Logo

Tag: अग्निप्रसाद सापकोटा

अमर्यादित शब्दलाई रेकर्डबाट हटाउन निर्देशन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २९ साउन: प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बिहीबारको बैठकमा एक सांसदले प्रयोग गरेको ‘मेन्टल्ली, फिजिकल्ली फिट हुनुहुन्न’ भन्ने शब्द संसद् सचिवालयको रेकर्डबाट हटाउन

विस्तृत पढ्नुहोस
एमसीसीमा सभामुख नै अनिच्छुक

काठमाडौं, साउन २८ । सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशनअन्तर्गतको सहयोग सम्झौता अनुमोदनका लागि तत्काल संसद्मा अघि नबढाउने संकेत देखाएका छन् । पूर्वप्रधानमन्त्री तथा विपक्षी दलका नेता केपी

तुइन प्रकरणप्रति सभामुख सापकोटाको गम्भीर ध्यानाकर्षण

काठमाडौँ, २६ साउन: सभामुख अग्निप्रसाद सापकोटाले दार्चुलाका जयसिंह धामीको तुइन चुँडिएर महाकाली नदीमा खसेर बेपत्ता भएको घटनाप्रति आफनो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख सापकोटाले तुइन

सभामुख सापकोटाद्वारा निर्माणाधीन सङ्घीय संसद् भवनको अवलोकन

काठमाडौँ, २२ साउन: सिंहदरबारको पुतली बगैँचामा निर्माणाधीन संसद् भवनको भौतिक प्रगति ३२.५ प्रतिशत पुगेको छ । विसं २०७६ असोज १६ गते सम्झौता भई निर्माण शुरु भएको उक्त भवनको हालसम्मको वित्तीय

अब संसद् सचिवालयको कारोवार सरकारीे बैंकमार्फत

काठमाडौँ, १७ साउन: सङ्घीय संसद् सचिवालयको सम्पूर्ण कारोवार पूर्ण सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकमार्फत प्रारम्भ गरिएको छ । सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेका अनुसार संसद्का बैठकमा सांसदले

सभामुख सापकोटा र अर्थमन्त्री शर्माबीच छलफल

काठमाडौँ, ११ साउन: सभामुख अग्निप्रसाद सापकोटा र अर्थमन्त्री जनार्दन शर्माबीच विपद्का कारण समस्यामा परेका विभिन्न जिल्लामा सरकारको प्राथमिकताका बारेमा छलफल भएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आज भएको छलफल सङ्घीय

संसद् बैठअघि सांसदहरुको एन्टिजेन टेष्ट (फोटोफिचर)

काठमाडौं, १ साउन । प्रतिनिधि सभाको बैठक आउने आइतबार अर्थात् यही साउन ३ गते बस्दैछ । बैठक अघि आज बैठक हलको सभामुख अग्निप्रसाद सापकोटाले स्थलगत अवलोकन गरेका थिए । त्यसलगत्तै

संसद् विघटन मुद्दामा सभामुखको तर्फबाट बहस सुरु

काठमाडौं, २० असार । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सभामुख अग्निप्रसाद सापकोटाको तर्फबाट बहस सुरु भएको छ । आईतबार सुरु भएको बहसमा अधिवक्ता मेघराज पोखरेलले सुरुमा बहस गरेका छन् । संसद् विघटनसम्बन्धी

‘शालीन प्रयास गरें भएन, असाधारण निर्णयतिर सोच्दैछु’

काठमाडौं, असार १६ । विघटित प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले शालीन व्यवहारले नै लोकतान्त्रिक संस्कार बढाउन सकिन्छ भन्ने आफ्नो विश्वासलाई बारम्बार असफल पारिएकाले असाधारण निर्णयतिर सोच्न बाध्य भएको बताएका छन् ।

‘प्रतिनिधिसभा पुनस्र्थापना नभए ठूलो संकट आउन सक्छ’

काठमाडौं, असार १६ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा विघठनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले संविधानको भावना र जनताको अभिमतको संरक्षण हुनेगरी फैसला गर्ने विश्वास व्यक्त गरेका छन् । सापकोटाले प्रतिनिधि सभा

सम्पादकहरुसँग अन्तरक्रिया गर्दै सभामुख सापकोटा

काठमाडौं, १५ असार । विघटित प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले सम्पादकहरूसँग अन्तरक्रिया गर्ने भएका छन् । यसअघि विपक्षी गठबन्धनमा आवद्ध दलका नेताहरुले सम्पादकहरु, राजनीतिक विटमा काम गर्ने पत्रकाहरु र विभिन्न पेशागत

सभामुख अग्नि सापकोटाबारे प्रधानमन्त्री ओलीले भनेः प्रचण्डका कार्यकर्ता

काठमाडौं, १४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटालाई ‘प्रचण्डका कार्यकर्ता’ भनेका छन् । आज बालुवाटारमा मदन भण्डारी फाउण्डेशनको कार्यक्रममा बोल्दै उनले सभामुख सापकोटाले कानुनभन्दा माथि भएको जसरी