Logo

Tag: अग्निप्रसाद सापकोटा

अर्जुन लामा हत्यासम्बन्धी मुद्दा उचालियो, सभामुख सापकोटाको पद जाला ?

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २७ माघ । सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा द्वन्द्वकालमा भएको एउटा हत्यासम्बन्धी मुद्दा चुनौती बनेर तेर्सिएको छ । यो मुद्दा हो २०६२ सालमा काभ्रेमा

विस्तृत पढ्नुहोस
अग्निपरीक्षामा सभामुख

काठमाडौं, माघ २७ । सभामुखमाथि दलीय दबाब जहिले पनि पर्ने गर्छ। संसद् र सांसदका अजेन्डाका विषयमा सत्तापक्ष र प्रतिपक्षबीच द्वन्द्व हुने गर्छ। यसलाई मिलाउन नसकेमा सभामुखले संसद्को कारबाही अघि बढाउन

अग्निलाई अर्जुनको भय देखाएपछि…

काठमाडौं, २५ माघ । सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध ज्यान मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । यो मुद्दा उनका लागि टाउको दुखाई बन्दै आएको छ । जब जब सापकोटा अप्ठ्यारो अवस्थामा पर्ने

सभामुख सापकोटाले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

काठमाडौँ, २५ माघ: सभामुख अग्निप्रसाद सापकोटाले बुधबार ११ बजेका लागि प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समिति बैठक बोलाएका छन् । भोलि (बुधबार) दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकका लागि कार्यसूची तय गर्न

देउवाको ‘ग्रिन सिग्नल’ लगत्तै एमालेले सभामुख हटाउन प्रस्ताव दर्ता गर्ने

काठमाडौं, २५ माघ । सभामुख अग्निप्रसाद सापकोटालाई पदबाट हटाउने भित्री तयारीले गति लिएको छ । उनलाई हटाउन एक चौथाई प्रतिनिधि सभा सदस्यको हस्ताक्षरसहितको प्रस्ताव दर्ताका लागि तयारी अवस्थामा राखिएको खुलासा

एमसीसीबारे सबै सांसदलाई बोल्न दिइने

काठमाडौं, माघ २४ । एमसीसी संसद्‍मा व्यापक छलफल गरेर पारित गर्ने गरी कार्यक्रम बनाइएको छ । सदन सञ्चालन नभएसम्म एसीसी टेबल गराउने पक्षमा नदेखिएका सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो गृहकार्यमा सबै

यो अवस्थामा मात्र सभामुख हटाउने प्रस्ताव पारित हुनसक्छ (संसदको गणितसहित)

काठमाडौं, २४ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जुनसुकै चुनौतीको सामना गरेर भएपनि एमसीसी पास गर्न नदिने अडानका साथ प्रस्तुत भएका छन् । प्रचण्डको अडानलाई सफल बनाउन

अग्नि सापकोटालाई सभामुखबाट हटाएर एमसीसी पारित गर्ने तयारी

काठमाडौं, २४ माघ । सभामुख अग्निप्रसाद सापकोटा कुनै हालतमा एमसीसी टेबुल नगर्ने पक्षमा दृढ देखिएका छन् । उनलाई आइतबार सिंहदरबारस्थित कार्यकक्षमा भेट्न पुगेका कानूनमन्त्री दिलेन्द्रप्रसाद बडूले सरकारले एमसीसी सम्झौता निर्णयमा

सभामुखको अडानले एमसीसीमा थप अन्यौलता

काठमाडौं, माघ २३ । सभामुख अग्निप्रसाद सापकोटाले सम्पूर्ण राजनीतिक शक्तिहरूबीच पूर्ण सहमति नजुटी अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसद्मा टेबल नगराउने अडान लिएपछि झनै अन्योल थपिएको छ ।

सभामुख हटाउन महन्थ ठाकुर तयार

काठमाडौं, २० माघ । सभामुख अग्निप्रसाद सापकोटालाई हटाउने भित्री तयारीले गति लिएको छ । उनलाई हटाउन लोकतान्त्रिक समाजवादी पार्टी तयार भएको बुझिएको छ । विश्वस्त स्रोतका अनुसार लोसपा अध्यक्ष महन्थ

सभामुख हटाउने प्रस्ताव आए पारित होला ? (संसदको गणितसहित)

काठमाडौं, २० माघ । सभामुख अग्निप्रसाद सापकोटालाई पदबाट हटाउन भित्री तयारीहरु भइरहेका छन् । उनलाई हटाउन नेकपा एमालेले केही महिनायता गृहकार्य गर्दै आएको छ । शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन समर्थन

अनेरास्ववियुले देखायो सभामुखलाई कालो झण्डा

काठमाडौं, १८ माघ । सिन्धुपाल्चोकमा अनेरास्ववियु काभ्रेले सभामुख अग्निप्रसाद सापकोटालाई कालो झण्डा देखाएको छ । अनेरास्ववियुले मंगलबार सिन्धुपाल्चोकको बनेपामा सापकोटालाई कालो झण्डा देखाएको हो । सोमबार साँझ अनेरास्ववियु काभ्रेले मसला