Logo

Tag: शेरबहादुर देउवा

प्रधानमन्त्री देउवा महाधिवेशन प्रतिनिधिमा निर्वाचित, आरजु सर्वसम्मत चयन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ७ मंसिर । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा महाधिवेशन प्रतिनिधिमा भारी मतले निर्वाचित भएका छन् । सभापतिको दाबेदार देउवाले गृहजिल्ला डडेल्धुराबाट ७

विस्तृत पढ्नुहोस
देउवा महाधिवेशन प्रतिनिधिमा निर्वाचित, अरू को को भए निर्वाचित (सूचिसहित)

डडेल्धुरा, मंसिर ७ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको १४ औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्। गृहजिल्ला डडेल्धुरामा भएको सातौं जिल्ला अधिवेशनबाट उनी महाधिवेशन प्रतिनिधिमा

प्रधानमन्त्री देउवा माघमा भारत भ्रमणमा जानसक्ने

काठमाडौं, ६ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवा माघ महिनामा भारत भ्रमणमा जानसक्ने बुझिएको छ । भारतको गणतन्त्र दिवसमा अतिथीका रुपमा देउवा जानसक्ने बुझिएको छ । भारतले यसपटक गणतन्त्र दिवसमा बिमस्टेक

कांग्रेस महधिवेशनः सर्वसम्मत पदाधिकारी चयन गर्न देउवाको आग्रह

काठमाडौं, मङ्सिर ६ । नेपाली कांग्रेसको प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन आज हुँदै छ । महाधिवेशनमा नेतृत्व छनोट गर्न आउने प्रतिनिधि यही अधिवेशनबाट निर्वाचित भएर आउने भएकाले सबै नेताको ध्यान यो अधिवेशनमा

प्रधानमन्त्री र गठबन्धन नेताद्वारा गैरकानुनी कार्यलाई प्रश्रय

काठमाडौं, मंसिर ६ । प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तागठबन्धनका प्रमुख नेताहरूले विदेशी लगानीमा सञ्चालन गर्न लागिएको र दर्ता नै नभएको टेलिभिजनको उद्घाटन गर्दै गैरकानुनी कार्यलाई प्रश्रय दिएको पाइएको छ ।

देउवाले काँग्रेस सभापति जित्न क-कस्लाई तान्न सक्लान् ?

काठमाडौं, ५ मंसिर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा १४औं महाधिवेशनमा रणनीतिका साथ बढेका छन् । त्यसका लागि उनले यो हप्ता पर्खने बुझिएको छ । क्षेत्रीय अधिवेशनहरुबाट महाधिवेशन प्रतिनिधि चयन

कांग्रेसको पुरानो गुट भताभुङ्ग, सभापतिका आकांक्षी सबै असुरक्षित

काठमाण्डौ, ३ मंसिर । १३ औँ महाधिवेशनमा शेरबहादुर देउवालाई उनको गुटबाट पूर्ण समर्थन थियो । तेस्रो धार जन्माएका कृष्ण सिटौलालेसमेत दोस्रो चरणमा साथ दिएपछि देउवा सभापतिमा सजिलै निर्वाचित भए ।

एमसीसी पारित गर्न प्रचण्ड र नेपाल तयार नभए सत्ता गठबन्धन टुट्ने

काठमाडौं, ३ मंसिर । अमेरिकाले २८ मंसिरभित्र एमसीसी पारित गर्न समयसीमा दिएपछि नयाँ राजनीतिक घटनाक्रम विकास हुने देखिएको छ । नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले एमसीसी १४

रामदेवको नजरमा ‘देउवा साधु, प्रचण्ड कोमल’

काठमाडौं, ३ मंसिर । पतञ्जलीमा शुक्रबार शिर्ष नेताहरु सबैजसो देखिए । योगगुरु बाबा रामदेव र आचार्य बालकृष्ण समेत पतञ्जलीको टेलिभिजन शुभारम्भ देखि भवन शिलान्यासमा सहभागी भएका थिए । प्रचण्डले रामदेवको

प्रधानमन्त्री देउवा र अमेरिकी सहायक विदेशमन्त्री लूबीच भेटवार्ता

काठमाडौं, २ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवासँग अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले भेटवार्ता गरेका छन् । आज साँझ भएको भेटवार्तामा दुई देशको सम्बन्ध, सहयोगलगायत बहुपक्षमा कुराकानी भएको जनाइएको छ ।

देउवाको शक्ति कति ?

काठमाडौं, २ मंसिर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा फेरि नेतृत्वका लागि अगाडि बढेका छन् । उनले औपचारिक रुपमा सभापतिको उम्मेदवार बन्ने घोषणा नगरेपनि आफूनिकटस्थहरुसँग खुलाइसकेका छन् । देउवा १३औं

देउवाकालमा अमेरिकी अधिकारीहरु धमाधम नेपाल भ्रमणमा

काठमाडौं, १ मंसिर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि नेपालमा अमेरिकी अधिकारीहरुको धमाधम भ्रमणहरु हुन थालेको छ । देउवा प्रधानमन्त्री भएलगत्तै एमसीसीकी उपप्रमुख फतिमा सुमार नेपाल आएकी थिइन्

Screenshot