Logo

Tag: फोटो

स्व कृष्ण सेन इच्छुकको भग्नावशेष घर

पत्रकार तथा साहित्यकार स्वर्गीय कृष्ण सेन इच्छुकको आर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका– ८ जलुके स्थित भग्नावशेष घर । इच्छुकको हत्यापछि यो घरमा कोही पनि नबस्ने भएकाले

विस्तृत पढ्नुहोस
हुम्लाको दुधेदह

हुम्लाको सिमकोट गाउँपालिकाको उत्तरी क्षेत्रमा रहेको दुधेदह (दुधेताल)को दृश्य । शैक्षिक भ्रमण र पर्यकटकको मुख्य रोजाईको स्थान बनेको छ । तस्वीर दाने बोहरा हुम्ला रासस

सुन्दर हिमाल

केही दिनअघि परेको वर्षा रोकिएपछि तनहुँको भानु नगरपालिका–९ पुर्कोटबाट देखिएको सुन्दर हिमाल । तस्बिर ः कृष्ण न्यौपाने, दमौली, (तनहुँ)÷रासस

हिउँमा रमाउँदै आन्तरिक पर्यटक

दैलेखको गुराँसे र सुर्खेतको रातानाङला आसपासमा परेको हिउँमा रमाउँदै आन्तरिक पर्यटक । तस्वीर ः हिक्मतबहादुर नेपाली, दैलेख ९दुल्लु०, कर्णाली प्रदेश, रासस

हुम्ला सिमकोटको विमानस्थल

हुम्ला सिमकोटको विमानस्थल मा शुक्रबार हिमपातले पुरै ढाकेको दृश्य । हवाई सेवा सञ्चालनमा आउन अझै केही दिन लाग्ने छ । तस्वीर ः दाने बोहरा हुम्ला रासस

हिमपातले कैलाश बन्यो शिवपोखरी

दोलखाको खरिढंगास्थित शिवपोखरी आसपासमा बुधबार परेको हिउँ । तस्बिरः प्रभु जिरेल,चरिकोट, रासस

झरी पर्नै हुन्न,काठमाडौँले खर्च बढाउन्छ

बुधबार मौसम पूर्वानुमान अनुसार पश्चिमी वायुको प्रभावले देशका अधिकांश भागमा वर्षा भएको छ ।  तस्वीर ः रोशन सापकोटा, रासस

मुस्ताङको चराङ गाउँ

हिमाली जिल्ला मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिका–१ मा पर्ने लोवा समुदाएको चराङ गाउँ । हिउँद महिनामा उक्त गाउँ उजाड देखिने गरेको छ । तस्वीर ः निरज थकाली, ठिनी (मुस्ताङ),रासस

प्रतिघण्टा ३५० किलोमिटर गुड्ने रेल

चीनको राजधानी बेइजिङभएर अन्य सहरमा चल्ने तीव्रगतिको रेल । यो रेल प्रतिघण्टा ३५० किलोमिटरसम्म गुड्ने गरिन्छ । तस्वीर ः रत्न श्रेष्ठ, रासस ।