Logo

Tag: लकडाउन

होटल तथा पार्टी प्यालेसमा क्वारेन्टाइनको तयारी, विवरण सङ्कलन गरिँदै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ११ जेठ । कोरोना सङ्क्रमण बढ्दै गएपछि सम्भाव्य क्वारेन्टाइन स्थल बनाउन जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लाका होटल तथा प्यार्टी प्यालेसहरूको विवरण सङ्कलन गर्न थालेको

विस्तृत पढ्नुहोस
विद्युतीय शवदाह यन्त्र सञ्चालन हुुँदै

काठमाडौँ, ११ जेठ । बन्द रहेको पशुपति ताम्रगङ्गास्थित विद्युतीय शवदाह यन्त्र आइतबारदेखि पुनः सञ्चालन हुुँदैछ । शवदाह गृहको निर्मलीकरण पूूरा गरिएपछि फेरि सञ्चालनमा ल्याउन लागिएको हो । कोरोना भाइरस सङ्क्रमित

वैकल्पिक अध्ययन पद्धतिका लागि सरकार आन्तरिक तयारीमा

शेषकान्त पण्डित, काठमाडौं । कोरोना भाइरस रोग (कोभिड–१९) सङ्क्रमणका कारण गरिएको बन्दाबन्दीले देशभरका विद्यार्थी विद्यालय जान पाएका छैनन् । कोरोना प्रभाव लम्बिँदै जाने हो भने वैकल्पिक अध्ययन अध्यापन पद्धति अवलम्बन गर्नुु

दिनहुँ सयौँ नेपाली स्वदेश भित्रिँदै

काठमाडौँ, ११ जेठ । भारतमा कोरोना भाइरस रोग (कोभिड–१९) सङ्क्रमण निरन्तर बढिरहेको र बन्दाबन्दीका बीच पनि भारतले रेल सेवा सञ्चालनमा ल्याएकाले भारतबाट स्वदेश फर्कने नेपालीको दिनहुँ सीमा नाकामा लर्को लाग्ने

पत्नीसँग लकडाउनमा यात्रापछि बेलायती प्रधानमन्त्रीका सल्लाहकारको पद धरापमा

एजेन्सी, ११ जेठ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनका प्रमुख सल्लाहकार पत्नीसँग ४२० किमि यात्रा गरेपछि विवादमा परेका छन् । बेलायतमा लकडाउन भइरहँदा डोमिनिक कुमिङ्सले पत्नीसँग उक्त यात्रा गरेका थिए ।

कोरोना महामारीमा पनि अमेरिका उड्न आतुर

कोरोना लागेर अमेरिकामा ९७ हजार ६ सय ४७ मानिसले ज्यान गुमाइसक्दा पनि नेपालबाट अमेरिका जानेको ताँती रोकिएको छैन । अचम्म के छ भने, कोरोना संक्रमणबाट विशेषतः बृद्ध–बृद्धा बढी प्रभावित हुने

फूलैफूलले ढकमक्क काठमाडौं (फोटोफिचर)

काठमाडौं, १० जेठ । लकडाउनका कारण सवारीमुक्त भएका काठमाडौंका सडकहरु यतिवेला फूलको बहारसँगै सौन्दर्यले भरिएका छन् । आज लकडाउनको ६०औं दिन हो । सडक सुनसान छन् । काठमाडौंलाई यतिवेला फूलले

फोटो पत्रकारलाई प्रेस ज्याकेट सहयोग

काठमाडौं, १० जेठ ।  विपद्को समयमा अग्रपङ्क्तिमा रहेर समाचार सङ्कलनमा खट्ने फोटो पत्रकारलाई एकपछि अर्को गर्दै सहयोग प्राप्त हुनेक्रम बढेको छ । न्यू मुनलाइट सर्टिङ सुटिङका सञ्चालक जाकिर हुसेनले आज

कोरोनाबीच चलायमान जापान

काठमाडौँ, १० जेठ । पृथ्वीको कुन कुनामा के भइरहेको छ भन्ने थाहा पाउन आजभोलि समाचार सुन्नुपर्दैन । प्रविधिको सामान्य ज्ञान भएको व्यक्तिले स्याटालाइटबाट पनि पृथ्वीमा भइरहेका गतिविधि निरीक्षण गर्न सक्छन्

तीनहजार श्ययाको क्वारेन्टिन बनाइने

काठमाडौँ, १० जेठ । बैतडीमा आइसोलेसन र क्वारेन्टिनको सङ्ख्या थपिने भएका छन् । भारतमा रहेका यहाँका नागरिक फर्कन इच्छुक रहेकाले मापदण्ड पूरा गरी स्थानीय तहमा आइसोलेसन र क्वारेन्टिनको सङ्ख्या बढाउने

बन्दाबन्दीको समयमा गाउँमा बिजुली बल्यो

काठमाडौँ, १० जेठ । बन्दाबन्दीका बीच चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित ओख्लेटार गोलिवाङमा पहिलोपटक बिजुली पुगेको छ । शुक्रबार गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले बत्तीको स्वीच अन गरेर उद्घाटन गरेका छन् ।

नरैनापुरका फरार सङ्क्रमित फेला

काठमाडौँ, १० जेठ । बाँकेको नरैनापुर गाउँपालिकाबाट शुक्रबार फरार भएका एक सङ्क्रमितलाई प्रहरीले आज नियन्त्रणमा लिएको छ । नरैनापुर ३ नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, शङ्करनगर कोटियाको क्वारेन्टिनमा रहेका १२ सङ्क्रमितमध्ये