Logo

Tag: शेरबहादुर देउवा

देउवा भेट्न बुढानिलकण्ठ पुगे प्रधानमन्त्री प्रचण्ड

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, जेठ १३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उनकै निवास बुढानिलकण्ठ पुगेका छन्। शिर्ष नेताहरुको छलफल सुरु हुनु अघि

विस्तृत पढ्नुहोस
कांग्रेस सभापति देउवासँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको भेट

काठमाडौं। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल भ्रमणमा रहेकी एम्नेस्टी इन्टरनेसनलका महासचिव डा.अग्नेज कल्लामार्डले भेट गरेकी छन् । देउवा निवास बुढानिलकण्ठमा भएको भेटमा उनीहरूबीच संक्रमणकालीन न्याय, प्रेस स्वतन्त्रता

‘बुद्धका उपदेश पालना गरौँ’

काठमाडौं, १० जेठ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बुद्ध जयन्तीको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गरेका छन्। बुद्ध जयन्तीका अवसरमा आज शुभकामना

सहकारी ठगीविरुद्ध सडकमा उत्रिने कांग्रेसको निर्णय, रविको राजीनामा पनि मागिने

काठमाडौं,९ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन गर्नुपर्ने मागलाई लिएर झन कडा हुने निर्णय गरेको छ । आज बसेको केन्द्रीय

कैलाश सिरोहियाविरुद्ध पक्राउ पूर्जी जारी भएको विषय संसद्मा छिर्यो, कांग्रेसले नसहने

काठमाडौं,८ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कान्तिपुरका मालिक कैलाश सिरोहियाविरुद्ध पक्राउ पूर्जी जारी भएकोबारे आपत्ति जनाएको छ । आज बसेको संसद्को बैठडकमा कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले कानून सो

प्रचण्डले पेलेरै विश्वासको मत लिएपछि रन्थनिए देउवा, बोलाए फेरि विपक्षी दलको बैठक

काठमाडौं,७ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपक्षी दलको बैठक डाकेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूहरुको नाराबाजीकै बीच विश्वासको मत लिएपछि कांग्रेस आक्रोशित बनेको छ । प्रचण्डले

देउवाले डाकेको विपक्षी दलको बैठक जारी, सरकारविरुद्ध कडा रणनीति बनाउने

काठमाडौं,७ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डाकेको विपक्षी दलको बैठक सुरु भएको छ । बानेश्वरस्थित संसदीय दलको कार्यालयमा बैठक बसिरहेको हो । विपक्षी दलमा कांग्रेससहित

प्रचण्डले विश्वासको मत लिने दिन नजिकिएसँगै कांग्रेस नेताहरुले बढाए अस्वभाविक सक्रियता

काठमाडौं, ५ जेठ । नेपाली कांग्रेसका शीर्ष नेताहरु प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेट्न बालुवाटार पुगेका छन् । आज (शनिबार) विहानमात्रै प्रधानमन्त्री प्रचण्ड भेटेर फर्किएको नेताहरु पुन बालुवाटार पुगेका हुन् ।

शेखरको प्रश्न, ‘भोलि संसद् के हुन्छ ?’ देउवाको जवाफ, ‘खै के हुन्छ !’

काठमाडौं, ५ जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजनीतिक अस्थिरताका कारण मुलुक गम्भीर मोडमा पुगेको बताएका छन् । आज (शनिबार) पार्टीनिकट भातृ संगठनको कार्यक्रममा उनले अत्यन्त नाजुक अवस्थाबाट

प्रचण्ड-देउवाबीच भेटवार्ताः संसदीय समिति बनाउनेबारे दुवै पक्ष सहमतिनजिक

काठमाडौं, ५ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । संसद्मा जारी अवरोध खुलाउन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेतासँग प्रधानमन्त्री प्रचण्डले

प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटर जाँदै देउवा

काठमाडौं, जेठ ५। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संसद्मा जारी अवरोध खुलाउन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग छलफल गर्दैछन् । प्रधानमन्त्री प्रचण्डले शुक्रबार बेलुका नै विपक्षी दलका नेताहरूसँग छलफल गर्ने

प्रचण्ड दाँत जचाउन अस्पताल गएपछि कांग्रेससँगको निर्णायक वार्ता स्थगित

काठमाडौं,४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरूलाई छलफलका लागि बोलाएको बैठक स्थगित भएको छ । प्रधानमन्त्री प्रचण्डले शुक्रबार साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा

Screenshot