काठमाडौं, १५ जेठ । आज दिउँसो ४ बजे सरकारले बजेट सार्वजनिक गर्दैछ । बजेट भाषणको दिन सबैभन्दा ठूलो चासो सरकारी कर्मचारीलाई हुने गरेको छ ।
काठमाडौं, १४ जेठ । कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि अग्रपंक्तिमा खटिने प्रहरी कर्मचारीहरुमध्ये कोभिसिल्ड पहिलो डोज खोप लगाएका प्रहरी कर्मचारीहरुलाई दोस्रो डोज खोप लगाउने व्यवस्था गरिएको छ । अत्यन्त
सप्तरी, १४ जेठ: सप्तरी प्रहरीले चोरीको सामानसहित सप्तरीको अग्निसाइर कृष्णसरवन गाउँपालिका–१ स्थित सेनानवती विष्णुलाल धर्मशालामा बस्दै आएका १८ वर्षीय ओमप्रकाश सरदारलाई बिहीबार पक्राउ गरेको छ । घरको छतमा भुसको बोरामा
–नारायण ढुङ्गाना , काठमाडौँ, १३ जेठ: कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि अग्रपंक्तिमा खटिने प्रहरीमध्ये ३७ हजार ९६१ जनाले पहिलो मात्राको खोप लगाएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार अहिलेसम्म तीमध्ये
तम्घास, १३ जेठ: आफ्नै दाईको छोरी बलात्कार गरेको अभियोगमा एक युवकलाई प्रहरीले आज पक्राउ गरेको छ । गुल्मीको रुरुक्षेत्र गाउँपालिका –२ का १९ वर्षीया पुरुष पक्राउ परेका हुन् । मङ्गलबार
जनकपुरधाम, १३ जेठ: वीरगञ्ज महानगरपालिकाको घण्टाघरस्थित चोकमा प्रहरीबाट भएको गैह्र व्यावसायिक व्यवहारको छानविनका लागि प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण प्रसाँईको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ । समितिले
धनुषा, १३ जेठ । तास खेलिरहेको अवस्थामा सात जनालाई प्रहरीले पक्राउ गरेको हो । जनकपुर उपमहानगरपालिका–११ बस्ने रामजतन मण्डलको घरमा तास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका–२ बस्ने ३० वर्षीय राम सोगारथ
काठमाडौं, ११ जेठ । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को दोस्रो लहरको संक्रमण रोकथाम, नियन्त्रण एवम् उपचार व्यवस्थापनमा नेपाल प्रहरी अस्पताल सक्रिय रहेको छ । निषेधाज्ञा कार्यान्वायन तथा शान्ति सुरक्षा कायम
काठमाडौं, ११ जेठ । नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट हालसम्म १० हजार १ सय ७ वटा अक्सिजन सिलिन्डर सङ्कलन भएको छ । ती मध्ये ३ हजार ५ सय ७६
काठमाडौं, ९ जेठ । नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट पछिल्लो २४ घण्टामा २ सय ३३ वटा अक्सिजन सिलिन्डर सङ्कलन भएको छ । ती मध्ये २ सय ४ वटा भरिएका
काठमाडौं,९ जेठ । विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने १ हजार ५ सय ७७ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीमध्ये
काठमाडौं, ९ जेठ । नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट पछिल्लो २४ घण्टामा २९ वटा खाली अक्सिजन सिलिन्डर सङ्कलन भएको छ । सङ्कलन गरिएका २९ र यसअघिको स्टक रहेका २