Logo

Tag: लकडाउन

बिहीबारदेखि लागू हुने लकडाउनको स्वरुपबारे सुरक्षा अंगको असन्तुष्टि

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, जेठ ३१ । सुरक्षा अंगका प्रमुखले सरकारले बिहीबारबाट लागू हुने गरी बनाएको लकडाउनको नयाँ मोडालिटीप्रति असन्तुष्टि जनाउँदै निर्णयमा केही सुधार गर्न सुझाएका छन् ।

विस्तृत पढ्नुहोस
लकडान अवज्ञा गरी भ्रष्टाचारविरुद्ध युवाहरु सडकमा आउनुहोस्, गृहको प्रदर्शन दबाउने आदेश प्रहरी नमान्नुहोस्- डा. शेखर कोइराला

काठमाडौं, ३० जेठ । नेपाली काँग्रेसका प्रभावशाली डा. शेखर कोइराला सरकारले स्वास्थ्य सामाग्री खरिद गर्दा भ्रष्टाचारको गन्ध आएको बताउँछन् । यसविरुद्ध युवाहरु स्वतस्फुर्त सडकमा आएको उनको भनाई । युवाको विरोधलाई

प्रदर्शनकारी बढ्न थालेपछि सरकार कडा रणनीति बनाउँदै

काठमाडौं, ३० जेठ । लकडाउन यसै पनि कष्टप्रद भयो । त्योभन्दा बढी सर्वसाधारणका लागि लकडाउन खुकुलो पारेपछिको अवस्था बन्दैछ । आर्थिक संकट र रोजगारी गुमेपछि लाखौं मानिसहरु समस्यामा परेका छन्

शेयर बजार खोल्न सर्वोच्चमा रीट दर्ता

काठमाडौं, ३० जेठ । लकडाउनमा बन्द रहेको शेयर बजार सञ्चालन गर्न माग गर्दै सर्वोच्च अदालतमा सार्वजनीक सरोकारको रीट दर्ता भएको छ । अधिवक्ताद्वय हरिप्रसाद दाहाल र रपीश पोखरेलले शेयर बजार

खर्चको हिसाबकिताब माग्नेहरुले तजबिजी अधिकारको खोजी गर्नु जरुरी छैन- सुर्य थापा, प्रधानमन्त्रीका प्रेस सल्लाहकार

काठमाडौं, ३० जेठ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले देशमा विभिन्न खालका हल्ला मच्चाउनेहरु सक्रिय भएको बताएका छन् । उनले सरकारविरुद्धको आलोचनाको कुनै तुक नरहेको बताएका छन् । थापासँग यीनै

आममाफी पाएर कुबेतको जेलबाट छुटेका महिला फर्किए

काठमाडौँ, ३० जेठ। कुवेतबाट आएको दोस्रो जहाजबाट थप १४९ जना नेपाली नागरिक स्वदेश फर्किएका छन् । जजिरा एयरलायन्सको दोस्रो जहाज २ः०० बजे त्रिभुवन विमानस्थलमा ल्याण्ड भएको छ । अहिले फर्कने

लकडाउन उल्लंघन गरी प्रदर्शन गर्नेलाइ ६ महिनासम्म थुनामा राख्ने सरकारको चेतावनी (विज्ञप्तिसहित)

काठमाडौं, २९ जेठ । सरकारले लकडाउन उल्लंघन गरी विरोध प्रदर्शनमा सहभागी हुनेलाई छ महिनासम्म थुनामा राख्ने चेतावनी दिएको छ । आज गृह मन्त्रायले प्रेस विज्ञप्तिमार्फत लकडाउन विपरित क्रियाकलाप गरी जुलुस

लकडाउन उल्लंघन नगर्न गृहको चेतावनी

काठमाडौं, २९ जेठ । गृह मन्त्रालयले बन्दाबन्दीको आदेशको अवहेलना हुने गरी देखाइएको प्रवृत्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । केही दिन अगाडिदेखि विभिन्न बहाना र माग राखेर अनावश्यक भीडभाड भइरहेको

लकडाउन आंशिक खुला, केके भयो खुकुलो ?

जेठ २९, काठमाण्डौ । सरकारले झण्डै तीन महिनादेखि जारी लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीबार सञ्चार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै सरकारका प्रवक्ता, अर्थ

असारभित्र कर बुझाउनुपर्ने गरी सरकारको तयारी, सर्वोच्चको आदेश त्यस्तै

काठमाडौं, २९ जेठ । व्यवसायीले ७ असारभित्र कर तिर्नुनपर्ने भएपनि असारभित्र भने बुझाउनुपर्ने व्यवस्था बन्न लागेको छ । सर्वोच्च अदालतले सरकारले असार ७ गतेभित्र कर तिर्नुपर्ने सुचना जारी गरेकोमा त्यसलाई

कोरोना कहरमा सुनको भाउ प्रतितोला १२ हजारले बढ्यो, आजको मुल्य ८८ हजार ६ सय

काठमाडौं, २९ जेठ । विश्व कोरोना भाइरसको महामारीसँग जुधिरहँदा सुनको मूल्य निरन्तर आकाशिएको छ । कोरोना भाइरसको संक्रमण बढेको विगत तीन महिनामा सुनको मूल्य साँढे १२ हजार प्रतितोलाले बढेको छ

लकडाउनमा होटल चलाउँदा अवरोध नपुर्याउने भनी घुस लिने प्रहरी अख्तियारको फन्दामा

काठमाडौं, २९ जेठ । लकडाउनमा होटल चलाउँदा अवरोध नपुर्याउने शर्तमा घुस लिने प्रहरी रँगेहात पक्राउ परेका छन् । उदयपुरको कटहरीमा कार्यरत असई सीताराम घिमिरेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको