काठमाडौं, २ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८०/०८१ मा १ हजार ५२० प्रतिवादी बनाइ दुई सय एक वटा भ्रष्टाचार सम्बन्धि मुद्दा दायर
काठमाडौं, १८ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगरपालिकाको कार्यालयमा छापा हानेको छ । आज (मंगलबार) अख्तियारले पोखरा महानगरको कागजातहरु नियन्त्रणमा लिएको हो । पोखरा महानगरले मणिपाल शिक्षण अस्पताललाई
काठमाडौं,१३ जेठ । सुर्खेतको भेरीगंगा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद पौडेलसहित १३ जनाविरु४ भ्रष्टाचारको मुद्दा दायर भएको छ । अख्तियार दूरुपयोग अनुसन्धान आयोगले पौडेलसहित १३ जनाविरु४ विशेष अदालत
काठमाडौं । मालपोत कार्यालय, टीकापुरका तत्कालीन कार्यालय प्रमुख मोहन स्नेही रसाईली र नापी कार्यालय, टीकापुरका तत्कालीन कार्यालय प्रमुख एवं नापी अधिकृत मान बहादुर चन्दसमेत ८ जनाविरुद्ध भ्रष्टाचारकोमुद्दा दायर भएको छ
काठमाडौं । गल्याङ नगरपालिका, स्याङजाका सिनियर अहेव (अधिकृत छैटौं) दुर्गा प्रसाद भट्टराईले शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पाईएको छ । अख्तियारले आज भट्टराईविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो
काठमाडौं,१४ वैशाख । मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेल, नापी कार्यालय, सोलुखुम्बुका तत्कालीन अमिन टंक प्रसाद निरौलासहित १० जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । व्यक्तिको नाममा सरकारी जग्गा
काठमाडौं, २३ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरी भ्रष्टाचार गरेको आरोपमा मालपोतका कर्मचारीविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । भ्रष्टाचार मुद्दामा विशेष अदालतले सफाइ
काठमाडौं, १९ पुस । सरकारी वकिलको कार्यालय काठमाडौंले १४ किलो सुन तस्करीको फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि पठाउन निर्देशन दिएको छ । भन्सारका कर्मचारीहरु पनि उक्त प्रकरणमा जोडिएपछि सरकारी
काठमाडौं, ५ पुस । विशेष अदालतको फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुनरावेदन लिएर सर्वोच्च अदालत पुगेको छ । मालपोत कार्यालय सिमराका तत्कालीन कार्यालय प्रमुख (नायब सुब्बा) मदन प्रसाद गुप्ता, लेखापाल
काठमाडौं, १७ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक खरिदको कार्य पारदर्शी, प्रतिस्पर्धी र गुणस्तरीय बनाउन तीनै तहका सरकारका मातहतका निकायहरुलाई २२ बुँदे सुझावसहित पत्राचार गरेको छ । अख्तियारले मुलुकको
दमौली (तनहुँ), २५ असोज । गण्डकी प्रदेशस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा तनहुँबाट धेरै उजुरी परेका छन् । । प्रदेशका ११ जिल्लामध्ये एक वर्षको अवधिमा कास्की पहिलो र तनहुँ दोस्रो धेरै
काठमाडौं, १५ असोज । अख्तियार दुरुपयोग अनुसन्धान अयोगले आफ्नो ३३औैं वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्षा पेश गरेको छ । आयोगको प्रतिवेदन अनुसार अघिल्लो आर्थिक वर्षमा भन्दा यो वर्ष लगभग