Logo

Tag: लकडाउन

यात्रुको विवरण नभएका बस रोकिए

-रिपोर्टर्स नेपाल/संवाददाता

सुर्खेत, नेपालगञ्ज र काठमाडौँबाट कालीकोट, जुम्ला र मुगु जान हिँडेका सात वटा बस दैलेखको रानीमत्ता रोकिएको छ । ‘कुन व्यक्ति कहाँबाट चढेको र कहाँ पुग्ने

विस्तृत पढ्नुहोस
असिनापानीले तरकारी बालीमा क्षति

काठमाडौँ, १५ वैशाख । असिनापानीले पाल्पाका विभिन्न स्थानमा लगाइएका तरकारी बालीमा क्षति पुगेको छ । हावाहुरीसहितको असिनापानीले फल लाग्दै गरेका र फूल खेलेका तरकारी बालीमा क्षति पुगेको कृषक बताउँछन् ।

कञ्चनरुपबाट ४३ जनाको स्वाब सङ्कलन

काठमाडौँ, १५ वैशाख । उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा फेला परेका सङ्क्रमित बसेको कञ्चनरुप नगरपालिकाको मस्जिद आसपास बस्नेको आइतबार स्वाब सङ्कलन गरिएको छ । नगरपालिका–१ वैरवा र २ बरमझियास्थित मस्जिदसँग प्रत्यक्ष

दुई हजार नेपाली भारतीय क्षेत्रमै अलपत्र

काठमाडौँ, १५ वैशाख । लकडाउनका कारण सुदूरपश्चिमसँग सीमा जोडिएका भारतका विभिन्न स्थानमा अझै झन्डै दुई हजार नेपाली रोकिएका छन् । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाका अनुसार भारततर्फ अझै २०३

बजेट निर्माणमा फेरिएको दृश्य

काठमाडौँ, १५  वैशाख । बजेट निर्माण पूर्वसरोकारवाला सबै निकायसँगको नियमितजस्तो छलफलले यतिबेला अर्थ मन्त्रालय निकै व्यस्त रहन्थ्यो । निजी क्षेत्रका विभिन्न विषयगत सङ्गठनका प्रतिनिधिबीच हरेक दिनजसो ‘बजेट कस्तो ल्याउने’ भन्ने

‘ए’ स्तरको रेटिङमा नेपाल बैङ्क

काठमाडौँ, १५ वैशाख । नेपालको जेठो बैङ्क नेपाल बैङ्क लिमिटेड इक्रा नेपालबाट ‘ए’ स्तरको रेटिङमा परेको छ । बैङ्क तथा वित्तीय संस्थाको वित्तीय स्वास्थ्य मापन गर्ने यो रेटिङले बैङ्कको कर्जा

बन्दाबन्दी अन्त्यको दुई सातापछि एसइईको तयारी

काठमाडौँ, १५ वैशाख । शिक्षा, विज्ञान तथा मन्त्रालयले बन्दाबन्दीको अन्त्य भई अन्य अवस्था सामान्य भएमा त्यसको दुई सातापछि स्थगित माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षा सञ्चालन हुने गरी तयारी

प्रधानमन्त्री ओलीको विकल्प खोजेर जान सुझाव

काठमाडौं, बैशाख १५ । नेकपामा विवाद चर्किरहेका बेला आइतबार वरिष्ठ नेता माधवकुमार नेपालनिकट स्थायी समिति सदस्यको भेला कोटेश्वरमा बस्यो। नेपालसँगै पार्टी अध्यक्ष पुष्पकमल दाहाल पनि त्यहाँ उपस्थित थिए। सहभागी नेताले

अनलाइन पढाइ गर्न कठिन

काठमाडौँ, १५ वैशाख । त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पस तथा केन्द्रीय विभागले अनलाइन प्रविधिबाट विद्यार्थीलाई पढाउन थालेका छन् । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणले विश्वविद्यालयको नियमित कक्षा सञ्चालन गर्न केही विलम्ब

ओम्नीसँगको खरिद प्रक्रियामा लेखाले थाल्यो छानबिन

काठमाडौँ, १५ वैशाख । प्रतिनिधि सभा सार्वजनिक लेखा समितिले कोरोना भाइरस(कोभिड–१९) जोखिम न्यूनीकरणका लागि ओम्नी विजनेस कर्पोरेट इन्टरनेसनलसँगको स्वास्थ्य सामग्री खरिद प्रक्रियाको छानबिन अघि बढाएको छ । यद्यपि उक्त खरिद

‘वुहानका सवै अस्पतालमा उपचाररत कोभिड–१९ सङ्क्रमित व्यक्ति निको भई घर फर्के

बेइजिङ, १५ वैशाख । चीनको सबैभन्दा बढी प्रभावित वुहान सहरका अस्पतालहरूमा उपचाररत सबै कोभिड–१९ सङ्क्रमित व्यक्ति उपचारपछि आइतबार घर फर्किएका छन् । दिङ थरका ७७ बर्षीय पुरूष चीनको मध्य क्षेत्र

‘अर्थतन्त्रको सूक्ष्म अध्ययन हुँदै’

काठमाडौँ, १५ वैशाख । कोभिड–१९ को सङ्क्रमण न्यूनीकरण गर्न लागू गरिएको बन्दाबन्दीले अर्थतन्त्रमा पारेको प्रभाव राष्ट्र बैङ्कले सूक्ष्म ढङ्कले अध्ययन गरिरहेको बताएको छ । राष्ट्र बैङ्क स्थापनाको ६४औँ वर्ष पूरा