनी जन्मेको

प्रहरीमा फेरि ३० वर्षेको तरंग, सेवावधि थप्न दौडधूप

काठमाडौँ, ३ मंसिर । निजामती कर्मचारीको अवकाशको उमेर ५८ बाट ६० वर्ष हुने भएपछि सुरक्षा निकायमा पनि अवकाशसम्बन्धी प्रावधान हेरफेरको गृहकार्य सुरु भएको छ । खासगरी नेपाल प्रहरी र सशस्त्र

प्रहरीले गोप्य राखेको डकैती

काठमाडौँ, ३ मंसिर । महँगो गाडी चढेर हिड्ने । कांग्रेसका ठूला नेताहरुसँग उठबस । पेशा युवा व्यवसायी, पद नेपाली कांग्रेसको महासमिति सदस्य । काभ्रे ज्याम्दी घर भएका दिलबहादुर लामाको परिचय

घरको पर्खालले किचेर एकको मृत्यु

मकवानपुर, कार्तिक ३० । मकवानपुरको बकैया गाउँपालिका–३ जलजलेमा घर भत्काउने क्रममा पर्खालले किचेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीय शान्ती लामाको घर भत्काउने क्रममा बकैया–३

सुन सहित दुई जना युवक नियन्त्रणमा

मकवानपुर, २९ कात्तिक । प्रहरीले एक केजी सुन सहित दुई जनालाई नियन्त्रणमा लिएको छ । मकवानपुर राक्सिराङ् गाउँपालिका ४ बिरकुट बस्ने अभय थिङ् र दोलखा जिरी नगरपालिका ३ बस्ने ग्यालजेन

Screenshot