Logo

Tag: सशस्त्र प्रहरी बल

९ महिनामा भन्सार छलीका ५६ करोडका सामान बरामद

-रिपोर्टर्स नेपाल/संवाददाता

वीरगञ्ज, वैशाख २ । पर्साका प्रशासनले चालु आर्थिक वर्षको नौ महिनामा रु ५६ करोड एक लाख छ हजार नौ सय बराबरका राजस्व छलेर ल्याइएका सामान

विस्तृत पढ्नुहोस
एपीएफको गोदाममा भएको आगलागी घटना छानविन गर्न गृहद्वारा समिति गठन

काठमाडौं, २७ चैत । गृहमन्त्रालयले सशस्त्र प्रहरी बल (एपीएफ) को केन्द्रीय गोदाममा भएको आगलागीको घटना छानविन गर्न समिति गठन गरेको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्रीस्तरको निर्णयबाट राष्ट्रिय विपद् जोखिम न्यूनीकरण

सशस्त्र प्रहरीको गोदाममा भएको आगलागीबारे छानबिन गर्न समिति गठन

काठमाडौं, चैत २७। काठमाडौंको चन्द्रागिरि नगरपालिका सतुङगलस्थित सशस्त्र प्रहरी बलको गोदाम घरमा (स्टोर) भएको आगलागीको घटना छानबिन गर्न समिति गठन गरिएको छ । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशिराज दाहालको नेतृत्वमा

सुनकोशी नदीमा हराइरहेका बालबालिका खोज्न गोताखोर परिचालन

काठमाण्डौं, चैत १२ । सुनकोशी नदीमा बेपत्ता भएका उदयपुरको त्रियुगा नगरपालिका– १४ साउनेका तीन बालबालिकाको खोजी भैरहेको प्रहरीले जनाएको छ । होली खेलेर नुहाउने क्रममा हिजो दिउँसोदेखि बेपत्ता भएका बालबालिका

सशस्त्र प्रहरीले माग्यो यी पदमा दरखास्त (विज्ञापनसहित)

काठमाडौं, फागुन १८। सशस्त्र प्रहरी बल नेपालले विभिन्न पदमा दरखास्त आह्वान गरेका छ । सशस्त्र प्रहरी बल, प्रधान कार्यालय हलचोकले आज एक सूचना जारी गर्दै रिक्त पदपूर्तिका लागि आवेदन माग

नवौँ राष्ट्रिय खेलकुदकी रजत पदक विजेता एपीएफकी बक्सिङ खेलाडी गोसाई मृत फेला

काठमाडौं,४ माघ । सशस्त्र प्रहरी बल (एपीएफ) की सिपाहीसमेत रहेकी बक्सिङ खेलाडी निता गोसाई मृत फेला परेकी छन्। २८ वर्षीया गोसाई भक्तपुर नगरपालिका वडा नम्बर ८ स्थित आफ्नै घरमा मृत

सशस्त्रका एसपी थपलियाको स्मृतिमा ‘बेस्ट इन्टिग्रिटी अफिसर अवार्ड’ प्रदान गरिने

काठमाडौं,१४ भदौ । सशस्त्र प्रहरी बलका दिवंगत उपरीक्षक (एसपी) सुमन थपलियाको स्मृतिमा ‘बेस्ट इन्टिग्रिटी अफिसर अवार्ड’ प्रदान गरिने भएको छ। सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले आगामी सशस्त्र प्रहरी बल

सशस्त्रको संगठनात्मक र दरबन्दी संरचनामा व्यापक परिवर्तन

काठमाडौं, साउन ११ । सरकारले सशस्त्र प्रहरी बल नेपालको संगठनात्मक र दरबन्दी संरचना परिवर्तन गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको राष्ट्रिय कितावखाना (प्रहरी) लैनचौरले सोमबार सशस्त्र प्रहरी

सशस्त्रमा बढुवाको व्यापक तयारी

काठमाडौं, साउन १ । सशस्त्र प्रहरी बल नेपालले आइतबार सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकदेखि सशस्त्र प्रहरी सहायक हबलदारसम्म बढुवाका लागि सूचना प्रकाशित गरेको छ । जसअन्तर्गत सशस्त्र प्रहरी सेवा साधारण समूह,

सशस्त्र प्रहरीमा खुल्यो जागिर

काठमाडौं, असार २९ । सशस्त्र प्रहरी बलले स्थायी पदपूर्तिका लागि आवेदन माग गरेको छ । भर्ना तथा छनोट शाखा, हलचोक, स्वयम्भुले नयाँ भर्ना सम्बन्धी सूचना जारी गर्दै आवेदन माग गरेको

सशस्त्रका युनिटमा १ साउनदेखि प्लास्टिकजन्य वस्तु निषेधित

काठमाडौं, असार २६ । सशस्त्र प्रहरी बल नेपालले आगामी १ साउनदेखि आफ्ना सम्पूर्ण इकाइमा प्लास्टिकजन्य वस्तु निषेध गर्ने भएको छ । साथै प्लास्टिकजन्य केही वस्तुको प्रयोग क्रमशः कम गर्दैै लग्ने

सशस्त्रका ९७ एसपीको सरुवा (सूचीसहित)

काठमाडौं, ६ माघ । सशस्त्र प्रहरी बल नेपालका ९७ जना प्रहरी उपरीक्षक(एसपी)को सरुवा भएको छ। बिहीबार राति सशस्त्र प्रहरी बलले एसपीहरुको सुरुवा गरेको हो। हेर्नुहोस् सुची :