काठमाडौँ, १७ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ जिल्ला अदालतका नायब सुब्बा भोलानाथ चालिसेलाई रु पाँच लाख घूस लिएको अभियोगमा आज पक्राउ गरेको छ
काठमाडौं १४ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय सुर्खेतमा कार्यरत एकजना प्रहरी सहाायक निरीक्षक (असई) चार लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । सुर्खेतस्थित अख्तियारको विशेष अनुसन्धान टोलीमा कार्यरत