Logo

Tag: लकडाउन

अक्षय तृतीया आज

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १४ वैशाख । कोरोना भाइरस (कोभिड–१९)को बन्दाबन्दीमा अक्षय तृतीया पनि प्रभावित हुने भएको छ । वैशाख शुक्ल तृतीयाका दिन आइतबार भुटेको जौको पीठो (सातु)

विस्तृत पढ्नुहोस
सुक्खा बन्दरगाहमा रोकिए पैतीस सय कन्टेनर

काठमाडौँ, १४ वैशाख । चैत ११ गतेदेखि जारी लकडाउनका कारण गन्तव्यसम्म जान नपाई खाद्यान्नलगायतका सामग्रीले भरिएका करिब तीन हजार पाँच सय कन्टेनर वीरगञ्जको सिर्सियास्थित सुक्खा बन्दरगाहमा थन्किएर बसेका छन् ।

नेपालीले चलाउन थाले १२ घण्टा इन्टरनेट

काठमाडौं, बैशाख १४ । बन्दाबन्दीका कारण घरमै बस्नुपर्ने बाध्यताका कारण इन्टरनेटको प्रयोग उच्च छ । कतिसम्म भने नेपालीले दैनिक १२ घन्टासम्म इन्टरनेटमा बिताउने गरेको पाइएको छ ।बन्दाबन्दीको समयमा इन्टरनेटको प्रयोग

धारा नछोई साबुनपानीले हात धुने व्यवस्था

काठमाडौँ, १४ वैशाख । कीर्तिपुर महानगरपालिकाका विभिन्न सात स्थानमा स्पर्शरहित हात धुने स्टेसन जडान गरिएको छ । ती स्थानमा हातले धारा नछोई साबुनपानीले हात धुन सकिन्छ । कीर्तिपुर प्रवेशद्वार, कीर्तिपुर

लकडाउनका कारण सुक्खा बन्दरगाहमै रोकिए ३५ सय कन्टेनर

वीरगञ्ज, बैशाख १४ । चैत ११ गतेदेखि जारी लकडाउनका कारण गन्तव्यसम्म जान नपाई खाद्यान्नलगायतका सामग्रीले भरिएका करिब तीन हजार पाँच सय कन्टेनर वीरगञ्जको सिर्सियास्थित सुक्खा बन्दरगाहमा थन्किएर बसेका छन् ।

सक्रिय हुँदै राष्ट्रिय सभाका समिति

काठमाडौँ, १४ वैशाख । सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभा अन्तर्गतका समिति बन्दाबन्दीको समयमा पनि सक्रिय हुन थालेका छन् । कोरोना भाइरस (कोभिड–१९) को नियन्त्रणका लागि बन्दाबन्दी लागू भएपछि निष्क्रिय

कोरोनाको अति उच्च जोखिमको सूचीबाट हट्यो नेपाल

काठमाडौँ, १४ वैशाख । विश्व स्वास्थ्य सङ्गठन (डब्लूूएचओ)ले नेपाललाई कोरोना भाइरस (कोभिड–१९)को अति उच्च जोखिमको सूचीबाट हटाएर उच्च जोखिमको सूचीमा राखेको छ । कोरोना नियन्त्रण तथा रोकथाममा नेपालको प्रगतिका आधारमा जोखिम

भरपर्दा सोसियल मिडिया मात्र हेरौं, नत्र निराशा बढ्न सक्छ

काठमाडौं, १४ बैशाख । फेसबुक, ट्वीटर, युट्युबजस्ता सर्वप्रिय सोसल मिडियाहरु हामी ताजा सूचनाका लागि समेत प्रयोग गर्छौँ । विश्व अहिले कोरोना भाइरसको महामारीसँग जुधिरहेको बेला हामी कोरोना संक्रमितको संख्या कति

सबै उडान जेठ २ सम्म रोक्ने प्रस्ताव, लकडाउनबारे मन्त्रिपरिषद्ले निर्णय गर्ने

काठमाडौं, १४ वैशाख । कोरोना रोकथाम उच्च स्तरिय समितीको बैठकले कोरानो रोकथाममा भएको कार्यहरु प्रभावकारी रुपमा अघि बढेको विश्लेषण गरेको छ । शनिबार बसेको उच्च स्तरीय समितिको २१ औं बैठकले

‘लकडाउन’लाई निरन्तरता दिनुपर्ने आवश्यकता

काठमाडौं, १३ बैशाख । राष्ट्रियसभा राष्ट्रिय सरोकार तथा समन्वय समितिले विश्व्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको जोखिमलाई ध्यानमा राखी मुलुकमा ‘लकडाउन’लाई अझै निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याएको छ । मुलुकको भूगोल,

लकडाउनमा उपत्यकाका तीन जिल्लामा दुई सय दुई घटना

काठमाडौँ, १३ वैशाख : ‘लकडाउन’को अवधिमा उपत्यकाका तीन जिल्लामा २०२ घटना भएका छन् । साविकभन्दा यी घटना निकै कम हुन् । उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँमा सबैभन्दा बढी १६५ घटना भएका

वैशाखभर लकडाउन निश्चित; कृषि, निर्माणलगायतका क्षेत्रमा छुट दिइने

काठमाडौं, १३ वैशाख । सरकारले लकडाउन वैशाखभर गर्ने तयारी गरेको छ । यसको लागि कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको बैठक बसी मोडालिटीको मस्यौदाबारे छलफल गरी मुख्यसचिवलाई

Screenshot