Logo

Tag: अख्तियार

अध्यागमनका कर्मचारीले बेचे भिसा

काठमाडौं, १ साउन । अध्यागमन विभागका अधिकृत रामचन्द्र काफ्ले प्रवेशाज्ञा भिसा बिक्रीमा मुछिएका छन्। काफ्लेले पदको दुरुपयोग गरी ३ जना चिनियाँ नागरिकलाई अनधिकृत तवरले भिसा

विस्तृत पढ्नुहोस
उद्योग अधिकृत अख्तियारको नियन्त्रणमा

राँझा, ३१ असार । घरेलु तथा साना उद्योग कार्यालय नेपालगञ्जमा कार्यरत अधिकृत हुकुमबहादुर ओलीलाई रु ९६ हजार तीन सय घुस लिएको अभियोगमा नियन्त्रणमा लिइएको छ । ठेक्काको लाइसेन्स बनाइदिने बहानामा

पोलिमर नोट छपाईमा भ्रष्टाचार आरोप लागेका पूर्वगर्भनर रावलसहित सबैले पाए सफाई

काठमाडौं, ३१ असार । पोलिमर नोट छपाईमा भ्रष्टाचार गरेको आरोप लागेका पूर्वगर्भनर डा. तिलक रावलसहित प्रतिवादी सबैलाई विशेष अदालतले मंगलबार सफाई दिएको छ । विशेष अदालतका अध्यक्ष शिवराज अधिकारी र

विवादास्पद डिएसपी दोस्रोपटक अख्तियारको फन्दामा

काठमाडौं, ३० असार । नेपाल प्रहरीका विवादास्पद डिएसपी रमेश बहादुर सिंह दोस्रोपटक अख्तियार दुरुपयोग अनुसन्धान आयोगो फन्दामा परेका छन् । उमेर सच्याएर जागिर खाएको अभियोगमा नेपाल सिंहविरुद्ध मंगलबार बिशेष अदालतमा

रेकर्ड तोड्दै अख्तियार प्रमुख

काठमाडौं, ३० असार । केही दिनयता अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दैनिक ३-४ वटा मुद्दा दायर गरिरहेको छ । त्यसमध्ये कतिपय लडडाउनमा रोकिएका मुद्दा पनि छन् । धेरै जसो भने लामो

३२ बिघाको नक्कली धनी, सहसचिवसहित १३ विरुद्ध मुद्दा

काठमाडौं, २९ असार । नक्कली जग्गाधनी खडा गरी ३२ बिघा २ कट्ठा १७.२५ धुर जग्गा बिक्री वितरणमा सहसचिवसहित १३ जना तानिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहसचिव टीकाराम ज्ञवालीसहित

सुन र चाँदी गायब पार्ने उपभोक्त संरक्षण विभागका पूर्वनिर्देशकसहित तीनविरुद्ध अख्तियारको मुद्दा

काठमाडौं, २९ असार । तत्कालीन समयमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक लक्ष्मण श्रेष्ठसहित ३ जनाविरुद्ध सरकारी सम्पत्ति हिनामिना गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग

कर्मचारी संसदीय छानबिन टोलीका ‘विज्ञ’ नै घूससहित समातिए

काठमाडौँ, २८ असार । वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम छानबिन गर्न प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा गएको संसदीय उपसमितिको टोलीमा घूस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेका

जग्गा व्यवसायीलाई धम्की दिने ज्योतिष अर्जुन कुमार थापा अख्तियारको नियन्त्रणमा

  काठमाडौ, २६ असार । जग्गा व्यवसायीलाई धम्की दिएको अभियोगमा ९ जनालाई अख्तियारले नियान्त्रणमा लिएको छ । काठमाडौं बुढानिलकण्ठ २ चपलीका जग्गा व्यवसायीसँग जग्गाको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी

मकवानपुरका इन्सपेक्टरमथि अख्तियारको मुद्दा

काठमाडौ, २४ असार । प्रहरी निरीक्षक राम बालक रायमाथी भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको छ । ईलाका प्रहरी कार्यालय, भिमफेदी, मकवानपुरमा कार्यरत प्रहरी निरीक्षक रायले सवारी साधन रोकी

शिक्षक लाइसेन्स नै नक्कली भएपछि…

महोत्तरी, २३ असार । नक्कली अध्यापन अनुमति पत्र पेश गरी सेवा प्रवेश गरेको अभियोगमा श्री महन्जी साहमाथी अख्तियारले मुद्दा दायर गरेको छ । धमौरा गा.वि.स, हाल बलवा नगरपालिका ९, महोत्तरी

खानेपानीका इन्जिनियरमाथी अख्तियारको मुद्दा

काठमाडौ, २३ असार । खानेपानीका इन्जिनियरमाथी ३ करोड भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको छ । खानेपानी तथा ढल ब्यवस्थापन विभाग अन्तर्गत क्षेत्रीय आयोजना ब्यवस्थापन कार्यालय, नेपालगंजमा कार्यरत सिनियर