Logo

Tag: बालुवाटार

गौरिका ढाकाको चोली र साडीमा बालुवाटार पुग्दा…

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २५ मंसिर । ढाकाको चोली, साडी अनि कोट । नेपालकी खेल नायिका गौरिका प्रधानमन्त्री निवास बालुवाटारमा यस्तो अवतरामा देखिइन् । सबैजसो खेलाडी ट्रयाक सुटमा

विस्तृत पढ्नुहोस
प्रधानमन्त्री ओली निवास सर्दै

काठमाडौं, ५ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली हाल बसिरहेको बालुवाटारस्थित निवासबाट सर्न लागेका छन् । नयाँ भवन बनाउने तयारी भइरहँदा उनी निवासबाट सर्न लागेका हुन् । ओली आफ्नो सरकारी

ललिता निवास प्रकरणः अख्तियारले लियो गच्छदारसँग चार घण्टा बयान

काठमाडौं, कार्तिक ३०। प्रधानमन्त्री निवास बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन भौतिक योजना तथा पूर्वाधारमन्त्री विजयकुमार गच्छदारसँग लामो बयान लिएको छ । अख्तियार स्रोतका अनुसार

गच्छेदारतर्फ अख्तियार अघि बढ्यो, विष्णु पौडेललाई जोगाउने प्रयास

काठमाडौं, ३० कात्तिक । नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छेदार अख्तियारको फन्दामा पर्ने सम्भावना बढेको छ । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा मुछिएका उनीसँग अख्तियारले बयान लिइसकेको छ । २२ कात्तिकमा

ओली र दाहालबिच छलफल

काठमाडौं,कार्तिक २२ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार छलफल भएको

बालुवाटारमा ओली, देउवा र प्रचण्डबीच भेटवार्ता

काठमाडौं, ४ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्यनिरुपण तथा मेलमिलाप आयोग, बेपत्ता छानबिन आयोगको नेतृत्व छान्ने विषयमा केन्द्रित रहेर नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल

प्रधानमन्त्री ओली सि चिङपीङको भ्रमणबारे छलफल गर्दै (फोटो फिचर )

काठमाडौँ,२३ असोज : प्रधानमन्त्री केपी शर्मा ओली बिहिबार बालुवाटारमा चिनियाँ राष्ट्रपति सि चिङपीङको आशन्न राजकीय भ्रमणका सन्दर्भमा पूर्व प्रधानमन्त्री एवं पूर्व पराष्ट्रमन्त्री लगायतसंग छलफल गर्दै । तस्वीर : चन्द्रकला क्षेत्री

चिनियाँ टोली बालुवाटारमा, प्रधानमन्त्रीसँग भेटवार्ता

काठमाडौं, ६ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्रा्ष्ट्रिय विभाग प्रमुख सोङ पाओ नेतृत्वको प्रमण्डलले आज प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरेको छ । भेटका

बालुवाटारमा बन्ने भयो मौलिक संस्कृति झल्किने प्रधानमन्त्री निवास

मुलुकको कार्यकारी प्रमुख बस्ने प्रधानमन्त्री निवास मौलिक संस्कृति र परम्परा झल्कने गरी निर्माण हुने भएको छ । शहरी विकास तथा भवन निर्माण विभागका अनुसार बालुवाटारस्थित हालको प्रधानमन्त्री निवास रहेको ठाउँमा

देश प्रगति र विकासको गतिमा अगाडि बढ्दैछ : प्रधानमन्त्री ओली

काठमाडौं, २ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले देश लगातार प्रगति र विकासको गतिमा अगाडि बढ्दै गएको बताएका छन् । बालुवाटारस्थित प्रधानमन्त्री निवास भवनको शिलान्यासपछि बिहीबार आयोजित समारोहलाई सम्बोधन गर्दै

प्रधानमन्त्रीद्धारा बालुवाटारभित्र बन्ने नयाँ भवनको शिलान्यास, लागत ४० करोड (फोटोफिचर)

काठमाडौं, २ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारभित्र नयाँ बन्ने भवनको शिलान्यास गरेका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारभित्र नयाँ बेग्लाबेग्लै दुइटा भवन निर्माण गर्न लागिएको हो। बिहीबार बिहान प्रधानमन्त्री

सर्वदलीय बैठक सकियो : यस्तो भयो छलफल

काठमाण्डौ, ३ भदौ। प्रधानमन्त्री केपी शर्मा ओलीको आव्हानमा आज बसेको सर्वदलीय बैठक सकिएको छ । साँझ बालुवाटारमा बसेको बैठकमा महत्वपूर्ण विषयहरुमा छलफल भएको थियो । बैठकपछि संचारमाध्यमलाई नेताहरुले दिएको जानकारीअनुसार

Screenshot