Logo

फूलैफूलले ढकमक्क काठमाडौं (फोटोफिचर)



काठमाडौं, १० जेठ । लकडाउनका कारण सवारीमुक्त भएका काठमाडौंका सडकहरु यतिवेला फूलको बहारसँगै सौन्दर्यले भरिएका छन् । आज लकडाउनको ६०औं दिन हो । सडक सुनसान छन् । काठमाडौंलाई यतिवेला फूलले मन्त्रमुग्ध र सौन्दर्य बनाएको छ । हाम्रा सहकर्मी मुकुन्द कालिकोटेले काठमाडौंमा फूलेका फूलहरुलाई कैद गरेका छन् । हेरौं तस्विर :



प्रतिक्रिया दिनुहोस्

Screenshot