Logo

Tag: अखिल क्रान्तिकारी

पञ्चा सिंहलाई पदमुक्त गरी विशेष राष्ट्रिय महाधिवेशन आह्वान गर्न उपाध्यक्ष पवन कार्की समुहको माग

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ७ असार । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को असन्तुष्ट पक्षले अध्यक्ष पञ्चा सिंहलाई तत्काल पदमुक्त गर्न पार्टी नेतृत्वसमक्ष माग

विस्तृत पढ्नुहोस
पिके क्याम्पसमा विप्लव नेतृत्वको अखिल क्रान्तिकारीको इकाई सम्मेलन सम्पन्न (फोटोफिचर)

काठमाडौं, २३ जेठ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको अखिल (क्रान्तिकारी) पद्मकन्या क्याम्पस इकाई समितिको प्रथम इकाई सम्मेलन सम्पन्न भएको छ । अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष प्रकाश शाहीको प्रमुख आतिथ्यमा,

नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) ले असारमा राष्ट्रिय भेला गर्ने, मिलन राईको संयोजकत्वमा ७५ सदस्यीय आयोजक समिति गठन

काठमाडौं, १७ जेठ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबाट छुट्टिएर गएका धर्मेन्द्र बास्तोला ‘कञ्चन’ र धर्मेन्द्र वली ‘सुदर्शन’ नेतृत्वको नेकपा (बहुमत) निकट अखिल क्रान्तिकारीले असारमा राष्ट्रिय भेला गर्ने भएको

पेट्रोलियम पदार्थको मुल्य वृद्धि फिर्ता नगरे जनघातीलाई नांगेझार पार्ने वैद्य निकट क्रान्तिकारीको चेतावनी

काठमाडौं, ९ जेठ । किरण वैद्य नेतृत्वको अखिल क्रान्तिकारीले पेट्रोलियम पदार्थको मुल्यवृद्धि अबिलम्ब खारेज गर्न माग गरेको छ । अखिल क्रान्तिकारीले पेट्रोलियम पदार्थको गरिएको मुल्यवृद्धि खारेजीको माग गर्दै त्रिपुरेश्वरदेखि टेकुस्थित

पुस ७ गतेको घटनाप्रति अखिल (क्रान्तिकारी) को भत्सना (विज्ञप्तिसहित)

काठमाडौं, पुस ९ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले पुस ७ गतेको घटनाप्रति भत्सना गरेको छ । अनेरास्ववियू (क्रान्तिकारी) मा आवद्व विद्यार्थीहरु बसिरहेको कोठा अचानक कब्जा गर्ने

पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध विद्यार्थीको व्यापक प्रदर्शन

काठमाडौँ, २८ कात्तिक। पेट्रोलियम पदार्थमा मूल्यवृद्धिको विरोधमा अखिल क्रान्तिकारीले व्यापक प्रदर्शन गरेको छ । अखिल क्रान्तिकारीले काठमाडौंको घन्टाघर अगाडि व्यापक प्रदर्शन गरेको हो। उनीहरुले पेट्रोलियम पदार्थमा मूल्यवृद्धिको विरोधमा घन्टाघर क्षेत्रमा

अखिल क्रान्तिकारीको केन्द्रीय समिति १९९ सदस्यीय हुने

काठमाडौं, असोज १६ । अखिल (क्रान्तिकारी)ले २५ सदस्यीय पदाधिकारीसहित १९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्ने गरी साङ्गठनिक प्रस्ताव गरेको छ । क्रान्तिकारीको बिहीबारदेखि शुरु भएको २२ औँ राष्ट्रिय सम्मेलनको आज

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन आजदेखि

काठमाडौं, असोज १४ । नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन आजदेखि सुरु हुँदैछ । कमलादीस्थित प्रज्ञा भवनबाट मध्यान्ह १२ बजे सुरु हुने सम्मेलनको माओवादी केन्द्रका अध्यक्ष

कठपुतली सरकार मुर्दावाद भन्दै काठमाडौंमा प्रदर्शन (फोटोफिचर)

काठमाडौं, १९ भदौ । अखिल (क्रान्तिकारी), युवा संगठन नेपालले आज सरकारको विरुद्धमा प्रदर्शन गरेको छ । काठमाडौंको प्रदर्शनीमार्गस्थित् आर.आर. क्याम्पसअगाडि प्रदर्शन गरिएको हो । प्रदर्शनीमा उत्रिएकाहरुले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा

आरआर क्याम्पस अगाडि अखिल क्रान्तिकारीको प्रदर्शन, पेट्रोल र ग्यासको मूल्यवृद्धि तत्काल फिर्ता गर्न माग

काठमाडौं, ८ भदौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यबृद्धिको विरोधमा अखिल क्रान्तिकारीले प्रदर्शन गरेको छ । आज (मंगलबार) अखिल क्रान्तिकारीले काठमाडौंको प्रदर्शनीमार्गस्थीत रत्नराज्यलक्ष्मी क्याम्पस अगाडि प्रदर्शन गरेको हो

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता नगरिए आन्दोलन गर्ने संयुक्त विद्यार्थी संगठनको चेतावनी (विज्ञप्तीसहित)

काठमाडौं, ८ भदौ । सत्तापक्षीय गठबन्धनमा आवद्ध दलनिकट विद्यार्थी संगठनहरुले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन् । आज संयुक्त विद्यार्थी संगठनहरु नेपाल विद्यार्थी संघ, अखिल

दार्चुला घट्नाको विरोधमा भारतीय दूतावासअघि अखिल (क्रान्तिकारी) को प्रदर्शन (फोटोफिचर)

काठमाडौं, १८ साउन । अखिल (क्रान्तिकारी) ले दार्चुला घट्नाको विरोधमा नेपालस्थित् भारतीय दूतावास अघि प्रदर्शन गरेको छ । जयसिंह धामी महाकाली नदीमा बेपत्ताको बास्तविक छानबिन गरी दोषीलाई कारबाही गर्न माग