Logo

Tag: बजेट

सातवटै प्रदेश आफ्नो दोस्रो बजेट आज ल्याउँदै

काठमाडौं १ असार । सातवटै प्रदेश आफ्नो दोस्रो बजेट ल्याउने अन्तिम तयारीमा जुटिरहेका छन् । चालु वर्षको पहिलो बजेटमार्फत केही अनुभव हासिल गरिसकेका प्रदेशका अर्थ मन्त्रालयमा

विस्तृत पढ्नुहोस
राजमार्ग सुधार गर्न बजेट पर्याप्त छः मन्त्री डा खतिवडा

अर्थमन्त्री डा युवराज खतिवडाले राम्चे र मूलखर्क खण्डको असहज राजमार्ग सुधारका लागि बजेट पर्याप्त रहेको बताउनुभएको छ । आज धुञ्चेमा आयोजित स्थानीय तहका पदाधिकारीसँगको भेटघाट तथा अन्तरक्रियामा अर्थमन्त्री खतिवडाले रसुवागढी

कृत्रिमरुपमा बजेटको आकार ठूलोः पूर्वअर्थमन्त्री महत

पूर्वअर्थमन्त्री डा रामशरण महतले कृत्रिमरुपमा बजेटको आकार ठूलो पारिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । यहाँ आज पत्रकारसँग कुराकानी गर्दै उहाँले ऋण लिएर बजेटको आकार बढाइएको बताउनुभयो । एक तिहाइ

प्रदेश नं ३ को बजेट असार १ गते प्रस्तुत हुने

प्रदेश नं ३ सरकारले आर्थिक वर्ष ९२०७६÷०७७० बजेट असार १ गते प्रदेशसभाको बैठकमा प्रस्तुत गर्ने भएको छ ।प्रदेश नं ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलको निजी सचिवालयले सो

बाँकेमा सङ्घीय सरकारको तीन अर्ब बजेट

सङ्घीय सरकारले आगामी आर्थिक वर्ष २०७६÷७७ मा बाँकेका आठ स्थानीय तहका लागि रु दुई अर्ब ९० करोड ११ लाख विनियोजन गरेको छ । सरकारले वित्तीय समानीकरण अनुदानतर्फ रु एक अर्ब

अपेक्षा अनुरुप बजेट विनियोजन भएन

युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले बजेटमा खेलकूद क्षेत्रलाई पर्याप्त रकम छुट्याउन नसकिएको बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले मन्त्रालयले रु १५ अर्ब बजेट माग गरेको भए पनि

बजेटले समाजवादको लक्ष्यलाई आत्मसात् गरेको छः अर्थमन्त्री

सरकारले आगामी आर्थिक वर्षको बजेटमा संविधानले आत्मसात् गरेको समाजवादको लक्ष्यलाई पूरा गर्ने गरी बजेट विनियोजन गरिएको स्पष्ट पारेको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले उठाएको प्रश्नको जवाफमा अर्थमन्त्री डा युवराज

बजेट वृद्धि हुनु सकारात्मकः सत्तापक्ष, बजेटले आर्थिक समृद्धि ल्याउँदैनः प्रतिपक्ष

प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७६÷७७ राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल जारी रहेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले जेठ १५ गते सङ्घीय संसद्मा बजेट प्रस्तुत गर्नुभएको थियो ।

बजेटले समृद्धिलाई जोडेको छः मन्त्री राई

शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले सरकारले ल्याएको बजेट समावेशी र जनमुखी भएको बताउनुभएको छ । ‘सिद्धार्थ बिजनेश गु्रप अफ हस्पिटालिटी’ले कोहलपुर चौराहामा निर्माण गरेको पर्यटकीय उद्यानको उद्घाटन गर्दै उहाँले विगतमा

‘बजेटले उत्पादन क्षेत्रलाई जोड’

राष्ट्रियसभामा ‘आर्थिक वर्ष २०७६÷७७ को राजश्व र व्ययको वार्षिक अनुमान बजेटमाथि भएको सामान्य छलफलमा सांसद हरिचरण शिवाकोटीले विपन्न परिवार र शहीदका छोराछोरीलाई शिक्षा दिने तरिकाले बजेट आएको उल्लेख गर्नुभएको छ

आगामी दिनमा पूँजीगत खर्च बढ्छः सत्ता पक्ष, बजेट सङ्घीयता विरोधी छः प्रतिपक्ष

प्रतिनिधिसभामा सरकारले आर्थिक वर्ष २०७६÷७७ का लागि यही जेठ १५ गते प्रस्तुत गरेको राजश्व र व्ययको वार्षिक अनुमान ९बजेट० को सत्तापक्षबाट बचाउ र प्रतिपक्षबाट आलोचना हुनेक्रम तीन दिनदेखि जारी छ

चालु आवको प्रारम्भिक दुई महिनामा भएको खर्च बराबर रकम पछिल्लो ४ दिनमै स्वाहा !

काठमाडौं २० जेठ । आर्थिक वर्षको अन्तिममा सरकारले पुँजीगत खर्च ह्वात्तै बढाएको छ । पछिल्ला चार दिनमा भएको खर्चले असारे विकास गर्ने प्रवृत्तिको निरन्तरता दिने संकेत देखाएको छ । पछिल्ला चार

Screenshot