Logo

Tag: लकडाउन

स्वास्थ्य सामग्री भारत र चीनसँग खरिद गरिने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २ वैशाख । सरकारले कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारका भारत र चीनसँग स्वास्थ्य सामग्री खरिद गर्ने भएको छ । स्वास्थ्य सामग्री खरिदका लागि

विस्तृत पढ्नुहोस
कोभिड विरुद्धको सहयोग तेब्बर

काठमाडौँ, २ वैशाख । एसियाली विकास बैङ्क (एडीबी)ले कोरोना महामारी प्रभावविरुद्ध यसअघि घोषणा गरेको आर्थिक सहयोगको तीन गुणाले बढाएर २० अर्ब अमेरिकी डलर पु¥याएको छ । मार्च १८ घोषणा गर्दा

पर्यटकविहीन नयाँ वर्ष

काठमाडौँ, २ वैशाख । कन्यामका होटल व्यवसायी टेकराज गिरीलाई नयाँ वर्षमा फुर्सद मिलेको छ । उनलाई पर्यटक आउलान् र मीठो आतिथ्यसहित स्वागत गरौँ भन्ने छैन । पर्यटक नआएको एक महिना

सामाजिक दूरीमा रोपाइँ

काठमाडौँ, २ वैशाख । बन्दाबन्दीका कारण सहर छाडेर गाउँमा पुगेका मानिस खेतीपातीमा व्यस्त हुन थालेका छन् । कृषि पेसा छाडेर सहर पसेकाहरू गाउँ फर्किएर मद्दत गरेकाले कृषिमा कामदारको अभाव हटेको

ट्रमा सेन्टरमा शल्यक्रिया जारी

काठमाडौँ, २ वैशाख । सरकारी अस्पतालले अत्यावश्यक स्वास्थ्य सेवालाई निरन्तरता दिइरहेका छन् । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण बढ्दै गएको अवस्थामा उपचारका लागि तयारीसहित अत्यावश्यक स्वास्थ्य सेवालाई अस्पतालले जारी राखेका हुन् । राष्ट्रिय

परामर्श समितिको बैठक आज

काठमाडौँ, २ वैशाख । मुलुक लकडाउनमा छ । राज्यका अत्यावश्यक बाहेकका अन्य सेवाहरू बन्द छन् । जनप्रतिनिधिमूलक संस्था संसद् ‘लकडाउन’मा छ । कोरोना भाइरस (कोभिड–१९) कहरकै कारण अधिवेशन अघिल्लो साता

कोरोनाविरुद्ध ‘सिक्स टी’ रणनीति

काठमाडौँ, २ वैशाख २ गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणको रणनीतिलाई थप परिमार्जित गर्दै ‘सिक्स टी’ रणनीति अगाडि सारेको बताएका छन् । मन्त्री ढकालले

प्रम ओलीद्वारा जोखिमबाट बच्न तयारी गर्न मन्त्रीहरूलाई निर्देशन

काठमाडौँ, २ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा फैलिएको कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न सबै खालको तयारी गर्न मन्त्रीहरुलाई निर्देशन दिएका छन् । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बसेको

अनौपचारिक मार्गले सीमा बन्द चुनौतीपूर्ण

काठमाडौँ, २ वैशाख । खुला सीमाका कारण नेपाल–भारत सिमानामा ओहोरदोहोर बन्द गर्न कठिन भएको छ । सीमाका सम्पूर्ण नाका बन्द भए पनि अनौपचारिक बाटोबाट एक अर्का देशमा ओहोरदोहोर भइरहेका कारण त्यहाँका

सन सिटी अपार्टमेन्ट प्रहरीद्वारा ‘सिल’, आशंकितको स्वास्थ्य सामान्य

काठमाडौँ, २ वैशाख । कागेश्वरी मनोहरा नगरपालिकाको–१३ काँडाघारीस्थित सन सिटी अपार्टमेन्ट प्रहरीले ‘सिल’ गरेको छ । सिल अवधिसम्म अपार्डमेण्टमा बस्नेहरू आफूखुशी बहिर निष्कने पाउने छैनन्। सन सिटी अपार्टमेण्टको एबी ब्लकको

भारतमा कोरोना संक्रमित १० हजार पुग्दै गर्दा भोलि मोदीको सम्बोधन हुने

एजेन्सी, १ वैशाख । भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या १० हजार पुग्न लागेको छ । त्यहाँ संक्रमणबाट मृत्यु हुनेको संख्या तीन सय कटेको छ । पछिल्लो तथ्यांक अनुसार संक्रमितको संख्या

भोलिदेखि हेटौँडामा मोटरसाइकल चलाउन नपाइने

हेटौँडा, १ वैशाख : मुख्यमन्त्री डोरमणि पौडेलको निर्देशनपछि वाग्मती प्रदेशमा लकडाउन कडा बनाइने भएको छ । भोलिदेखि प्रदेश राजधानी हेटौँडामा लकडाउन अवधिभर मोटरसाइकल सञ्चालनमा पूर्ण रुपमा रोक लगाउने निर्णय भएको

Screenshot