काठमाडौँ, ४ जेठ । दक्षिण झापाको कचनकबल–१ घेराबारीमा शनिबार राति सयौँको सङ्ख्यामा नेपालतिर जबर्जस्ती पस्न खोज्ने भारतीय नागरिकलाई रोक्न सीमामा तैनाथ सुरक्षाकर्मीले हवाई फायर गरेका
काठमाडौँ, ४ जेठ । बन्दाबन्दीले गर्दा गण्डकी प्रदेशका विकास खर्च प्रभावित भएको छ । चालू आर्थिक वर्षको यो अवधिसम्ममा प्रदेशको विकास खर्च जम्मा ३० प्रतिशत मात्र भएको छ । विकासका
काठमाडौँ, ४ जेठ । यस वर्षको ‘विश्व उच्च रक्तचाप दिवस’ बन्दाबन्दीको समयमा परेको छ । घरैमा बस्ने र मीठो मीठो खाने अनि शारीरिक व्यायामसमेत नगर्नेका लागि उच्च रक्तचाप बढ्ने खतरा
काठमाडौँ, ४ जेठ । नेपालमा कोभिड–१९ को सङ्क्रमणबाट पहिलो मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सिन्धुपाल्चोक निवासी २९ वर्षीय महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको जनाएको छ । स्वास्थ्य
देवबहादुर कुँवर, काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) महामारी रोकथाम तथा नियन्त्रणको अग्रपङ्तीमा खटिएका सुरक्षाकर्मीमध्ये शनिबारसम्म नौजना सुरक्षाकर्मीमा कोरोना सङ्क्रमण देखिएको छ । सङ्क्रमण देखिन थालेपछि चारवटै सुरक्षा निकायले कार्य क्षेत्रमा खटिँदा
काठमाडौं, ४ जेठ । कोरोना भाइरसको महामारी फैलदै जाने क्रममा मानिसको मृत्यु समेत भएपछि सरकार शतर्क भएको छ । योसँगै कोभिड रोकथामसम्बन्धी संयन्त्रको बैठक बसेर लकडाउन थप्नेबारे संशोधित मोडालिटीसहितको सिफारिश
काठमाडौं, ३ जेठ । सरकारले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको लागि यही जेठ ५ गतेसम्म लकडाउन कायम गरेको छ । पछिल्ला दिन कोरोनाबाट संक्रमण हुनेहरुको संख्या बढिरहेको छ । कोरोना
काठमाडौं, ३ जेठ । लकडाउनका कारण केही समय प्रभावित भएको सिंहदरबार प्रबलीकरणको कार्यले पुनः गति लिएको छ । सिंहदरबारको पश्चिम मोहडामा जगको काम भइरहेको छ । बाँकी तीन वटा मोहडामा
ललितपुर, ३ जेठ । महालक्ष्मी नगरपालिकामा हाम्रो युवा समुहले भौतिक दुरी कायम गर्दै गाउँ टोलको मुहार फेर्ने अभियान चलाइनै रहेको छ । समुहले पछिल्लो समय बिष्णुडोल-शंखादेवी कुलो सरसफाई अभियान चलाएको
एजेन्सी, ३ जेठ । भारतको उत्तर प्रदेशमा लकडाउनमा ट्रक चढेर घर फर्किइरहेका २४ जनाको मृत्यु भएको छ । निकै कष्टकरसँग फर्किइरहेका उनीहरु चढेको ट्रक अर्को मालवाहक सवारीसँग जुध्दा घटना भएको
काठमाडौं, ३ जेठ । कोरोना भाइरसको उच्च जोखिमका कारण काठमाडौंमा पैदल यात्रुलाई पनि प्रवेश निषेध गरिएको छ । आजबाट लागु हुने गरी पास विनाका सवारी साधन र पैदल यात्रुहरुलाई पनि
काठमाडौँ, ३ जेठ । नगरभित्रका कृषि तथा पशुपालन व्यवसायीलाई वालिङ नगरपालिका जमानी बसेर ऋण उपलब्ध गराउन शुरु गरेको छ । आफूले गर्दै आएको व्यवसायमा आर्थिक अभावका कारण व्यवसायबाट विस्थापित हुन