Logo

Tag: अख्तियार

अख्तियारमा नयाँ नेतृत्वको चुनौती र सुशासनको दियो

-रिपोर्टर्स नेपाल/संवाददाता

सागर पण्डित : विभिन्न विरोध र विवादका बाबजुद पनि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले निकै सक्षम काबिल र योग्य नेतृत्व पाएको छ । संवैधानिक परिषद्ले लामो

विस्तृत पढ्नुहोस
पूर्व कार्यवाहक प्रमुख आयुक्त जोशी आयुक्त गुरुङभन्दा वरियतामा मुनी

काठमाडौं, २१ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा प्रेम कुमार राईको नियुक्तिलगत्तै आयोगले वेवसाइटको अपडेट गरेको छ । जसमा प्रमुख आयुक्त राईसहित नवनियुक्त आयुक्तहरुको नाम र तस्बिर राखेको

जोशीद्वारा अख्तियार आयुक्तबाट राजीनामा

काठमाडौं, २१ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्तबाट डा. गणेशराज जोशीले राजीनामा दिएका छन् । यसअघि कार्यवाहक प्रमुख आयुक्त रहेका जोशीले आज राजीनामा दिएका हुन् । अख्तियारको प्रमुख आयुक्तमा

मालपोतका नासुसहित २ जना अख्तियारको फन्दामा

काठमाडौं, २१ माघ । सर्लाही मालपोत कार्यालयका नायब सुब्बा बेदनिधी बराल र लेखापढी व्यवसायी राम सुन्दर महतोमाथि अख्तियारले मुद्दा दायर गरेको छ । ना.सु बराल र महतोले जग्गाधनी दर्ता प्रमाण

अख्तियारको प्रवक्तामा सहसचिव रिसाल नियुक्त

काठमाडौं, २१ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्तामा सहसचिव नारायण प्रसाद रिसाल नियुक्त भएका छन् । माघ २० गतेदेखी लागू हुने गरी आयोगको प्रवक्तामा सहसचिव नारायण प्रसाद रिसाललाई नियुक्त

प्रेमकुमार राईलाई अख्तियारमा सावित्री थापाको स्वागत, जोशी अनुपस्थित

काठमाडौं, २१ माघ । पूर्व गृहसचिव प्रेमकुमार राई आजबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त नियुक्त भएका छन् । उनले राष्ट्रपति भवन शितलनिवासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराबाट सपथ लिएपछि अख्तियारमा

भैरहवाका नापी अधिकृतसहित ३ जनामाथि अख्तियारको मुद्दा

काठमाडौं, १५ माघ । नापी कार्यालय भैरहवाका तत्कालीन नापी अधिकृत घनश्याम दुवेसहित ३ जनामाथि भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको छ । रुपन्देहीको खड्वा बनगाई–७, स्थित साविक कि.नं. ३८७

अख्तियारसहित संवैधानिक निकायमा सिफारिश नामहरुको आउँदो हप्ता स्वतः नियुक्ति

काठमाडौं, १५ माघ । संवैधानिक परिषद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित संवैधानिक निकायमा नियुक्तिको सिफारिश संसदीय सुनुवाईमा पेश गरेको आज ३९ दिन पूरा हुँदैछ । अध्यादेद्वारा संवैधानिक परिषद्को बैठक र निर्णयसम्बन्धी

यातायात कार्यालयका कर्मचारी र विचौलिया घुससहित नियन्त्रणमा

जनकपुर, १४ माघ । यातायात व्यवस्था कार्यालय जनकपुरधामका कार्यालय सहयोगी भोगेन्द्र कापरसमेत २ जनालाई अख्तियारले नियन्त्रणमा लिएको छ । “स्काभेटर र लोडर” को सवारी चालक अनुमती पत्र (लाइसेन्स) वितरण गर्ने

पुनर्निर्माण प्राधिकरणका सव–इन्जिनियर अख्तियारको फन्दामा

काठमाडौ, १३ माघ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण आयोजना कार्यान्वयन इकाई, (शिक्षा) तनहुँका सव–इन्जिनियर सुरेन्द्र अधिकारीमाथि अख्तियारले मुद्दा दायर गरेको छ । अधिकारीमाथि विद्यालयको भौतिक संरचना निर्माणमा निकासा दिलाइदिए वापत अतिरिक्त

मालपोत कार्यालय लगनखेलका नासुसहित २ जना पक्राउ

काठमाडौं, ७ माघ । मालपोत कार्यालय लगनखेलमा कार्यरत नायब सुब्बा मन्दिप कुमार श्रेष्ठसमेत २ जनालाई अख्तियारले रकमसहित नियन्त्रणमा लिएको छ । नायब सुब्बा श्रेष्ठ र लेखापढी व्यवसायसमेतको काम गर्ने रमेशलाल

कृषि विकास अधिकृतसहित ३ जना माथि अख्तियारद्वारा मुद्दा दायर

काठमाडौं,२९ पुस । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई (तरकारी जोन) चितवनका तत्कालीन कार्यालय प्रमुख वरिष्ठ कृषि विकास अधिकृत सोमनाथ घिमिरेसमेत ३ जनामाथि अख्तियारले मुद्दा दायर गरेको छ ।