Logo

Tag: अदालत

साम्राज्ञीविरुद्ध भुवन अदालतमा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ९ साउन । अभिनेता भुवन केसी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध अदालतमा पुगेका छन् । साम्राज्ञीले आफ्नो मानहानी गरेको भन्दै आज काठमाडौं जिल्ला अदालतमा मुद्दा

विस्तृत पढ्नुहोस
मुद्दाको म्याद हदम्याद भदौ १ बाट लागू हुने

काठमाडौं, साउन ८ । कोरोना भाइरसविरुद्ध चैत ११ गतेदेखि लागू भएको बन्दाबन्दी औपचारिक रूपमा मङ्गलबार रातिदेखि अन्त्य भएको घोषणा गरिए पनि न्यायालयका मुद्दाको म्याद हदम्यादको समय भदौ १ गतेबाट नै सुरु

अदालतको लकडाउन भदौ १ पछि पूर्णरूपमा हट्ने

काठमाडौँ, ८ साउन । कोरानो भाइरसविरुद्ध चैत ११ गतेदेखि लागू भएको बन्दाबन्दी औपचारिक रूपमा मङ्गलबार रातिदेखि अन्त्य भएको घोषणा गरिए पनि न्यायालयका मुद्दाको म्याद हदम्यादको समय भदौ १ गतेबाट नै

अदालतमा नौलो डीसीएम प्रणाली लागू

काठमाडौं, साउन ४ । जिल्ला अदालतमा मुद्दा दर्ता गर्ने व्यक्तिले आफ्नो मुद्दा फैसला हुने मिति न्यायालय प्रवेश गरेकै दिनमा थाहा पाउने भएका छन् । मुद्दा दर्ता हुँदाकै अवस्थामा फैसला हुने

सर्वोच्चको मुद्दा फैसलामा सुधार

काठमाडौं, साउन ३। सर्वोच्च अदालतको मुद्दा फस्र्योट दरमा सुधार भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा आव २०७६÷७७ मा सर्वोच्चमा एक हजार ५६६ थानभन्दा बढी मुद्दा फस्र्योट भएका छन् ।

इयू–अमेरिकाबीच व्यक्तिगत विवरण आदानप्रदान सम्झौतालाई इयू अदालतद्वारा अस्वीकार

१ साउन : यूरोपेली संघ (इयू)– संयुक्त राज्य अमेरिकाबीच तथ्याङ्कलाई साझा गर्ने (डाटा सेयरिङ अरेन्जमेन्ट) व्यवस्थालाई यूरोपेली न्यायिक अदालतले बिहीबार एक आदेशमार्फत अस्वीकृत गरिदिएको छ । अदालतले अमेरिकी निगरानीबाट यूरोपेली

अदालतको अनुमतिबाट मात्र सञ्चार सञ्जाल निगरानी

काठमाडौं, असार १८ । सार्वजनिक सञ्चार माध्यमबाट भएका कुराकानी राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशकको अनुमतिमा ‘इन्टरसेप्सन’ गर्ने व्यवस्था हटाउन विधेयकमाथि संशोधन दर्ता भएको छ । राष्ट्रिय सभाबाट पारित भएको

अदालतका काम–कारबाही सुचारू गर्न अन्योल

काठमाडौं, बैशाख २९ । लकडाउनको अवधि अझै लम्बिएमा वा हटाइएमा अदालतका काम–कारबाही के–कसरी सञ्चालन गर्न सकिन्छ भन्ने बारेमा अन्योल देखिएको छ । बन्दाबन्दीको अवधि लम्बिँदै गएमा वा हटाइएमा अदालतका काम–कारबाही

सरकारमा बस्न फलामको च्युरो चपाउने हिम्मत चाहिन्छ

भीम उपाध्याय: नमस्कार! आज अपरान्ह ३ बजे सम्मानित जिल्ला अदालतले विगत ६ दिन देखि प्रहरी हिरासत रहेको मलाई धरौटीमा रिहा गरेको छ। यहॉहरुसंग मेरो विगत ६ दिन देखि टुटेको सम्बन्ध

महरा कुनै पनि आधारमा दोषी हुन नसक्ने अदालतको फैसला

काठमाडौं, बैशाख ८ काठमाडौं । जिल्ला अदालत काठमाडौंले बलात्कार प्रयासको अभियोग लागेका पूर्वसभामुख कृष्णबहादुर महराले सफाइ पाउने मुख्य आधार नै पीडित भनिएकी महिलाको इन्कारी बयान भएको ठहर गरेको छ ।

अदालतमा काम गर्दा एक मिटर दूरी कायम गर्नुपर्ने

काठमाडौँ, ३ वैशाख । बन्दाबन्दीको समयमा अदालतमा हुने सुनुवाइमा दुई न्यायाधीशबीच कम्तीमा एक मिटरको दूरी कायम गर्नुपर्ने भएको छ । सर्वोच्च अदालतको पूर्ण बैठक (फुल कोर्ट)को निर्णयअनुसार मुख्य रजिस्ट्रार नृपध्वज

देशभरिका अदालत अब चैत २२ गतेमात्रै खुल्ने

काठमाडौं, ७ चैत्र । सर्वोच्च अदालतमा आज बसेको पूर्ण बैठकले यही चैत २१ गतेसम्म सम्पूर्ण अदालत बन्द गर्ने निर्णय गरेको छ । प्रधानन्यायाधीशसहित न्यायाधीशको आज बसेको बैठकले दुई हप्ता बन्दीप्रत्यक्षीकरणको

Screenshot