Logo

Tag: सशस्त्र प्रहरी बल

नेपाली शान्ति सैनिकको फोर्स कमाण्डरबाट प्रशंसा

काठमाडौँ, २५ फागुन : द्वन्द्वग्रस्त अफ्रिकी मुलुक मालीमा तैनाथ शान्ति सैनिकले विस्फोटक पदार्थ हटाउन गरेको साहसिक कार्यको सर्वत्र प्रशंसा भएको छ । प्रमुख सेनानी दिनेश

विस्तृत पढ्नुहोस
मातृभाषा संरक्षणमा जोड

कपिलवस्तु ११ फागुन : पहिलो बोलिने भाषा ‘मातृभाषा’ भएकाले यसको संरक्षण गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा राष्ट्रिय मदरसा सङ्घ नेपालद्वारा कपिलवस्तुको कृष्णनगरमा शनिबार आयोजित कार्यक्रमका सहभागि

सशस्त्रमा कीर्ते काण्ड

काठमाडौं, २८ माघ । सशस्त्र प्रहरी बलको सामान खरिदमा ठूलो अनियमितता भएको छ । गुणस्तरसम्बन्धी पत्र नै फेरबदल गरेर सामान खरिदमा अनियमितता भएको हो । गत आर्थिक वर्षमा सशस्त्र प्रहरीले

शान्ति मिसन टोली बिदाइ

काठमाडौँ, २५ माघ : सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले संयुक्त राष्ट्रसङ्घको अनुरोधमा सशस्त्र प्रहरी बलकोतर्फबाट शान्ति स्थापनार्थ युनाइटेड नेशन्स मिसन इन साउथ सुडानमा जान लागेका सशस्त्र प्रहरीको बिदाइ गरेका छन्

शहीद स्मारक ए डिभिजन लिग : आर्मी शीर्ष स्थानमा उक्लियो

काठमाडौं, २३ माघ । राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले सशस्त्र प्रहरी बल (एपिएफ) क्लबलाई पराजित गर्दै अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

गाउँपालिकाको लगानीमा सशस्त्र प्रहरी बलको बेसक्याम्प

खोटाङ, १८ माघ : जन्तेढुङ्गा गाउँपालिकाको चिसापानीमा गाउँपालिकाको लगानीमा सशस्त्र प्रहरी बलको सुरक्षा बेसक्याम्पको भवन निर्माण शुरु गरिएको छ । स्थानीयवासीले निःशुल्क उपलब्ध गराएको जग्गामा गाउँपालिकाको रु ६९ लाख लगानीमा

एपीएफ दिवसमा ओली

काठमाडौं, १० माघ । सशस्त्र प्रहरी बलले १९ औं स्थापना दिवस मनाएको छ । बिहिबार हलचोकस्थित मुख्यालमा एपीएफ दिवस मनाएको हो । प्रधानमन्त्री केपी शर्मा ओली दिवसमा प्रमुख अतिथि थिए

सशस्त्र प्रहरी बलका दुई जवान घुस रकम सहित पक्राउ

सशस्त्र प्रहरी सिमा सुरक्षा बल कैलालीका घुमुवा सशस्त्र जवान घुस सहित पक्राउ परेका छन् । सशस्त्र प्रहरी सिमा सुरक्षा बल भजनी, कैलालीका घुमुवा सशस्त्र प्रहरी सहायक हवल्दार ज्ञान बहादुर चौधरी

बङ्गलादेश साफ च्याम्पियनसिपको फाइनलमा

काठमाडौँ, १० असोज । नेपालमा जारी तेस्रो संस्करणको दक्षिण एशियाली खेलकूद (साफ) यु–१८ फुटबल प्रतियोगिताअन्तर्गत अन्तिम चारणको प्रतिस्पर्धामा बङ्गलादेश पुगेको छ । हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ) को मैदानमा आज

अवैध औषधी बरामद

बाँके, ३० भदौ । सशस्त्र प्रहरी बलको टोलीले अवैध औषधी बरामद गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका १६ स्थित जयसपुरबाट २९ भदौमा सशस्त्र प्रहरी बलको टोली करीव दुई लाख ५० हजार

कटुवा पेस्तोलको गोली सहित पक्राउ

धनुषा,३० भदौ । एपीएफ टोलीले कटुवा पेस्तोलको गोलीसहित एक जनालाई पक्राउ गरेको छ । जनकपुर उपमहानगरपालिका २५ स्थित लोहनाबाट २७ भदौको मध्यरातमा करीव साढे १२ बजे एपीएफ टोलीले एउटा कटुवा

अवैध छोकडा बरामद

कञ्चनपुर,२५ भदौ । सशस्त्र प्रहरी बलको टोलीले करीव आठ लाख ७२ हजार रुपैयाँ बराबरको चोरीनिकासीको छोकडा बरामद गरेको छ । बेलौरी नगरपालिका ६ स्थित हात्तीबोझाबाट भाद्र २४ गते एपीएफ टोलीले

Screenshot